चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
भिडियो-पडकास्ट पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका क्यान्सर पीडित किसुनीको घर निर्माणका लागि अष्ट्रीयन नागरिकबाट ६ लाख रूपैंया सहयोग (भिडियो)
२३ बैशाख, माडी । माडी–१, अम्बाबास निवासी बिपन्न एवं क्यान्सर पीडित किसुनी महतो र उहाँका श्रीमान प्रेमकुमार महतोको नयाँ घरमा बस्ने सपना पुरा हुने भएको छ । वडाध्यक्ष अमित कुमार लामाको पहलमा उहाँका दिदी
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
शल्यक्रियापछि हिँड्न सक्षम बनेकी माडीकी सजिना १० बर्षको उमेरमा विद्यालय भर्ना (भिडियो सहित)
२३ बैशाख, माडी । अन्ततः ‘सजिना परियार’ स्कुल भर्ना भएकी छिन् । शारीरिक रुपमा पूर्ण अपांग रहेकी, दुईवटै घुँडा उल्टो र खुट्टा बाङ्गो रहेकी उनी करीब ६ पटकको शल्यक्रिया र लगातारको उपचारपछि आफै हिँड्न
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बुद्धज्योति र माडी–८ दोस्रो चरणमा प्रवेश
२३ बैशाख, माडी । माडी-२, भैरवपुरस्थित खेलकुद चौरमा सञ्चालनमा रहेको तेस्रो शोभाखर काफ्ले स्मृति नकआउट फुटबल प्रतियोगिताको तेश्रो दिन मंगलबारका खेल जित्दै बुद्धज्योति क्लब र माडी–८ फुटबल टिम दोश्रो चरण प्रवेश गरेका छन् ।
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
वडा ८ को सार्वजनिक सुनुवाईमा विकास, पोलबत्ती र जनजीविकाका मुद्दा उठे
२२ बैशाख, माडी । माडी नगरपालिका ८ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम वडा कार्यालय परिसरमा मंगलबार (आज) सम्पन्न भएको छ । कार्यक्रममा सहभागी रहँदै ८ नं. वडावासीहरुले विकास निर्माण र जनजीविका सम्बन्धी दर्जनौं
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
एजेण्डा केन्द्रित छलफल गर्न मन्त्री सोबिता गौतमको आग्रह
२१ बैशाख, माडी । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सांसदहरूलाई एजेण्डा केन्द्रित भएर छलफल गर्न आग्रह गर्नुभएको छ । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सुकुम्बासी बस्तीबारे बालेनको स्पष्टीकरण: ‘कसैलाई पनि उठिबास गरिँदैन’
२१ बैशाख, माडी । बैंकल्पिक व्यवस्थापन नगरी हठात् सुकुम्बासीहरूको घरटहरामा डोजर चलाएको भन्दै रास्वपा पार्टीभित्रै र बाहिर नागरिकस्तरमा समेत आलोचित हुन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘कसैलाई पनि उठिबास गरिने अवस्था सिर्जना नहुने’
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा ‘द एसएमएस खबर डटकम’ डिजिटल पत्रिका शुभारम्भ, प्रेस स्वतन्त्रता दिवसको अवसरमा सुरु
२१ बैशाख, माडी । विश्व प्रेस स्वतन्त्रता दिवस (मे-३) को अवसर पारी माडी-३ बसन्तपुरमा thesmskhabar.com डिजिटल पत्रिकाको आज (आइतबार) औपचारिक सुभारम्भ गरिएको छ । माडी नगरपालिका वडा नं. ३ को सभाहलमा सम्पन्न अन्तरक्रिया तथा
खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा तेस्रो शोभाखर काफ्ले स्मृति नकआउट फुटबल सुरु, उद्घाटन खेलमा डायनामिक युथ क्लब विजयी
२० बैशाख, माडी । माडी-२, भैरवपुरस्थित खेलकूद चौरमा सञ्चालन सुरु भएको तेश्रो शोभाखर काफ्ले स्मृति नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा डायनामिक युथ क्लब, दिवानगर विजयी भएको छ । समुद्घाटन खेलमा बोटे समाज बनकट्टासंग भिडेको
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बसन्तपुरका व्यवसायीद्वारा ११ विद्यार्थीलाई स्टेशनरी छात्रवृत्ति वितरण
२० बैशाख, माडी । माडीको बसन्तपुर बजारका पुस्तक एवं स्टेशनरी व्यवसायी देवीप्रसाद भुर्तेलले स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप स्टेशनरी सामग्री वितरण गर्ने हुनुभएको छ । बसन्तपुर बजारमा देवी दाईको पुस्तक