माडी (स्थानीय) खबर पोष्ट

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीकै टपर उत्पादन गर्ने सोमेश्वरको समग्र नतीजा भने कमजोर, २५ प्रतिशत मात्र उत्तीर्ण

२९ बैशाख, माडी । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.)मा माडीकै प्रथम र दोश्रो स्थान हासिल गरी उत्कृष्ट नतीजा देखाउन सफल भएको सोमेश्वर माध्यमिक विद्यालय बरुवा समग्र नतीजामा भने अन्तिम स्थानमा रहेको छ ।

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
एसईई २०८२ मा प्रसिस ढकाल माडी प्रथम, विद्यालयहरूको नतिजामा उल्लेख्य सुधार

२९ बैशाख, माडी । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.)मा सोमेश्वर माध्यमिक विद्यालय बरुवाका छात्र प्रसिस ढकाल माडी नगरस्तरमा प्रथम हुनुभएको छ । माडीका विद्यालयहरुबाट सहभागी परीक्षार्थीहरु मध्ये सोमेश्वर माध्यमिक विद्यालयका छात्र ढकालले ३.९५

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने

२८ बैशाख, माडी । शिक्षासंगै खेलकूद भन्ने नारासहित माडीमा विद्यालय स्तरीय छात्रछात्रा फुटबल प्रतियोगिता आयोजना भएको छ । नगर शिक्षा तथा खेलकूद विकास समिति माडी नगरको आयोजनामा आउँदो जेष्ठ ५ देखि १० गतेसम्म मेयर

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
हनुमानझुलाको निःशुल्क पशु स्वास्थ्य शिविरबाट ६ हजार बढी पशुपंक्षी लाभान्वित

२८ बैशाख, माडी । माडी नगरपालिका-९, हनुमानझुला क्षेत्रमा बैशाख २६ र २७ गते सञ्चालन भएको निःशुल्क पशु स्वास्थ्य शिविरमा २१४ घरधुरीमा पालिएका ६ हजार बढी पशुपंक्षी लाभान्वित भएका छन् । पुरानो सशस्त्र प्रहरी क्याम्प,

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
जनकल्याण माविमा ‘पदमपाणी–सेतीदेवी पौडेल अक्षयकोष’ स्थापना

२८ बैशाख, माडी । जनकल्याण माध्यमिक विद्यालय, माडी-६, कल्याणपुरमा नयाँ अक्षयकोष स्थापना भएको छ । विद्यालयका भूतपूर्व विद्यार्थी तथा माडी नगरपालिका-६ लक्ष्मीनिवास निवासी हरिप्रसाद पौडेल संरक्षक रहने गरी रु ५० हजार राशिको ‘पदमपाणी–सेतीदेवी पौडेल

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका निजी विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य, स्थानीय पाठ्यक्रमबीच पनि निरन्तरता

२८ बैशाख, माडी । माडीको बसन्तपुरस्थित पिसल्याण्ड ईङ्गलिस सेकेण्डरी स्कुलले कक्षा १ देखि १० सम्मै कम्प्युटर शिक्षा अनिवार्य गरी लागू गरेको छ । हालै माडी नगर शिक्षा समितिले स्थानीय पाठ्यक्रमलाई १०० पूर्णाङ्क (४ पाठ्यभार)मा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
वन अपराधमा प्रयोग भएका ९० सवारी साधन हकदावी गर्न वन कार्यालयको सूचना

२८ बैशाख, माडी । डिभिजन वन कार्यालय चितवनले वनसम्बन्धी अपराधमा प्रयोग भएका विभिन्न सवारी साधन हकदावीका लागि सार्वजनिक सूचना जारी गरेको छ । कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै विभिन्न मितिमा वन क्षेत्रमा गस्ती

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रक्त अभाव न्यूनीकरण गर्न ‘मानवताका लागि रक्त अभियान’ सुरु

२८ बैशाख, माडी । “रक्तदान गरौं, जीवन बचाऔं” भन्ने मूल भावलाई आत्मसात गर्दै चितवनमा ‘मानवताका लागि रक्त अभियान’ सुरु गरिएको छ । अभियानको संयोजकमा रक्त अभियन्ता राजेन्द्र प्रसाद पौडेल मनोनीत हुनुभएको छ । अभियानमा

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
तेस्रो शोभाखर स्मृति कपको उपाधि जनकल्याण तमु समाजलाई

२७ बैशाख, माडी । माडी नगरपालिका-२ भैरवपुरमा सञ्चालित तेस्रो शोभाखर स्मृति कप-२०८३ माडी नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधी जनकल्याण तमु समाजले जितेको छ । आइतबार सम्पन्न फाइनलमा माडी-८ फुटबल टीमलाई २-० ले पराजित गर्दै