चितवन मोबाइल व्यवसायी संघ माडी इकाई समितिको अध्यक्षमा सविन चापागाईं पुनर्चयन
२३ पाैष, माडी । चितवन मोबाइल व्यवसायी संघ माडी इकाई समितिको अध्यक्षमा सविन चापागाईं पुनर्चयन हुनुभएको छ । बुधबार साँझ बसन्तपुरमा सम्पन्न इकाई समितिको दोश्रो अधिवेशनबाट अध्यक्षमा चापागाईं पुनर्चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा
शिशुकल्याण आ. विद्यालयका पूर्व शिक्षकहरूद्वारा सामुहिक रूपमा १ लाख बढीको अक्षयकोष स्थापित
२३ पाैष, माडी । माडी-६, स्याउलीबासस्थित शिशु कल्याण आधारभूत विद्यालयले पूर्व शिक्षकहरुलाई सम्मान गरेको छ । त्यस क्रममा पूर्व शिक्षकहरुले सामुहिक रुपमा १ लाख ६ हजार ८३७ रुपैंया राशीको अक्षयकोष स्थापना गरेका छन् ।
माडी क्षेत्रमा ‘जलवायु-मैत्री असल पशुपालन अभ्यास तथा व्यवस्थापन’ सम्बन्धी तालिमहरू सञ्चालन हुँदै
२३ पाैष, माडी । गौरवको योजना : खोरेतमुक्त सेतो माडी अभियान’ अन्तरगत माडी नगरपालिकाको वडास्तरमा ‘जलवायु-मैत्री असल पशुपालन अभ्यास तथा व्यवस्थापन’ सम्बन्धी तालिम सञ्चालन अभियान जारी रहेको छ । अभियानका रूपमा नगर क्षेत्रभर जारी
स्वास्थ्य चौकी भवन बनाउन जग्गा प्रदान गरेको दोभान रेशम कृषक समूह सम्मानित (भिडियो सहित)
२२ पाैष, माडी । कल्याणपुर स्वास्थ्य चौकी भवन निर्माणका लागि ४ कठ्ठा १९ धुर जग्गा प्रदान गरेको दोभान रेशम विकास कृषक समूह, माडी-६, स्याउलीबासलाई कदरपत्र सहित सम्मान गरिएको छ । करीब ९२ लाख रुपैंया
माडीको स्याउलीबासमा नवनिर्मित स्वास्थ्य चौकी भवनको औपचारिक समुद्घाटन (भिडियो सहित)
२२ पाैष, माडी । माडी–६, स्याउलीबासमा हालै निर्माण सम्पन्न भएको कल्याणपुर स्वास्थ्य चौकी भवनको औपचारिक समुद्घाटन भएको छ । स्वास्थ्य चौकी परिसरमा मंगलबार एक औपचारिक कार्यक्रमबिच बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भवनमा रिबन काटेर
माडी गर्दी भरतपुर कल्याण समाजको अध्यक्षमा युवराज पौडेल, सचिवमा शालिग्राम पौडेल
१९ पाैष, माडी । माडी गर्दी भरतपुर कल्याण समाजको छैठौँ साधारण सभा तथा अधिवेशनबाट युवराज पौडेल अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी उपाध्यक्ष पदमा शालिग्राम सापकोटा र चिन्तामणि आचार्य चयन हुनुभएको छ
माडी गोल्डकप’को २७औं संस्करण यस वर्ष अण्डर-१८ राष्ट्रिय फुटबल प्रतियोगिताका रूपमा सञ्चालन हुने
१९ पाैष, माडी । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको ‘माडी गोल्डकप’को २७औं संस्करण यस वर्ष अण्डर-१८ (यू-१८) राष्ट्रिय फुटबल प्रतियोगिताका रूपमा सञ्चालन हुने भएको छ । माडी गोल्डकप-२०८२ अन्तर्गत देशभरका
जन्मभूमि उपभोक्ता सहकारीले गत आ.व.मा ९ लाख ६५ हजार २ सय १४ रुपैयाँ शुद्ध मुनाफा आर्जन
१९ पाैष, माडी । माडी-५, रमाइलोडाँडास्थित जन्मभूमि उपभोक्ता सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा ९ लाख ६५ हजार २ सय १४ रुपैयाँ शुद्ध मुनाफा आर्जन गरेको छ। शनिबार सम्पन्न सहकारीको १५औँ वार्षिक
निकुञ्जभित्र पाइलट परियोजनाका रुपमा राख्न लागिएको मोज्याक टायलका लागि कर्ब-स्टोन अनलोड
१९ पाैष, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र पाइलट परियोजनाका रुपमा हुलाकी सडकमा बिछ्याउने तयारी गरिएको ब्लकको छेकवारका लागि आवश्यक कर्ब-स्टोन (Kerb Stone) माडी बनकट्टामा अनलोड भएको छ । पाइलट योजनाका रुपमा (सुरुवातमा) करीब ४०