माडी (स्थानीय) खबर पोष्ट

मध्यवर्ती समितिको निर्वाचन भए प्रतिकारको चेतावनी दिएको दबाब समूह देखापरेन फिल्डमा

८ चैत, माडी । ‘यथास्थितिमै मध्यवर्ती उपभोक्ता समितिहरुको निर्वाचन अघि बढाए प्रतिकार गर्ने’ चेतावनी दिएको समृद्धिका लागि युवा अभियान माडी नामको दबाब समूहले पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको निर्वाचन हुँदैगर्दा कुनै रोकतोक वा प्रतिकार गरेको

विवादबिच पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा राजकुमार (राजु) पाठक चयन

८ चैत, माडी । पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको सम्पन्न निर्वाचनबाट अध्यक्षमा राजकुमार (राजु) पाठक चयन हुनुभएको छ। निर्वाचन परिणाम अनुसार उपाध्यक्षमा मनबहादुर बिक, सचिवमा खेम लामिछाने र कोषाध्यक्षमा शिव प्रसाद पौडेल चयन हुनुभएको छ

रामनवमी चैतेदशैं गोद्धक मेलाको अवसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ-२०८२ समेत सञ्चालन हुने

६ चैत्र, माडी । रामनवमी चैतेदशैं गोद्धक मेलाको अवसर पारी माडी-१, गोद्धक मन्दिर परिसरमा “वृहत् श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ संगितमय धार्मिक महोत्सव-२०८२” समेत सञ्चालन हुने भएको छ । गोद्धक क्षेत्रको धार्मिक तथा पर्यटन विकास

जनतासँग जनप्रतिनिधि आरोग्य कार्यक्रम : हनुमानझुलामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

६ चैत्र, माडी । “जनतासँग जनप्रतिनिधि आरोग्य कार्यक्रम” अन्तर्गत माडी नगरपालिका-९, हनुमानझुलामा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। माडी नगरपालिका र आयुर्वेद तथा बैंकल्पिक चिकित्सालय, रत्ननगरको संयुक्त आयोजनामा सञ्चालन भएको सो

माडी जेसीज वर्ष २०२६ का अध्यक्ष प्रकाश सुवेदी र उहाँ नेतृत्वको नयाँ कार्यसमितिको पदस्थापन

६ चैत्र, माडी । माडी जेसीजको वर्ष २०२६ का अध्यक्ष प्रकाश सुवेदी र उहाँ नेतृत्वको नयाँ कार्यसमितिको पदस्थापन भएको छ । बिहीबार माडी भिलेज रिसोर्टको सभाहलमा आयोजित छैटौँ पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रममार्फत नयाँ

माडी नगरपालिकाको सत्रौं नगरसभाबाट नगर प्रहरी सेवा सम्बन्धी विधेयक सर्वसम्मतीले पारित

४ चैत्र, माडी । माडी नगरपालिकाको सत्रौं नगरसभाबाट नगर प्रहरी सेवा सम्बन्धी विधेयक सर्वसम्मतीले पारित भएको छ । चैत ४ गते (आज) बुधबार मध्यान्ह माडी नगरपालिकाको सभाहलमा सम्पन्न नगरसभाले माडी नगरपालिका कार्यालयको नगर प्रहरी

माडीको फोहोरमैला व्यवस्थापनका लागि वडा नं. ६ मा फोहरमैला प्रशोधन केन्द्र सञ्चालन हुने

२८ फागुन, माडी । माडी नगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि वडा नं. ६ मा फोहरमैला प्रशोधन केन्द्र सञ्चालन हुने भएको छ । बुधबार सम्पन्न ६५औं कार्यपालिका बैठकले सो वडा अन्तरगत रामरान्यपुर (माथिल्लो ब्रह्मपुरी पारीपट्टीको क्षेत्र)मा

माडीका निवृत्त शिक्षक यमनाथ पौडेलले स्कूलबाट बिदाई हुँदैगर्दा शैक्षिक अक्षयकोष स्थापित

२८ फागुन, माडी । जीवनको लामो कालखण्ड शिक्षण सेवामा व्यतित गर्दै हालै निवृत्त हुनुभएका माडीका शिक्षक यमनाथ पौडेलले स्कूलबाट बिदाई हुँदैगर्दा शैक्षिक अक्षयकोष स्थापना गर्नुभएको छ । माडी-६, स्याउलीबासस्थित शिशु कल्याण आधारभूत विद्यालयमा प्रधानाध्यापक

माडी कार्यपालिकाले नगर प्रहरी बल खडा गर्ने, ३ जनाको संख्यामा नगर प्रहरीहरु सेवा करारमा लिइँदै

२८ फागुन, माडी । बढ्दो बजारीकरणसंगै आफ्नै सुरक्षा अंगको आवश्यकता महसुस गरी माडी कार्यपालिकाले नगर प्रहरी बल खडा गर्ने भएको छ । बुधबार सम्पन्न ६५औं कार्यपालिका बैठकले स्वीकृत दरबन्दी अनुसारको ३ जनाको संख्यामा नगर