चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
वडा नं. १ कार्यालयका लागि निःशुल्क जग्गा खोज्दै माडी नगरपालिका
०६ बैशाख, माडी । माडी नगरपालिकाले वडा नं. १ कार्यालयका लागि जग्गा दान गर्न वा निःशुल्क उपलब्ध गराउन सार्वजनिक आग्रह गरेको छ । नगरपालिकाको ६९औं कार्यपालिका बैठकले वडा नं. १ को वडा कार्यालय भवनका
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
अयोध्यापुरी उपभोक्ता समिति अध्यक्षमा चार उम्मेदवारबीच कडा प्रतिस्पर्धा
०६ बैशाख, माडी । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको निर्वाचनमा अध्यक्ष पदका लागि ४ जनाबिच रस्साकस्सी चलेको छ । समिति अध्यक्ष पदमा निवर्तमान अध्यक्ष शिवजी गायकसहित शिव लामिछाने, शिवहरि सुवेदी र गिरिधारी सुवेदी आकंक्षी देखिनुभएको
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
कसरास्थित सार्वजनिक शौचालयको शुल्क घटेर ५ रुपैयाँ कायम
०६ बैशाख, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र कसरा चेकपोष्टमा रहेको सार्वजनिक शौचालयको शुल्क घटेर रु. ५ कायम भएको छ । यसअघि दिसापिसाब गरेको रु. १० लिने गरेकोमा नयाँ बर्ष २०८३ को सुरुवातदेखि शौच शुल्क
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
ब्लड डोनर्स सोसाइटीमा विवादबीच दवाडी अध्यक्ष चयन, भरतपुर–माडीले बहिष्कार
०५ बैशाख, माडी । रगत व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले स्थापना भएको ब्लड डोनर्स सोसाइटी नेपालको पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन गैंडाकोटमा सम्पन्न भएको छ । अधिवेशनले अन्जन दवाडीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
वन्यजन्तु सप्ताहमा माडीमा मानव–वन्यजन्तु सहअस्तित्वबारे अन्तरक्रिया
०६ बैशाख, माडी । ३१औं वन्यजन्तु सप्ताहको अवसर पारी माडीमा मानव वन्यजन्तु सहअस्तित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी रहँदै माडीका जनप्रतिनिधि, संरक्षणकर्मी र अन्य सरोकारवालाहरुले खुलेर बहस छलफल गरेका छन्
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
नागरिक समाज माडीको संयोजकमा सापकोटा, प्रवक्तामा अधिकारी चयन
०५ बैशाख, माडी । नागरिक समाज माडीको संयोजकमा रमाकान्त सापकोटा र प्रवक्तामा सन्तोष अधिकारी चयन हुनुभएको छ । माडी–६, कल्याणपुरस्थित आनन्द विश्राम चौतारीको नवनिर्मित भवनमा सम्पन्न अधिवेशनबाट जगन्नाथपुरी निवासी नागरिक अगुवा सापकोटालाई संयोजकको र
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
माडीको द्रौपतिनगरमा अज्ञात पुरुषको शव फेला
०५ बैशाख, माडी । चितवनको माडी नगरपालिका–१, द्राैपतिनगरस्थित बाँसघारी नजिक एक अज्ञात पुरुषको शव फेला परेको छ। आज (वैशाख ५ गते) दिउँसो करिब ३:२० बजे करिब ३५ वर्ष जति उमेरको देखिने पुरुष मृत अवस्थामा
धर्म-संस्कृति पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
देबेन्द्रपुर शनि धाममा जेठ २ गते ११औँ शनि जयन्ति उत्सव हुने
०५ बैशाख, माडी । शनि जयन्तिको अवसरमा माडी–७, देबेन्द्रपुरस्थित शनि धाममा एघारौँ शनि जयन्ति उत्सव सञ्चालन हुने भएको छ। आउँदो जेठ २ गते शनिबार परेको उक्त उत्सवमा यस वर्ष विविध सांस्कृतिक कार्यक्रमसँगै दुना–टपरी बनाउने
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
शोभाखर काफ्ले स्मृति फुटबल प्रतियोगिता बैशाख १८ देखि
०५ बैशाख, माडी । माडी-२, भैरवपुर गाउँका दिवंगत समाजसेवी शोभाखर काफ्लेको स्मृतिमा आउँदो बैशाख १८ गतेदेखि फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । ज्ञानज्योति युवा क्लबको आयोजनामा भैरवपुर फुटबल चौरमा तेश्रो संस्करणको प्रतियोगिता सञ्चालन