उत्कृष्ट कार्य सम्पादनका आधारमा माडी जेसीजले “जेसीआई गोल्ड अवार्ड २०२५” प्राप्त गर्न सफल
माडी, चितवन । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सक्रिय माडी जेसीजले आफ्नो उत्कृष्ट कार्य सम्पादनका आधारमा “जेसीआई गोल्ड अवार्ड २०२५” प्राप्त गर्न सफल भएको छ। जेसीआईले प्रत्येक वर्ष प्रभावकारी तथा दिगो कार्यक्रम सञ्चालन गर्ने
२०८१ को कक्षा १२ को परीक्षामा ३.७७ जि.पि.ए. सहित माडी मा.वि.का छात्र अभिषेक पोख्रेल माडी प्रथम
माडी, चितवन । शैक्षिक सत्र २०८१ को कक्षा १२ को परीक्षामा ३.७७ जि.पि.ए. सहित माडी माध्यमिक विद्यालयका अभिषेक पोख्रेल माडी क्षेत्रकै प्रथम हुनुभएको छ । त्यस्तै माडी क्याम्पसका छात्रा प्रगति काफ्ले ३.७२ जि.पि.ए. सहित
शैक्षिक सत्र २०८१ को कक्षा १२ परीक्षामा माडीबाट सहभागी परीक्षार्थीमध्ये दुई तिहाई बढी उत्तीर्ण
माडी, चितवन । शैक्षिक सत्र २०८१ को कक्षा १२ को परीक्षामा माडी नगरपालिकाबाट सहभागी परीक्षार्थीमध्ये दुई तिहाई बढी उत्तीर्ण भएका छन् । नगरका चारवटा माध्यमिक विद्यालय र एकवटा क्याम्पसबाट परीक्षामा सहभागी भएका ३६३ परीक्षार्थीहरु
चितवन उद्योग संघ माडी समितिको अध्यक्षमा जिताराम महतो चयन
माडी, चितवन — चितवन उद्योग संघ माडी समितिको अध्यक्षमा जिताराम महतो चयन हुनुभएको छ । आइतबार माडी भिलेज रिसोर्टमा सम्पन्न सातौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट संस्थाका पूर्व सचिव एवं माडी हट बेकरी क्याफेका
कृष्णमायाको उपचारका लागि भारत झारखण्ड प्रहरीका युवाहरुले ३४ हजार ४४० रुपैंया सहयोग
माडी, चितवन — माडीको छरछरे गाउँ निवासी रक्तक्यान्सर पीडित कृष्णमाया सुनारको बि.क.को उपचार सहयोगार्थ भारत झारखण्डको प्रहरीमा कार्यरत माडीका युवाहरुले ३४ हजार ४४० रुपैंया सहयोग गरेका छन् । युवाहरुले सामुहिक रूपमा सहयोग संकलन गरी
माडीका गजलकार राजु ‘दीप’लाई ‘द्वारिका नेपाल गजल स्मृति पुरस्कार–२०८२’ प्रदान गरिने
माडी, चितवन — माडीका शिक्षक एवं क्रियाशील गजलकार राजु आचार्य ‘दीप’लाई यस वर्षको ‘द्वारिका नेपाल गजल स्मृति पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ। गजल साहित्यमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका साहित्यसर्जक राजु ‘दीप’ हाल माडी-६, कल्याणपुरस्थित
माडीको देवेन्द्रपुरस्थित शनि मन्दिरका लागि शनिदेवको नयाँ मुर्ती ल्याइयो (भिडियो सहित)
माडी, चितवन — माडीको देवेन्द्रपुरस्थित शनि मन्दिरका लागि शनिदेवको नयाँ मुर्ती ल्याइएको छ । भरतपुर–१०, स्याउलीबजार निवासी भुवन आचार्यले दिवंगत छोरा रञ्जन आचार्यको स्मृतिमा प्रदान गर्नुभएको करीब १ क्विन्टल तौल भएको ३.५ फिट उचाई
ब्लड क्यान्सर पीडित कृष्णमाया सुनार बि.क.को उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन हुँदै
माडी, चितवन — माडी नगरपालिका ५, छरछरे गाउँ निवासी २९ बर्षीया ब्लड क्यान्सर पीडित कृष्णमाया सुनार बि.क.को उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन अभियान जारी रहेको छ । अभियान अन्तरगत दिपक वि.क र सीता वि.क.
माडी क्रसर प्लाण्टको अनुगमन रेखदेखमा दुई जनप्रतिनिधि खटिएसंगै व्यवस्थापनमा क्रमिक सुधार
माडी, चितवन — माडी नगरपालिकाद्वारा सञ्चालित गिट्टी ढुङ्गा बालुवा प्रशोधन केन्द्र (क्रसर प्लाण्ट)को अनुगमन रेखदेखमा दुई जनप्रतिनिधि खटिएसंगै व्यवस्थापनमा क्रमिक सुधार हुँदै गएको छ । क्रसर प्लाण्टको उत्पादन र चलानीको रेखदेख अनुगञमनमा पूर्व सेना