माडी (स्थानीय) खबर पोष्ट

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
प्रदेश विशेष अनुदानबाट माडी न.पा.ले बघौंडा अस्पतालमा ब्लड बैंक र डायलाइसिस सेवा सञ्चालन गर्ने

२८ फागुन, माडी । माडी नगरपालिकाले प्रदेश विशेष अनुदानबाट बसन्तपुरस्थित बघौंडा अस्पतालमा ब्लड बैंक स्थापना गर्ने र मृगाैला पीडित बिरामीहरूका लागि डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ । बुधबार सम्पन्न ६५औं कार्यपालिका बैठकले बागमती

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी कार्यपालिकाले प्रदेश समपूरक अनुदानबाट तीनवटा सडक निर्माण योजना छनौट

२८ फागुन, माडी । माडी कार्यपालिकाको कार्यपालिका बैठकले प्रदेश समपूरक अनुदानबाट तीनवटा सडक निर्माण योजना छनौट गरेको छ । बुधबार बसेको नगर कार्यपालिकाको ६५औं कार्यपालिका बैठकले पूर्वी, मध्य र पश्चिमी माडीका १/१ वटा सडक

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट निर्वाचन पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रास्वपाबाट चितवन–३ का विजेता सोविता गौतमको चुनाबी खर्च ९ लाख ९३ हजार ४५ रुपैंया मात्रै !

२८ फागुन, माडी । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–३ का विजेता उम्मेदवार सोविता गौतमले आफ्‌नो चुनाबी खर्च सार्वजनिक गर्नुभएको छ । सांसद निर्वाचित गौतमले निर्वाचन आयोग कार्यालयमा पेश गरी सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको चुनाबी खर्च

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
प्यारालाइसिस पीडित आमाको उपचारका लागि अस्पतालमै संघर्षरत अमिर, उपचार सहयोगको अपिल

२६ फागुन, माडी । भरतपुरस्थित पुरानो मेडिकल कलेज अस्पतालको न्युरो मेडिसिन वार्ड अगाडि, इमर्जेन्सी वार्डको बाहिर चिसो सिमेण्टीको भुईँमा खुट्टा खुम्च्याएर बसेका एक युवा धेरैको ध्यान तान्छन्। उनी हुन् माडी नगरपालिका–५ का २४ वर्षीय

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाको रोकिएको हिउँदे (सत्रौं) नगरसभा आउँदो चैत ४ गते बुधबार सञ्चालन हुने

२७ फागुन, माडी । माडी नगरपालिकाको रोकिएको हिउँदे (सत्रौं) नगरसभा आउँदो चैत ४ गते बुधबार सञ्चालन हुने भएको छ । यसअघि, पौष २५ गते बिहान ११ बजे बस्ने तय भएको नगरसभा केहि विषयमा मतैक्यता

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
बाघको आक्रमणबाट मृत्यु भएका बोटको परिवारलाई इनर भिजन सोसाइटीद्वारा आर्थिक सहयोग

२७ फागुन, माडी । बाघको आक्रमणमा परी मृत्यु भएका माडी नगरपालिका-१ पाण्डबनगर निवासी भानु बोटको परिवारलाई इनर भिजन सोसाइटी नेपालले आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष दामोदर देवकोटाले पीडितको घरमै पुगी नगद रु.

चितवन खबर पोष्ट निर्वाचन पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा माडीमा तालिम गरेका २०९ जना निर्वाचन प्रहरीलाई बिदाई

२६ फागुन, माडी । प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा माडीमा तालिम गरेका २०९ जना निर्वाचन प्रहरी (म्यादी प्रहरीहरु)लाई बिदाई गरिएको छ । निर्वाचनका क्रममा चितवनका विभिन्न स्थानमा खटिएका उनीहरुलाई मंगलबार इलाका प्रहरी कार्यालय माडीले

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाको डिजिटल रूपान्तरण: सार्वजनिक सूचनामा क्यूआर कोड प्रयोग गर्न सुरु

२६ फागुन, माडी । माडी नगरपालिकाले प्रशासनिक कामलाई क्रमशः डिजिटल प्रणालीमा लैजाने प्रयासस्वरूप सार्वजनिक सूचनामा क्यूआर (QR) कोड प्रयोग गर्न सुरु गरेको छ। नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले सेवा सम्बन्धी विवरण, समावेश भएका

चितवन खबर पोष्ट निर्वाचन पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
राप्रपाबाट गरिएको विद्रोहलाई जनताले अनुमोदन गरेको श्रम संस्कृति पार्टीका पारस गुरुङको जिकिर

२६ फागुन, माडी । प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट श्रम संस्कृति पार्टीका प्रत्यासी तोजमान (पारस) गुरुङले राप्रपाबाट गरेको आफ्नो विद्रोहलाई जनताले अनुमोदन गरेको जिकिर गर्नुभएको छ। निर्वाचनपछि जारी गरेको वक्तव्यमा गुरुङले विगतमा