नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको मगोई खोलामा पक्की पुल निर्माण जारी
८ पाैष, चितवन । नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको मगोई खोलामा दुईतर्फी पक्की पुल निर्माण कार्य जारी रहेको छ । संघीय सरकारको भौतिक प्रर्वाधार तथा यातायात मन्त्राल अन्तरगत हुलाकी राजमार्ग परियोजनाको करीब
लालपूर्जा आन्दोलनबाट भएको ३ बुँदे सहमतीप्रति बाँदरझुलाबासी उत्साही र आशावादी
८ पाैष, चितवन । लालपूर्जा पाउनुपर्ने माग राखी पुसको चिसोमा काठमाडौंमा गरेको आन्दोलनबाट भएको ३ बुँदे सहमतीप्रति बाँदरझुलाबासी उत्साही र आशावादी बनेका छन् । राष्ट्रिय भूमि आयोगसंग सहमतीपत्रमा हस्ताक्षर भएसंगै उत्साही हुँदै बाँदरझुला फर्किएका
मनमोहन बालग्रामका चेपाङ बालबालिकाहरुलाई जाडोबाट जोगाउन ट्वन्टीवान ग्रुपद्वारा फाइबर कम्बल प्रदान
६ पाैष, चितवन । माडीको लक्ष्मीनिवास गाउँस्थित मनमोहन बालग्राममा रहेका चेपाङ बालबालिकाहरुका निम्ति ट्वन्टीवान ग्रुप प्रपर्टी (प्रा.) लि.ले २० वटा फाइबर कम्बल प्रदान गरेको छ । माडी क्षेत्रमा घरजग्गाको व्यवसाय गर्दै आएको सो कम्पनीेले
काठमाडौंमा आन्दोलनरत माडी बाँदरझुलाका सुकुम्बासी र राष्ट्रिय भूमि आयोगबिच ३ बुँदे सहमती
६ पाैष, चितवन । काठमाडौंमा आन्दोलनरत माडी बाँदरझुलाका सुकुम्बासी र राष्ट्रिय भूमि आयोगबिच ३ बुँदे सहमती भएको छ । आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र बाँदरझुला संघर्ष समितिका संयोजक शारदा आचार्यले हस्ताक्षर गर्नुभएको सहमती पत्रको
आन्दोलनरत माडी बाँदरझुलाका सुकुम्बासी र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’बिच भेट
६ पाैष, चितवन । लालपूर्जा प्राप्तिको आन्दोलनका लागि राजधानी काठमाडौं पुगेका माडी बाँदरझुलाका सुकुम्बासीहरुले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संग भेट गरेका छन् । सुकुम्बासीहरुले आइतबारदेखि राजधानी केन्द्रीत आन्दोलन थालेको
बाँदरझुलाका सुकुम्बासीहरुको आन्दोलनप्रति नेकपा एमाले माडी नगर कमिटिको ऐक्यबद्धता
५ पाैष, चितवन । लालपूर्जा पाउनुपर्ने माग राखी काठमाडौंमा रिले अनसन सुरु गरेका माडी बाँदरझुलाका भूमिहीन सुकुम्बासीहरुको आन्दोलनप्रति नेकपा (एमाले) माडी नगर कमिटिले ऐक्यबद्धता जनाएको छ । नगर अध्यक्ष नारायण अधिकारी र सचिव श्रीप्रसाद
लालपूर्जा पाउनु पर्ने माग राखी बाँदरझुलाका सुकुम्बासीहरु काठमाडौंमा रिले अनसनमा
५ पाैष, चितवन । लालपूर्जा पाउनु पर्ने माग राखेर माडी बाँदरझुला (नयाँ नाम: हनुमानझुला)का भूमिहीन सुकुम्बासीहरुले काठमाडौंमा रिले अनसन सुरु गरेका छन् । लामो समयदेखि माडी-९, बाँदरझुलामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरुले व्यवस्थित बसोबासको
माडी नगरपालिकाद्वारा एकपछि अर्को गर्दै माडीका भित्री बाटोहरु कालोपत्रे गर्ने कार्य तीब्र
५ पाैष, चितवन । माडी नगरपालिकाले एकपछि अर्को गर्दै माडीका भित्री बाटोहरु कालोपत्रे गर्ने कार्य तीब्र पारेको छ । सडक ‘बाटोहरु ग्राबेल गर्ने कार्यलाइ निरुत्साहित गर्दै सबै वडाका भित्री सडकहरुलाई कालोपत्रे गर्न प्राथमिकता दिइने’
माडी बाँदरझुला (हनुमानझुला)का भूमिहीन सुकुम्बासीहरुले काठमाडौंमा प्रदर्शन
पाैष ०४, चितवन । लालपूर्जा पाउनु पर्ने माग राखेर माडी बाँदरझुला (हनुमानझुला)का भूमिहीन सुकुम्बासीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । लामो समयदेखि माडी-९, बाँदरझुलामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरुले अहिलेसम्म लालपूर्जा नपाएपछि राजधानी काठमाडौंमै पुगी