स्वदेशपोष्ट विशेष

धानबाली काट्ने समय भएसंगै जंगली हात्तीको बथान माडीको गाउँघर खेतबारीमा छिर्दै

चितवन । किसानहरुको खेतमा धानबाली काट्ने समय भएसंगै चितवन राष्ट्रिय निकुञ्जबाट निक्लेर जंगली हात्तीको बथान पुनः माडीको गाउँघर खेतबारीमा छिर्न थालेको छ । हात्तीहरु एक्लैदेखि चार पाँतवटाको समूहमा धनखेतमा छिर्न सुरु गरेको पीडित किसानहरुको

जंगली हात्तीको बथानले माडीमा लगाइएको मेसजाली र सोलार फेन्स भत्काउन थाल्यो

२ कार्तिक, चितवन । जंगली हात्तीको बथानले माडीमा लगाइएको मेसजाली र सोलार फेन्स भत्काउन थालेको छ । जनावरहरुलाई बस्ती वा खेतबारीमा प्रवेश गर्न रोक्न बनाइएका सोलार फेन्स र मेसजाली भत्काई हात्तीहरु बस्तीमा छिर्न थालेका

कार्तिक १७ गतेदेखि माडीको बसन्तपुरमा दीपावली कप नकआउट फुटबल प्रतियोगिता चल्ने

चितवन । आउँदो तिहार, छठ र हरिबोधनी एकादशी पर्वहरुको सन्दर्भ पारी माडीको बसन्तपुर बजारमा आयोजित दीपावली कप नकआउट फुटबल प्रतियोगिता कार्तिक १७ गतेदेखि सुरु हुने भएको छ । बसन्तपुरस्थित साइड नेपाल (क्लब)को आयोजनामा कार्तिक

अदालतबाट आयोग पुनर्स्थापित हुनुको बिकल्प छैन : बिघटित आयोग अध्यक्ष ज्ञवाली

२ कार्तिक, चितवन । नेकपा एमालेका केन्द्रिय सदस्य तथा सरकारद्वारा विघटित ‘भूमि सम्बन्धि समस्या समाधान आयोग’का अध्यक्ष देवी ज्ञवालीले अदालती आदेशबाट आयोग पुनर्स्थापित हुनुको बिकल्प नरहेको बताउनुभएको छ । स्वदेश एफ.एम.को लोकप्रीय कार्यक्रम आजको

माडीमा नागरिकता शिविर सञ्चालन सम्बन्धमा चितवनका सिडियो सहितको छलफल

२ कार्तिक, चितवन । माडीमा नागरिकता शिविर सञ्चालन सम्बन्धमा चितवनका प्रमुख जिल्ला अधिकारीसहितको छलफल भएको छ । माडी नगरपालिकाको कार्यालयमा सम्पन्न छलफलमा चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ तथा माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद

ब्लड क्यान्सर पीडित बालिका अनुष्काको उपचार सहयोगार्थ सहयोग जुट्न सुरु

चितवन । ब्लड क्यान्सर पीडित माडी-२ ध्रुब गाउँकी ६ बर्षीया बालिका अनुष्का महतोको उपचार सहयोगार्थ सहयोग जुट्न सुरु भएको छ । बिरामी बालिकाको उपचारमा सघाउन माडी सेरुवा निवासी युवा व्यवसायी मिलनजंग (उद्धव) थापाले रु.

ब्लड क्यान्सर पीडित ६ बर्षीया अनुष्काको उपचार सहयोग संकलन अभियान सुरु

चितवन । ब्लड क्यान्सर पीडित भई भरतपुरमा उपचार गराइरहेकी माडीकी ६ बर्षीया बालिका अनुष्का महतोको उपचार सहयोगार्थ सहयोग संकलन अभियान सुरु भएको छ । उपचारमा सघाउन माडी २ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकाल, बालिकाकी

फोटो र भिडियो खिँच्ने क्रममा चिप्लिएर मध्यपूर्वी माडीको बैकुण्ठे तालमा एक पुरुष बेपत्ता

चितवन । फोटो र भिडियो खिँच्ने क्रममा चिप्लिएर मध्यपूर्वी माडीको बैकुण्ठे तालमा एक पुरुष बेपत्ता भएका छन् । घटस्थापनाको बिदाको अवसर पारी बिहीबार दिउँसो माडी-८, बैकुण्ठे तालमा घुमफिर गर्न पुगेका रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका

मोटरसाइकलको ठक्करबाट माडीको बरुवा बजारमा दुई बर्षे बालकको मृत्यु

१९ भाद्र चितवन । मोटरसाइकलको ठक्करबाट माडीको बरुवा बजारमा दुई बर्षे बालकको मृत्यु भएको छ । माडीको बरुवा बजारबाट भरतपुर जाने क्रममा रहेको बागमती प्रदेश ०३-००४-प ५२८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा माडी १, बरुवा