स्वदेशपोष्ट विशेष

माडीका युवा उद्यमी बस्याल स्वास्थ्य तथा सौन्दर्य सामग्री उत्पादक संघको केन्द्रीय महासचिव निर्वाचित

चितवन । माडीका युवा उद्यमी शोभाकान्त बस्याल स्वास्थ्य तथा सौन्दर्य सामग्री उत्पादक संघ नेपालको केन्द्रीय महासचिव निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न संघको प्रथम ऐतिहासिक साधारणसभा एवं अधिवेशनबाट दुर्गा गौतमको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय

माडीको अमिलिया क्षेत्रमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

चितवन । बाघको आक्रमणमा परी माडीको भैरवपुरमा एकजनाको मृत्यु भएको छ । गाईबस्तु चराउन अमिलिया क्षेत्रमा पुगेका माडी-२, भैरवपुर निवासी अन्दाजी ५५ बर्षका सुरनारायण अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको हो । चरनमा गएका गाईबस्तु

स्टार कप फुटबलको फाइनलमा माडीको चैनपुर एफ.सी. र भरतपुर-९ को टिम भिँड्ने

चितवन । स्टार कप फुटबलको फाइनलमा माडीको चैनपुर फुटबल क्लब र भरतपुर-९ फुटबल टिम भिँड्ने भएका छन् । बुधबार साँझ सम्पन्न दोश्रो सेमीफाइनल खेलमा भरतपुर-९ र रड्स क्लब रामपुर भिँडेकोमा २-० गोलअन्तरबाट भरतपुर ९

निकुञ्जभित्र भूमिगत केबल बिछ्याउन पुरक ई.आइ.ए.का लागि वन मन्त्रालयको अनुमती

चितवन । निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबल बिछ्याउन पुरक ई.आइ.ए.का लागि वन तथा वातावरण मन्त्रालयले अनुमती दिएको छ । वन मन्त्रालयले उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई पत्राचार गर्दै नेपाल विध्युत प्राधिकरणको जगतपुर माडी ३३ के.भी.

थारु समुदायको महान पर्व जितियाका अवसरमा माडी नगरपालिकामा सार्वजनिक विदा

चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले थारुहरुको पर्व जितियाका अवसरमा नगरपालिकामा बिदा दिने निर्णय गरेको छ । मंगलबार सम्पन्न कार्यपालिका बैठकले आउँदो असोज २ गते परेको जितिया पर्वको अवसरमा माडी नगरक्षेत्रमा सार्वजनिक विदा दिने

माडी नगरपालिकाले कक्षा १ देखि स्नातकसम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिँदै

चितवन । माडी नगरपालिकाले कक्षा १ देखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थीहरुलाई अध्ययनमा सघाउन यसबर्ष पनि विभिन्न छात्रवृत्ति वितरण गर्न लागेको छ । नगरपालिकाले कक्षा १ देखि १२ सम्म अध्ययनरत आर्थिक रुपमा बिपन्न विद्यार्थीहरुलाई सम्बन्धित

छोनाम न्वागी मनाउने बेला माडीका चेपाङ समुदाय घरबस्तीमा छिरेको बाढीबाट प्रभावित

चितवन । माडीका चेपाङ समुदाय आफ्नो सबैभन्दा ठूलो पर्व छोनाम न्वागी मनाउने बेला घरबस्तीमा छिरेको बाढीबाट प्रभावित भएका छन् । गएरातीबाट परेको अविरल बर्षासंगै आएको बाढीका कारण माडी-७ र ८ मा रहेका चेपाङका केहि

माओवादी केन्द्रबाट चितवन ३ (ख) समानुपातिकतर्फ माडीका काफ्ले र लामिछाने सिफारिस

चितवन । आसन्न निर्वाचन अन्तरगत नेकपा (माओवादी केन्द्र)बाट चितवन ३ (ख) समानुपातिकतर्फ माडीका नेत्र प्रसाद काफ्ले र अम्बिका लामिछानेको नाम उम्मेदवारी सिफारिस भएको छ । नेकपा (माओवादी केन्द्र)बाट चितवन ३ (ख)मा माडीका युवा नेता

एमालेबाट चितवन ३ (ख)का लागि माडीका महिला नेतृ बिष्ट उम्मेदवार सिफारिस

चितवन । मंसिर ४ गते निर्धारित निर्वाचनका लागि नेकपा (एमाले)ले चितवन क्षेत्र नं. ३ (ख)बाट प्रत्यक्षतर्फ माडीका महिला नेतृ सरस्वती बिष्टलाई उम्मेदवार सिफारिस गरेको छ । एमाले चितवनले क्षेत्र नं. ३ (ख)मा प्रत्यक्षतर्फ नेतृ