चितवन राजनीतिक टक्कर र लडाइँले कुरुक्षेत्र हुन लागेकाे टिप्पणी ःप्रचण्ड
१२, कार्तिक चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष के.पी. ओलीले प्रचण्ड र चितवनलाई ताकेर चितवनमा महाधिवेशन गर्नु राजनीतिक टक्कर र लड़ाई भएको बताउनुभएको छ । माओवादी केन्द्र भरतपूर महानगर कमिटीको शुभकामना
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले पार्टीभित्र एकता कायम राख्न निर्देशन
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र एकता कायम राख्न निर्देशन दिनुभएको छ । पार्टीको माडी नगर कमिटिद्वारा बसन्तपुरस्थित होटल प्याराडाइजमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले
धान भित्र्याउने बेलामा वर्षा भएसंगै काटेर राखिएको धान खेतमै भिज्यो, किसान मर्कामा
चितवन । धान भित्र्याउने बेलामा वर्षा भएसंगै काटेर राखिएको धान खेतमै भिजेको छ। सोमबारदेखि माडी लगायत अन्य स्थानमा पानी पर्दा काटेर भित्र्याउने तयारी गरेको धान भिजाएको हो । माडी क्षेत्रमा अधिकांस किसानले हाईव्रिड धान
धानबाली काट्ने समय भएसंगै जंगली हात्तीको बथान माडीको गाउँघर खेतबारीमा छिर्दै
चितवन । किसानहरुको खेतमा धानबाली काट्ने समय भएसंगै चितवन राष्ट्रिय निकुञ्जबाट निक्लेर जंगली हात्तीको बथान पुनः माडीको गाउँघर खेतबारीमा छिर्न थालेको छ । हात्तीहरु एक्लैदेखि चार पाँतवटाको समूहमा धनखेतमा छिर्न सुरु गरेको पीडित किसानहरुको
जंगली हात्तीको बथानले माडीमा लगाइएको मेसजाली र सोलार फेन्स भत्काउन थाल्यो
२ कार्तिक, चितवन । जंगली हात्तीको बथानले माडीमा लगाइएको मेसजाली र सोलार फेन्स भत्काउन थालेको छ । जनावरहरुलाई बस्ती वा खेतबारीमा प्रवेश गर्न रोक्न बनाइएका सोलार फेन्स र मेसजाली भत्काई हात्तीहरु बस्तीमा छिर्न थालेका
कार्तिक १७ गतेदेखि माडीको बसन्तपुरमा दीपावली कप नकआउट फुटबल प्रतियोगिता चल्ने
चितवन । आउँदो तिहार, छठ र हरिबोधनी एकादशी पर्वहरुको सन्दर्भ पारी माडीको बसन्तपुर बजारमा आयोजित दीपावली कप नकआउट फुटबल प्रतियोगिता कार्तिक १७ गतेदेखि सुरु हुने भएको छ । बसन्तपुरस्थित साइड नेपाल (क्लब)को आयोजनामा कार्तिक
अदालतबाट आयोग पुनर्स्थापित हुनुको बिकल्प छैन : बिघटित आयोग अध्यक्ष ज्ञवाली
२ कार्तिक, चितवन । नेकपा एमालेका केन्द्रिय सदस्य तथा सरकारद्वारा विघटित ‘भूमि सम्बन्धि समस्या समाधान आयोग’का अध्यक्ष देवी ज्ञवालीले अदालती आदेशबाट आयोग पुनर्स्थापित हुनुको बिकल्प नरहेको बताउनुभएको छ । स्वदेश एफ.एम.को लोकप्रीय कार्यक्रम आजको
माडीमा नागरिकता शिविर सञ्चालन सम्बन्धमा चितवनका सिडियो सहितको छलफल
२ कार्तिक, चितवन । माडीमा नागरिकता शिविर सञ्चालन सम्बन्धमा चितवनका प्रमुख जिल्ला अधिकारीसहितको छलफल भएको छ । माडी नगरपालिकाको कार्यालयमा सम्पन्न छलफलमा चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ तथा माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद
ब्लड क्यान्सर पीडित बालिका अनुष्काको उपचार सहयोगार्थ सहयोग जुट्न सुरु
चितवन । ब्लड क्यान्सर पीडित माडी-२ ध्रुब गाउँकी ६ बर्षीया बालिका अनुष्का महतोको उपचार सहयोगार्थ सहयोग जुट्न सुरु भएको छ । बिरामी बालिकाको उपचारमा सघाउन माडी सेरुवा निवासी युवा व्यवसायी मिलनजंग (उद्धव) थापाले रु.