स्वदेशपोष्ट विशेष

माडीमा हुलाकी मार्गका २ वटा पुल सञ्चालनमा, थप २ वटा पुल सञ्चालन उन्मुख

९ श्रावण, चितवन । माडीमा निर्माणाधीन एक दर्जन पुलहरुमध्ये २ वटा सञ्चालनमा आइसकेका छन् भने थप २ वटा पुलहरु २ महिनाभित्रै सञ्चालनमा आउने भएका छन् । नारायणगढ माडी ठोरी जोड्ने हुलाकी सडक अन्तरगत माडीको

चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो ‘धुलो रहित’ बनाउन सव-बेस र बेस निर्माण हुँदै

८ श्रावण, चितवन । माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो ‘धुलो रहित’ बनाउन सव-बेस र बेस निर्माण गरिरहेको छ । बनकट्टादेखि ध्रुब खण्डमा कालोपत्रे गर्न मिल्ने स्तरको ३.४ किलोमिटर सवबेस र बेस निर्माण भइरहेको

शाप्लानिरद्वारा माडीलाई बाढी विपद् खोज तथा उद्धारमा आवश्यक सामग्री सहयोग

चितवन । माडीमा सञ्चालित एक नदी एक समुदाय परियोजनाको दातृ संस्था शाप्लानिरले माडी नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई बाढी विपद् खोज तथा उद्धारमा आवश्यक सामग्री सहयोग गरेको छ । सो जापानी संस्थाकी नेपाल प्रतिनिधि हिरोमी

सामुदायिक विद्यालयहरुले गुणस्तरीय एवं उत्कृष्ट शिक्षा दिर्नुपर्नेमा मेयर ढकालले जोड

८ श्रावण, चितवन । सामुदायिक विद्यालयहरुले गुणस्तरीय एवं उत्कृष्ट शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा माडीका नगर-प्रमुख ठाकुर प्रसाद ढकालले जोड दिनुभएको छ । संघीय सरकारद्वारा नमूना घोषित माडी माध्यमिक विद्यालय बसन्तपुरको नमूना विद्यालय विकास

२६औं स्टारकप माडी स्तरिय नकआउट फुटबल प्रतियोगिता असोज तेश्रो साता सञ्चालन हुने

८ श्रावण, चितवन । कोरोनाका कारण गतबर्ष स्थगित २६औं स्टारकप माडी स्तरिय नकआउट फुटबल प्रतियोगिता आउँदो असोज तेश्रो साता सञ्चालन हुने तय भएको छ । प्रतियोगिताको आयोजक संस्था स्टार स्पोर्टस् क्लब, बरुवाको बैठकले सो

नेपाली काँग्रेसको माडी नगर सभापतिका लागि चारजना नेताहरु आकंक्षी

८ श्रावण, चितवन । नेपाली काँग्रेसको आसन्न महाअधिवेशन अन्तरगत लागि माडी नगर सभापतिका लागि चारजना नेताहरु आकंक्षी देखिएका छन् । हालका नगर सभापति कोमलनाथ भुसालले आफू नगर सभापतिको लागि फेरि पनि इच्छुक रहेको सार्वजनिक

राहत वितरणमा एकद्वार नीति लागु गर्ने माडी नगरपालिकाको निर्णय, अभियन्ताहरु दुःखी

चितवन । माडी नगरपालिकाले सबैखालको राहत वितरणमा एकद्वार नीति लागु गर्ने निर्णय गरेको छ । नगर कार्यपालिका बैठकले बाढीपिढीत, बन्यजन्तु पीडित, आगलागी पिडीत, बिरामी, चेपाङ र अन्य विभिन्न शीर्षकमा हुँदै आएको राहत तथा सहयोग

माडी नगरपालिकामा करारमा कार्यरत कर्मचारीहरुको व्यवस्थापनका लागि कार्यदल गठन

चितवन । माडी नगरपालिकाले करारमा कार्यरत कर्मचारीहरुको व्यवस्थापनका लागि प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमको संयोजकत्वमा कार्यदल गठन गरेको छ । हाल माडी नगरपालिकामा १०६ जना कर्मचारीहरु करार सेवामा कार्यरत रहेका छन् । उनीहरुको संख्या

ओली सरकारले अयोध्याधाम निर्माणको ‘नाटक गरेको’ माडीका मेयर ढकालले आरोप

७ असार, चितवन । के.पी.ओली नेतृत्वको पूर्ववर्ती सरकारले अयोध्याधाम निर्माणको सम्बन्धमा ‘नाटक गरेको’ माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आरोप लगाउनु भएको छ । निवर्तमान प्रधानमन्त्री ओलीकै इच्छा र भनाईका कारण माडीमा सुरु भएको रामधाम