नेकपा एमाले माडीका अध्यक्ष नारदमणि पौडेलले सामाजिक सञ्जालमा तिखो टिप्पणी
२३ साउन, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माडीका अध्यक्ष नारदमणि पौडेलले आन्तरिक विवादबिच, वडा र नगर अधिवेशन तथा पार्टी सदस्यता नविकरणको आह्वान भएकोप्रति तिखो टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपाल
कलाकार किरण के.सी. (रातामकै)ले आफू ट्वन्टीवान प्रपर्टी ग्रुपको ‘ब्राण्ड एम्बेस्डर’ मात्रै रहेको जिकीर
२३ साउन, चितवन । माडीमा जग्गा खण्डिकरण सम्बन्धी विवादमा तानिएका कलाकार किरण के.सी. (रातामकै)ले आफू ट्वन्टीवान प्रपर्टी ग्रुपको ‘ब्राण्ड एम्बेस्डर’ मात्रै रहेको जिकीर गर्नुभएको छ ।सामाजिक सञ्जालमा पोष्ट गर्दै कलाकार के.सी.ले आफू तीन बर्षका
राष्ट्रिय प्रजातन्त्र पार्टीको माडी नगर समितिले पूर्णता पायो, पदाधिकारीहरुको चयन
२२ श्रावण, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीको माडी नगर समितिले पूर्णता पाएको छ । यसअघि वीरेन्द्र भण्डारीको अध्यक्षतामा ४३ सदस्ययीय समिति गठन भएकोमा सो समितिको बैठकले पदाधिकारीहरु चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा
प्र.अ. नियुक्तिमा मा. वि. शिक्षकहरुलाई कटाइएको भन्दै माडीको सोमेश्वर मा.वि.मा विवाद
२२ श्रावण, चितवन । नयाँ प्रधानाध्यापक नियुक्तिमा बहालवाला माध्यमिक स्थायी शिक्षकहरुलाई कटाइएको भन्दै माडीको सोमेश्वर माध्यमिक विद्यालय बरुवामा विवाद भएको छ । विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पदमा दावेदार रहेका माध्यमिक तहका चारजना स्थायी शिक्षकहरुलाई
माडीमा एकैदिन २० जनामा कोरोना संक्रमण पुष्टी, परीक्षित आधाभन्दा धेरैमा संक्रमण देखिँदै
२० श्रावण, चितवन । माडीमा बुधबार एकैदिन २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बुधबार ३८ जनाको एन्टीजन परीक्षण गर्दा एकैदिनमा २० जनामा संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले दिएको आँकडा अनुसार
जिल्ला प्रशासन कार्यालय चितवनले निशेधाज्ञाको पालना नभए कडा लकडाउन हुनसक्ने संकेत
२० असार, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभर कोरोना संक्रमणको दर बढिरहेकाले सर्वसाधारणले निषेधाज्ञाको पालना गर्नुपर्ने र नगरे कानुन बमोजिम कारबाही हुने जनाएको छ । प्रशासनले एक सुचना जारी गर्दै निशेधाज्ञाको पालना नभए
बाँदरझुलाका क्रिश्चियन मण्डलीहरुले स्पष्टिकरण सोध्नेदेखि चर्चबाट निष्काशन गर्नेसम्मका नियम लागु
२० असार, चितवन । माडी बाँदरझुलाका क्रिश्चियन मण्डलीहरुको संयुक्त बैठकले नियम उल्लंघन गर्ने विश्वासीहरुलाई स्पष्टिकरण सोध्नेदेखि चर्चबाट निष्काशन गर्नेसम्मका नियम लागु गरेको छ । बैठकले मण्डलीका पास्टर तथा अगुवाहरुले आफ्नो घर राम्ररी चलाएको तथा
सांसद कार्यकालभित्रै माडी बाँदरझुलाको सुकुम्बासी समस्या हल गरिसक्ने प्रचण्डको आश्वासन
१८ श्रावण, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सांसद कार्यकालभित्रै माडी बाँदरझुलाको सुकुम्बासी समस्या हल गरिसक्ने आश्वासन दिनुभएको छ । माडी-९, बाँदरझुलाका युवाहरुको एक प्रतिनिधीमण्डलले राजधानी काठमाडौंमा
जग्गा कब्जाको प्रयास भए ‘सचेततापूर्वक प्रतिरोध’ गर्ने माडीका युवाहरुको चेतावनी
१८ श्रावण, चितवन । जग्गा खण्किरण सम्बन्धी विवादका बिच माडीमा जग्गा कब्जासम्मको घटना भएसंगै स्थानीय युवाहरुले ‘सचेततापूर्वक प्रतिरोध’ गर्ने जनाएका छन् । बसन्तपुर बजारका खेलाडीहरू संलग्न ‘माडीप्रेमी युवा समूह’ले सामुहिक हस्ताक्षरयुक्त प्रेस वक्तव्य जारी