स्वदेशपोष्ट विशेष

सार्वजनिक सवारीको भाडा नबढाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको अनुरोध

२ श्रावण, चितवन । माडीसहित चितवनका स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीको भाडा नबढाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सचेत बनाएको छ । शनिबार दिउँसो चितवनका यातायात कम्पनीका प्रतिनिधिहरुलाई ट्राफिक कार्यालयमा बोलाइ एकपक्षीय रुपमा भाडादर

शैक्षिक खर्च जुटाउन माडीको जनकल्याण मा. वि.मा हाँसपालन र कृषि परियोजना

२ श्रावण, चितवन । माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयले एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम अन्तरगत हाँसपालन गरेको छ । स्कुल परिसरमै रहेको पुरानो भवनभित्र हाँसको ब्रिडिङ सेन्टर समेत बनाई जनकल्याणले हाँस पालेको हो

नारायणगढ माडी ठोरी रुटका बसहरुले भाडा २६ देखि २८ प्रतिशतसम्म बढाए

२ श्रावण, चितवन । नारायणगढ माडी ठोरी रुटका सार्वजनिक बसहरुले सवारी भाडा २६ देखि २८ प्रतिशतसम्म बढाएका छन् । बढेको भाडादर अनुसार भरतपुरसम्मको यात्रामा माडीको बगहीँबाट १९२, कृष्णनगर टम्टाबाट १७६, खरकट्टाबाट १७४, देबेन्द्रपुरबाट १६६,

निकुञ्जभित्र आकाशे पुल निर्माण योजनाको बजेट लगातार दोश्रो बर्ष फ्रिज

चितवन । संघीय सरकारले रातो कितावमा प्रकाशित गरी निकुञ्जभित्र आकाशे पुल निर्माण गर्न समेटेको योजनाको बजेट लगातार दोश्रो बर्ष फ्रिज भएको छ । सो योजनाको प्रारम्भिक अध्ययनका लागि आर्थिक वर्ष २०७६/७७ मा एक करोड

बाढीका कारण फुटेको माडीको रौतने खोलाको बाँधको मर्मत सुरु

३० असार, चितवन । बाढीका कारण फुटेको माडीको रौतने खोलाको बाँधको मर्मत सुरु भएको छ । जापानी संस्था साप्लानिरको सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)को ३७ लाख एवं माडी नगरपालिका वडा नं. ३, ५

पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बिरोधमा माडीसंगै देशभरका पेट्रोल पम्प बन्द

चितवन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बिरोधमा आन्दोलित विद्यार्थीहरुले माडीसंगै देशभरका पेट्रोल पम्प बन्द गरेका छन् । देशभरका पेट्रोल पम्प, इन्धन ढुवानी ट्यांकर र नेपाल आयल निगमका बिक्री डिपो बन्द

माडीको सितलपुरमा एक सातादेखि बिजुली अवरुद्ध: कामधेनु कृषि फर्मलाई ठूलो नोक्सानी

२९ असार, चितवन । लगातार एक सातादेखि बिजुली अवरुद्ध रहँदा माडीको सितलपुरस्थित ओमशान्ति कामधेनु कृषि फर्मका ३ वटा गाई मर्नुका साथै ठूलो नोक्सानी पुगेको छ । बिजुली नहुँदा फर्ममा पालिएका धेरै संख्याका गाईहरुलाई पानी

माडी नगरस्तरीय बजार अनुगमन समितिले परिमाणमा घरेलु मदिरा नष्ट

२८, असार चितवन । माडी नगरस्तरीय बजार अनुगमन समितिले माडीका विभिन्न बजारमा खाद्य तथा उपभोग्य सामग्रीहरुको अनुगमन गरी ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ । समितिले माडीको बसन्त बसन्तपुर, कल्याणपुर, कीर्तनपुर, देबेन्द्रपुर, जीवनपुर,

ईलाका प्रहरी कार्यालय माडीले चेकजाँचमा कडाइ

२९, असार चितवन । पछिल्लो समय माडी क्षेत्रमा स्वास्थ्य सुरक्षाको मापदण्ड उल्लंघन गर्नेकाे संख्या बढन थालेसंगै ईलाका प्रहरी कार्यालय माडीले चेकजाँचमा कडाइ गरेको छ । निजी तथा सार्वजनिक सवारीसाधनमा स्वास्थ्य मापदण्ड कार्यान्वयन एबं मास्कको