स्वदेशपोष्ट विशेष

एलर्जी बिग्रेका कारण माडीका हिरामणि महतो (छन्नू)काे देब्रे खुट्टामा गम्भीर इन्फेक्सन

१६, असार चितवन । एलर्जी बिग्रेका कारण माडीका हिरामणि महतो (छन्नू)काे देब्रे खुट्टामा गम्भीर इन्फेक्सन भइ मांशपेशी झर्न थालेको छ । सुगरको बिरामी समेत रहनु भएका माडी-७ कीर्तनपुर निवासी ५३ वर्षिय महतोको देब्रे खुट्टामा

बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका बालक ढकालको उपचार सहयोग संकलन हुने क्रम जारी

१४ असार, चितवन । जन्मदेखि नै रगत सम्बन्धी स्वास्थ्य समस्या भई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका माडी-७ देबेन्द्रपुरका ७ बर्षे बालक युनिक ढकालको उपचार सहयोग संकलनको क्रम जारी छ । ढकालको उपचार सहयोगका लागि राष्ट्रिय

गर्दी खानेपानी आयोजनाको दोश्रो बोरिङ जडान सुरु, देविस्थान पूजा समितिद्वारा २ कठ्ठा जमीन प्रदान

१४ असार, चितवन । गर्दी खानेपानी आयोजनाको दोश्रो डिप बोरिङको जडान कार्य सुरु भएको छ । माडी नगरपालिका-२, सितलपुरमा पु्जाआजा सहित दोश्रो बोरिङ जडान थालिएको खानेपानी आयोजनाका सचिव नारायण अधिकारीले जानकारी दिनुभयो । प्रदेश

निशेधाज्ञा खुला नहुँदै यात्रु ओसार्न सुरु गरेका माडीका केहि तीनपाङ्ग्रे अटो गाडीहरु कारवाहीमा

१२, असार चितवन । निशेधाज्ञा खुला नहुँदै यात्रु ओसार्न सुरु गरेका माडीका केहि तीनपाङ्ग्रे अटो गाडीहरु कारवाहीमा परेका छन् ।बसन्तपु बजारमा एकभन्दा धेरै यात्रु बोकी व्यवसायिक ढंगबाट चल्न सुरु गरेको भन्दै इलाका प्रहरी कार्यालय

अधिवक्ता सरिता तिवारीले माडी ‘एउटै पनि जिउँदो मान्छे नरहेको चिहानघारी’ हुनपुगेको टिप्पणी

१३, असार चितवन । माडीकी कवि, स्तम्भकार एवं अधिवक्ता सरिता तिवारीले माडीमा भएका विभिन्न बेतिथिका घटनाले गर्दा माडी ‘एउटै पनि जिउँदो मान्छे नरहेको चिहानघारी’ हुनपुगेको टिप्पणी गर्नुभएको छ । कवि तिवारीले सामाजिक सञ्जालमार्फत बालिकाहरु

योध्याधाम रहने माडी-९, कृष्णनगरस्थित १०० बिगाहा जमीन धामको नाममा निर्णय गरिदिन बैंकल्पिक बिधी अपनाउने

चितवन । अयोध्याधाम रहने माडी-९, कृष्णनगरस्थित १०० बिगाहा जमीन सो धामको नाममा निर्णय गरिदिन मन्त्रिपरिषद गुहारेको माडी नगरपलिकाले अब जग्गा दर्ताको बैंकल्पिक बिधी अपनाउने भएको छ । यसअघि पटक पटक मन्त्रीपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा

माडीका जनप्रतिनिधीहरुले पेन्सन भन्दा बढी हुन आउने रकम मात्रै नगरपालिकाबाट भुक्तान लिएको जिकिर

१२, असार चितवन । महालेखापरीक्षकको प्रतिवेदनमा दोहोरो सुबिधा लिएको देखिएका माडीका जनप्रतिनिधीहरुले पेन्सन भन्दा बढी हुन आउने रकम मात्रै नगरपालिकाबाट भुक्तान लिएको बताएका छन् । नगरपालिकाबाट आफूहरुले पाउने तलब रकममा पेन्सनस्वरुप पाउने रकम घट्नेगरी

नेपाल घरवहाल उपभोक्ता मञ्च माडी इकाईले निशेधाज्ञा अवधीको घरबहाल मिनाहा वा छुट गरिदिन माग

१२, असार चितवन । नेपाल घरवहाल उपभोक्ता मञ्च माडी इकाईले निशेधाज्ञा अवधीको घरबहाल मिनाहा वा भाडामा छुट गरिदिन अनुरोध गरेको छ ।इकाई अध्यक्ष यम कुमार ल्वागुनले एक वक्तव्य प्रकाशित गरी माडी क्षेत्रका घरधनीहरुलाई निशेधाज्ञा

माडी नगरपालिकाले बिजुली जोड्न बाँकी रहेका बिपन्न परिवारको घरमा निःशुल्क बिजुली बालिदिने

१२, असार चितवन । माडी नगरपालिकाले बिजुली जोड्न बाँकी रहेका बिपन्न परिवारको घरमा निःशुल्क वाइरिङ गरी बिजुली बालिदिने भएको छ ।’बिपन्न परिवार उज्यालो माडी कार्यक्रम’ अन्तरगत आउँदो साउनबाट नगर क्षेत्रका अति बिपन्न परिवारको आवासमा