स्वदेशपोष्ट विशेष

चितवन जिल्लामा बिहीबारदेखि जोरबिजोरका आधारमा सार्वजनिक सवारी साधन चल्ने

२३ असार, चितवन । चितवन जिल्लामा भोलि बिहीबारदेखि जोरबिजोरका आधारमा सार्वजनिक सवारी साधन चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार एक सुचना जारी गर्दै जोर गतेको दिन जोर नम्बरका र बिजोर गतेका

राउण्ड टेबल नेपाल द्वारा प्रोजेक्ट लाइफ लाइन अन्तर्गत बघौडा अस्पताललाई वाईपेप मेसिन प्रदान

२२ असार, चितवन । राउण्ड टेबल नेपाल द्वारा प्रोजेक्ट लाइफ लाइन अन्तर्गत माडीको बघौडा अस्पताललाई कृतिम श्वासप्रश्वास सहजीकरणमा प्रयाेेग हुने वाईपेप मेसिन प्रदान गरिएको छ । राउण्ड टेबल नेपालका अध्यक्ष नितेश महेश्वरीले अस्पतालका निमित्त

माडीको दराई बाहुल्य रमाइलोडाँडा गाउँमा चितवनकै पहिलो दराई संग्रहालय स्थापित

२० असार, चितवन । माडीको दराई बाहुल्य रमाइलोडाँडा गाउँमा चितवनकै पहिलो दराई संग्रहालय स्थापना भएको छ । दराई जातीको भेषभूषा, संस्कृति, दैनन्दिन उपयोगका सामग्रीहरु तथा वाङ्मयसंग सम्बन्धित पुराना र दुर्लभ सामग्रीहरुको संकलन, संरक्षण र

निशेज्ञाधा खुकुलो हुँदैगर्दा माडी क्षेत्रमा कोरोना भाइरसको संक्रमण भने तीब्र दरमा बढ्दै

असार २०, चितवन । निशेज्ञाधा खुकुलो हुँदैगर्दा माडी क्षेत्रमा कोरोना भाइरसको संक्रमण भने तीब्र दरमा बढ्न थालेको छ । माडीमा शुक्रबार १६ जनाको नमुना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै

माडी क्षेत्रमा कोरोना संक्रमित बिरामीहरुले धान रोप्ने र घरबाहिर काम गर्ने गरेको भेटियो

असार २०, चितवन । माडी क्षेत्रमा कोरोना संक्रमित भएका बिरामीहरुले समेत धान रोप्ने र घरबाहिर काम गर्ने गरेको भेटिएको छ । शुक्रबार कोरोना पुष्टी भएकाहरुमध्ये ३ जना र आइतबार कोरोना पोजेटिभ नतिजा आएकामध्ये एकजना

सामूहिक खेतीमा आवद्ध कृषकहरु होमस्टेमार्फत कृषि पर्यटनको विकासमा समेत लागिपरे

असार २०, चितवन । माडीको कान्तिपुर गाउँमा सामूहिक खेतीमा आवद्ध कृषकहरु होमस्टेमार्फत कृषि पर्यटनको विकासमा समेत लागिपरेका छन् । माडी नगरपालिका वडा नं. ८, कान्तिपुरमा कृषकहरुले आवास घरहरुमा होमस्टे स्थापना गरी कृषिसंगै पर्यटन व्यवसायमा हात

अत्यधिक बर्षाका कारण माडीका कृषि सडक र कच्ची भित्री बाटोहरु हिलाम्य, आवागमन असहज

लगातारको अत्यधिक बर्षा र केज ह्वील सहितको ट्रयाक्टरहरुको आवागमनका कारण माडीका भित्री बाटो र कृषि सडकहरु हिलाम्य भएका छन् । ग्राभेल हुन बाँकी रहेका तथा ग्राभेल भएर पनि मर्मत हुन नसकेका माडीका अधिकांश भित्री

माडीको उदाउँदो पर्यटकीय गन्तव्यस्थल रेडहिल पार्कमा ७० फिट अग्लो भ्यु टावर निर्माण सम्पन्न

माडीको उदाउँदो पर्यटकीय गन्तव्यस्थलको परिचय बनाएको माडी-४, खैरहनीस्थित रेडहिल पार्कमा ७० फिट अग्लो भ्यु टावर निर्माण भएको छ । ‘रेडहिल ट्रि टावर’ नाम दिइएको सो स्टील निर्मित संरचना वागतमी प्रदेश सरकारको ३० लाख रुपैंया

माडी नगरपालिकाका एक कर्मचारीले शनि मन्दिरलाई दानपेटिका दान

१५, असार चितवन । जन्मदिनको अवसर पारी माछापालक कृषक समेत रहेका माडी नगरपालिकाका एक कर्मचारीले शनि मन्दिरलाई दानपेटिका दान गरेका छन् । माडी-७, गौरीनगर निवासी शुरेस बहादुर थापाले जन्मदिनको सन्दर्भमा माडी-७, देबेन्द्रपुरस्थित शनि मन्दिरलाई