स्वदेशपोष्ट विशेष

ईलाका प्रहरी कार्यालय माडीले चेकजाँचमा कडाइ

२९, असार चितवन । पछिल्लो समय माडी क्षेत्रमा स्वास्थ्य सुरक्षाको मापदण्ड उल्लंघन गर्नेकाे संख्या बढन थालेसंगै ईलाका प्रहरी कार्यालय माडीले चेकजाँचमा कडाइ गरेको छ । निजी तथा सार्वजनिक सवारीसाधनमा स्वास्थ्य मापदण्ड कार्यान्वयन एबं मास्कको

रीउ नदीले बगाउँदा माडीको सिमरा गाउँमा एक युवकको मृत्यु

२५, असार चितवन । रीउ नदीले बगाउँदा माडीको सिमरा गाउँमा एक युवकको मृत्यु भएको छ । बाढीग्रस्त नदीमा डुब्दा हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका निवासी अन्दाजी २२ बर्षका हिक्मत शाहीको मृत्यु भएको हो । उनी

पूर्वी माडीको बाँदरझुलामा बिष सेवन गरेका एक बृद्धको मृत्यु

२५, असार चितवन । पूर्वी माडीको बाँदरझुलामा बिष सेवन गरेका एक बृद्धको मृत्यु भएको छ । माडी-९, बाँदरझुला, प्लट नं. ५ निवासी अन्दाजी बर्ष ६० का सम्भु राईको बिष सेवनका कारण शुक्रबार दिउँसो करीब

माडीको मगोइ खोलामा आएको बाढीले बिजुलीको पोल ढल्दा माडीको बिजुली अवरुद्ध

२४, असार चितवन । माडीको मगोइ खोलामा आएको ठूलो बाढीका कारण सो खोलामा रहेको बिजुलीको पोल ढल्दा माडीको बिजुली अवरुद्ध भएको छ । मगोई नदीको पुलनजिकै बाढीले हाइटेन्सन पोल कोल्टाएको र ११ के.भी.को डिस्ट्रीव्युसन

माडीको रौतने खोलाले बाँध फुटाल्दा माडी-३ मलाही टोलका २१ घर डुबानमा

२४, असार चितवन । माडीको रौतने खोलाले बाँध फुटाल्दा माडी-३ मलाही टोलका २१ घर डुबान हुनुका साथै इनारबरुवा गाउँको ठूलो क्षेत्रफलमा खेतीयोग्य जमीनमा बालुवा पुरिएको छ । बिहीबार बिहानदेखि परेको भारी बर्षाको कारण रौतने

पश्चिमी माडीको मरोट खोलामा आएको बाढीले पचासौं बिगाहा जमीनलाई बगरमा परिणत

२४ असार, पश्चिमी माडीको मरोट खोलामा आएको बाढीले पचासौं बिगाहा जमीनलाई बगरमा परिणत गरिदिएको छ । माडी १, गोद्धक क्षेत्रबाट बस्ती र धानखेतमा पसेको मरोट खोलाले द्रौपतिनगर क्षेत्रको धानखेतमा बालुवा पुर्दै बगरमा बदलिएको हो

माडीमा कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएकाहरुलाई १००% सम्म प्रोत्साहन भत्ता

चितवन । माडी नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई १०० प्रतिशतसम्म प्रोत्साहन रकम थप्ने भएको छ । नगरपालिकाको कार्यपालिका बैठकले स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सेवाको प्रकृति अनुसार ४ श्रेणीमा बाँडी सो

बज्रगुरु कन्स्ट्रक्सनको निरन्तर वेवास्ता, माडीमा हुलाकी बाटो कालोपत्रे गर्ने काम अति सुस्त

२३ असार, चितवन । पूर्वी माडीको जीवनपुरदेखि बगहीँसम्म कालोपत्रे गर्ने ठेक्का पाएको बज्रगुरु कन्स्ट्रक्सनले बाटो निर्माण कार्यमा निरन्तर वेवास्ता गरेको छ । माडी ८, जीवनपुर हाइटदेखि माडी ९ बगहीँस्थित बसपार्कसम्म कालोपत्रे बाटो बनाउने ३२

चितवन जिल्लामा बिहीबारदेखि जोरबिजोरका आधारमा सार्वजनिक सवारी साधन चल्ने

२३ असार, चितवन । चितवन जिल्लामा भोलि बिहीबारदेखि जोरबिजोरका आधारमा सार्वजनिक सवारी साधन चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार एक सुचना जारी गर्दै जोर गतेको दिन जोर नम्बरका र बिजोर गतेका