विकासको लहर ल्याउन आफूलाई जिताउन पूर्वमन्त्री एवम् राप्रपा उपाध्यक्ष पाण्डेको आग्रह
चितवन । पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले विकासको लहर ल्याउन आफूलाई जिताउन आग्रह गर्नुभएको छ । राप्रपा चितवन क्षेत्र नम्बर ३ को आयोजनामा भरतपुरको पार्वतीपुरमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले
वनबाट आउने र वनबाट आएका दुबैले माडीलाई दुःख दिए : रबि लामिछाने (भिडियो सहित)
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रबि लामिछानेले वनबाट आउने र वनबाट आएका दुबैले माडीलाई दुःख दिएको बताउनुभएको छ । उल्लेख्य सहभागिताबिच माडीको बसन्तपुरस्थित होटल प्याराडाइजमा सम्पन्न रा.स्व.पा.को माडी नगर भेलालाई सम्बोधन गर्दै
माडी आयुर्वेद औषधालयमा आयुर्वेदिक औषधोपचारका लागि आउने बिरामीहरुको चाप बढ्दै
मोहन पोखरेल, चितवन माडीको बरुवास्थित माडी आयुर्वेद औषधालयमा आयुर्वेदिक औषधोपचार लिन आउने बिरामीहरुको चाप बढ्न थालेको छ । सबै प्रकारको आयुर्वेद सेवा निःशुल्क प्रदान गर्दै आइरहेको सो औषधालयमा हाल पूर्वकर्म अन्तरगत शिरोधारा, स्नेहन, स्वेदन,
गर्दी सामुदायिक पुस्तकालयको अध्यक्षमा युवा शिक्षक चीरञ्जीवि तिवारी चयन
चितवन । माडीको बरुवास्थित गर्दी सामुदायिक पुस्तकालय व्यवस्थापन समितिको अध्यक्षमा युवा शिक्षक चीरञ्जीवि तिवारी चयन हुनुभएको छ । सोमबार पुस्तकालयमा सम्पन्न दशौं साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा तिवारीसहित ११ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन
गर्दी महिला साना किसान कृषि सहकारीले गत आ.व.मा ५९ लाख खुद मुनाफा आर्जन
चितवन । गर्दी महिला साना किसान कृषि सहकारी संस्थाले गत आर्थिक बर्षमा वित्तिय कारोबारबाट करीब ५९ लाख खुद मुनाफा आर्जन गरेको छ । सहकारीको सोमबार सम्पन्न नवौं बार्षिक साधारणसभामा सार्वजनिक गरिएको लेखापरीक्षण प्रतिवेदन अनुसार
रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा माडी ६ र ७ मा वडा समिति गठन
चितवन । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले माडी ६ र ७ मा ५/५ सदस्यीय वडा समिति गठन गरेको छ । रा.स्व.पा.को माडी-६ सभापतिमा अशोक पौडेल, उप-सभापतिमा सम्झना आचार्य, सचिवमा नबिन चापागाईं, सदस्यमा कृष्ण
विभिन्न पार्टी परित्याग गरी माडी-८ का १५ जना युवाहरु नेकपा (माओवादी केन्द्र) प्रवेश
चितवन । विभिन्न पार्टी परित्याग गरी माडी-८, कान्तिपुरका १५ जना युवाहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । स्थानीय युवा अगुवा बासु गायकको नेतृत्वमा युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । युवाहरुलाई माओवादी केन्द्रका
फार्मासिस्ट दिवसका अवसरमा माडीमा फार्मेसी अध्ययनरत विद्यार्थीहरुद्वारा वृक्षारोपण
चितवन । विश्व फार्मासिस्ट दिवसका अवसरमा माडीको दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा फार्मेसी बिषय अध्ययनरत विद्यार्थीहरुले वृक्षारोपण गरेका छन् । माडी क्षेत्रमा फार्मेसी बिषयमा प्राविधिक शिक्षा दिइरहेको एकमात्र शैक्षिक संस्था रहेको सो शिक्षालयमा डिप्लोमा तहको
धान पाक्ने समय आएसंगै जंगली हात्तीहरु बस्ती छिर्न थाले, हात्ती आतंकको त्रास बढ्दै
चितवन । धान पाक्ने समय आएसंगै चितवन राष्ट्रिय निकुञ्जबाट जंगली हात्तीहरु मानव बस्ती छिर्न थालेका छन् । यसअघि दर्जनौं मानिसहरुको ज्यान लिइसकेको कुख्यात ध्रुबे हात्ती गएराती माडी १, पाण्डवनगर बोटेगाउँ प्रवेश गरेको थियो ।