स्वदेशपोष्ट विशेष

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं चितवन सह-इन्चार्ज यम बहादुर परियार एमाले प्रवेश

चितवन । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं चितवन जिल्ला सह-इन्चार्ज यम बहादुर परियार ‘इन्द्रजित’ एमाले प्रवेश गर्नुभएको छ । विहिबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रम मार्फत उहाँ एमाले प्रवेश गर्नुभएको हो । उहाँसंगै

तीन विद्यार्थी संगठनद्वारा सहज रुपमा माडी क्याम्पस सञ्चालन गर्ने वातावरण बनाउन अनुरोध

चितवन । प्रमुख तीन विद्यार्थी संगठनका माडी क्याम्पस ईकाइ समितिहरुले संयुक्त वक्तव्य जारी गर्दै सहज रुपमा क्याम्पसका गतिबिधी सञ्चालन गर्ने वातावरण बनाउन अनुरोध गरेका छन् । काँग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु

आउँदो असोज ४ गते ५०औं वर्ष प्रवेशका अवसरमा चितवन राष्ट्रिय निकुञ्जले स्वर्ण बर्ष मनाउने

चितवन । आउँदो असोज ४ गते ५०औं वर्ष प्रवेशका अवसरमा चितवन राष्ट्रिय निकुञ्जले स्वर्ण बर्ष मनाउने भएको छ । नेपालको पहिलो राष्ट्रिय निकुञ्जका रुपमा विसं २०३० असोज ४ गते सो निकुञ्ज स्थापना भएको हो

माडीको एक परिवार करोडौं रुपैंया लिई सम्पर्क बिहीन, आरोपितको घरमा स्थानीयले लगाए ताला

दर्जनाैं व्यक्ति र बैंक समेतबाट करोडौं रुपैंया लिई सम्पर्क बिहीन भएको भनिएको माडीको एक परिवारको स्वामित्वमा रहेको होटल सहितको घरमा स्थानीयले ताला लगाएको छन् । परिवार सदस्यहरु सम्पर्कमा नरहेको तर होटलको मुल गेट खुला

नेकपा सम्बद्ध विद्यार्थी संगठनद्वारा माडी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

चितवन । नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपा सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले माडी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । संगठनका माडी नगर अध्यक्ष रुजित अर्याल नेतृत्वको एक समुहले माडी मंगलबार दिउँसो क्याम्पस प्रमुखको

राप्रपाबाट समानुपातिकतर्फ संघमा माडीका नेता कुलबहादुर दुराको नाम सिफारिस

चितवन ।आसन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ माडीका चारजना नेताहरुको नाम उम्मेदवारी सिफारिस गरेको छ । संघीय समानुपातिकतर्फ माडीबाट कुल बहादुर दुराको नाम सिफारिस भएको हो । दुरासंगै मीना

राप्रपाबाट चितवन क्षेत्र नं. ३ मा प्रत्यक्षतर्फ पूर्व मन्त्री बिक्रम पाण्डे एकल सिफारिस

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आउँदो प्रतिनिधीसभा निर्वाचनका लागि चितवन क्षेत्र नं. ३ बाट पार्टीका बरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डेलाई एकल सिफारिस गरेको छ । पूर्व मन्त्री समेत रहनुभएका निर्माण व्यवसायी पृष्ठभूमिका नेता पाण्डेलाई राप्रपा

माडीमा मानिस खाएको बाघ नियन्त्रणमा लिन प्राविधिक सहितको टोली घटनास्थलमा

चितवन । माडीको अमिलिया क्षेत्रमा मानिस खाएको बाघ नियन्त्रणमा लिन प्राविधिक सहितको टोली घटनास्थलमा खटिएको छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना, चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी, पाँच पाण्डव उपभोक्ता समितिका

माडीका युवा उद्यमी बस्याल स्वास्थ्य तथा सौन्दर्य सामग्री उत्पादक संघको केन्द्रीय महासचिव निर्वाचित

चितवन । माडीका युवा उद्यमी शोभाकान्त बस्याल स्वास्थ्य तथा सौन्दर्य सामग्री उत्पादक संघ नेपालको केन्द्रीय महासचिव निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न संघको प्रथम ऐतिहासिक साधारणसभा एवं अधिवेशनबाट दुर्गा गौतमको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय