स्वदेशपोष्ट विशेष

माडी क्षेत्रमा आत्महत्या गर्ने घटना बढ्दो, घरायसी झगडा, अवैध सम्बन्ध र मानसिक तनाव मुख्य कारण

१४ माघ, चितवन । पछिल्लो समय माडी क्षेत्रमा देहत्याग (आत्महत्या) गर्ने घटना बढ्दै गएको देखिएको छ । गत माघ १० गते बिहान ११ बजेको समयमा माडी-२ पुरानो पर्सा निवासी ५० बर्षीया कल्पना बोट घर

लामो समयदेखि प्रमुखबिहीन ईलाका प्रशासन कार्यालय माडीमा नयाँ अधिकृत खटाइए

१४ माघ, चितवन । लामो समयदेखि प्रमुख नहुँदा नागरिकता लगायतका सेवा प्रभावित रहेको ईलाका प्रशासन कार्यालय माडीमा नयाँ प्रशासकीय अधिकृतका आउनुहुने भएको छ । विगत एक महिना भन्दा लामो समयदेखि प्रमुख बिहीन रहेको सो

ध्रुबेको आक्रमणबाट मृत्यु हुनेको ज्ञात संख्या १६ पुग्यो, तत्कालै नियन्त्रणमा लिन वा मार्न माडीबासीको माग

चितवन । कुख्यात जंगली मत्ता (हात्ती) ध्रुबेको आक्रमणबाट मृत्यु हुने मानिसहरुको ज्ञात संख्या १६ पुगेको छ । ध्रुबेले मुख्यतः माडीसंगै नेपाल र भारतका विभिन्न स्थान १५ भन्दा धेरैको ज्यान लिइसकेको थियो । शनिवार यसले

ध्रुबे नामको जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सेनाका जवानको मृत्यु

चितवन । ध्रुबे नामको जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सेनाका जवानको मृत्यु भएको छ । गस्तीका क्रममा गएसाँझ ७ बजे ध्रुबेको आक्रमणमा परेका शैनिक जवान गुप्त बहादुर थापाको गएराती करीब ११ः२० बजे दुखद्

पाठेघरको मुखको क्यान्सर परीक्षणमा माडीका ६३ जना महिलाहरुले परीक्षण

१९ पाैष, चितवन । माडी माइतीघर नेपाल नामको संस्थाद्वारा आयोजित पाठेघरको मुखको क्यान्सर स्क्रन तथा परीक्षण शिविरमा माडीका ६३ जना महिलाहरुले पाठेघरको निःशुल्क परीक्षण गरेका छन् । शिविरमा ६३ जनाको पाठेघरको परीक्षण, ६६ जनाको

कीर्तनपुर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

१९ पाैष, चितवन । माडी नगरपालिका-७ स्थित कीर्तनपुर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । स्थानीयबासी रमेश सदाशंकरबाट सहयोगस्वरुप प्राप्त रु ५० हजार र माडी नगरपालिकाको ३० हजार रुपैंया आर्थिक सहयोगमा

माडीका पुराना बामपन्थी नेता एवं शिक्षासेवी लीलाधर आचार्यको निधन

चितवन । माडीका पुराना बामपन्थी नेता एवं शिक्षासेवी लीलाधर आचार्यको निधन भएको छ । लामो समयदेखि अस्वस्थ भइ उपचारमा रहनुभएका आचार्यको शुक्रबार राती निधन भएको हो । नेकपा (एमाले)का बागमती प्रदेस कमिटी सदस्य रहनुभएका

मेयरले एकल निर्णयबाट कर्मचारी सरुवाको पत्राचार गरेको भन्दै नेपाली कांग्रेस माडी असन्तुष्ट

१६ पाैष, चितवन । कार्यपालिकालाई जानकारी नगराई एकल निर्णयबाट प्रमुख प्रशासकीय अधिकृतको सरुवाको पत्राचार गरेको भन्दै नेपाली कांग्रेस माडी नगर समितिले असन्तोष व्यक्त गरेको छ । कांग्रेसको माडी नगर समितिले एक वक्तव्य जारी गर्दै

सोमेश्वर मा. वि.को व्यवस्थापन समिति गठनप्रति माडीका तीन राजनैतिक दलको ध्यानाकर्षण

१६ पाैष, चितवन । माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समितिलाई पूणर्ता दिने र अध्यक्ष चयन प्रकृयामा मनोमानी ढंगले प्रक्रिया नपुर्‍याई समिति गठन गरेको भन्दै माडीका तीन राजनैतिक पार्टीहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।