स्वदेशपोष्ट विशेष

उपमेयर महतोले प्रसुतीजन्य सेवाका लागि नगरपालिकाको गाडी उपलब्ध गराउने

१४ ज्येष्ठ, चितवन । माडी नगरपालिकाका उपमेयर तारा कुमारी काजी महतोले प्रसुतीजन्य स्वास्थ्य समस्या परेका महिलाहरुलाई आफुले प्रयोग गर्दै आएको नगरपालिकाको गाडी सहयोगस्वरुप उपलब्ध गराउने बताउनुभएको छ । कोरोना संक्रमणको वर्तमान अवस्थामा आवश्यक संख्यामा

प्रतिनिधिसभा बिघटनलाई भर्त्सना गर्दै नेपाली काँग्रेस, माडी नगरद्वारा बिरोधमा लाग्न आह्वान

१४ ज्येष्ठ, चितवन । दोश्रोपटक प्रतिनिधिसभा बिघटनको घटनालाई भर्त्सना गर्दै नेपाली काँग्रेस, माडी नगर समितिले त्यसको बिरोधमा लाग्न आह्वान गरेको छ । नगर सभापति कोमलनाथ भुसाल र सचिव लोकनाथ लामिछानेले संयुक्त हस्ताक्षरित वक्तव्य प्रकाशित

कालोबजारी नियन्त्रणको प्रयासमा युवा र स्थानीय सरोकारवालाहरु बजार अनुगमन

०९ जेठ, चितवन । कोरोना संक्रमण रोकथाम र कालोबजारी नियन्त्रणको प्रयासमा बरुवा बजारका युवा र स्थानीय सरोकारवालाहरु बजार अनुगमन र चेतनामूलक प्रचार-प्रसारमा सरिक भएका छन् । माडी-१ का वडाध्यक्ष कृष्ण पौडेल, प्रहरी चौकी बरुवाका

अनेरास्ववियू माडी क्याम्पस समितिले अनलाइन माध्यमबाट पठनपाठन सुरु गर्न माग

०८ जेठ, चितवन । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को माडी क्याम्पस समितिले अनलाइन माध्यमबाट पठनपाठन सुरु गर्न माग गरेको छ । संगठनका क्याम्पस ईकाई अध्यक्ष रवि भुर्तेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र क्याम्पसलाई

लक्ष्मीनिवासस्थित मनमोहन बालग्रामको अध्यक्षमा टंक पौडेल चयन

चितवन । माडी-६, लक्ष्मीनिवासस्थित मनमोहन बालग्रामको अध्यक्षमा टंक पौडेल चयन हुनुभएको छ । माडी नगरपालिकाको कार्यपालिका बैठकले ब्रह्मपुरी निवासी युवा अगुवा टंक पौडेलको अध्यक्षतामा कार्यबिधीमा तोकिए बमोजिमको पदेन जिम्मेवारी रहनेगरी नयाँ व्यवस्थापन समिति गठन

माडी नगरपालिका कार्यपालिका बैठकले विभिन्न योजनाहरु संशोधन गर्दै रकमान्तर

०९ जेठ, चितवन । चालू आर्थिक बर्ष सकिन २ महिना पनि बाँकी नरहँदा माडी नगरपालिकाको कार्यपालिका बैठकले विभिन्न योजनाहरु संशोधन गर्दै रकमान्तर गरेको छ । कार्यपालिका बैठकले सोमेश्वरगढी सडक योजनाको १५ लाख रूपैंया रकमान्तर

रोटरी क्लबहरुले बघौंडा अस्पताललाई पाँचवटा अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग

०७ जेठ, चितवन । नेपाल र बेलायतका तीनवटा रोटरी क्लबहरुले माडीको बघौंडा अस्पताललाई ठूला क्षमताका पाँचवटा अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोगस्वरुप प्रदान गरेको छ ।भरतपुरस्थित रोटरी क्लब अफ नारायणगढ र बेलायतको रोटरी क्लब अफ लिमाभाडी

माडीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

चितवन । माडीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ६ निवासी ७२ बर्षिय कोरोना संक्रमित वृद्धको उपचारको क्रममा बघौंडा अस्पतालमा मृत्यु भएको हो । गत ज्येष्ठ १ गते

माडीमा एक बृद्ध पुरूष, माछा पोखरीमा डुबेर मृत्यु

०६ जेठ, चितवन । माडीको सितलपुरमा एक बृद्ध पुरूष, माछा पोखरीमा डुबेर मृत अवस्थामा भेटिएका छन् । माडी नगरपालिका २, सितलपुर निवासी अन्दाजी बर्ष ६६ का देवी प्रसाद पाण्डे घर नजिकैको पोखरीमा मृत अवस्थामा