माडीमा जनप्रतिनिधी र स्वास्थ्यकर्मीको टोलीले कोरोना संक्रमितको अवस्था बुझ्दै घरभेट
चितवन । माडीमा मेयर ठाकुर प्रसाद ढकाल नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोलीले कोरोना संक्रमितहरुको अवस्था बुझ्दै घरभेट गरेको छ । उपमेयर ताराकुमारी काजी महतो, बघौंडा अस्पताल अन्तरगतको कोभिड उपचार केन्द्रका प्रमुख डा. आलोक कुमार, नगर
पहिरोका कारण माडीको परुई खोला सिरानमा बनेको ताल फुट्यो
२९ बैशाख, चितवन । मध्यपूर्वी माडीको परुई खोला सिरानमा सुख्खा पहिरो गई बनेको ताल फुट्दा त्यहाँ संकलित पानी बगेर सकिएको छ । करीब पाँच महिनाअघि ठूलो सुख्खा पहिरोका कारण परुई खोलाको बहाव थुनिएर बनेको
मध्यपूर्वी माडीको परुई खोलामा अचानक ठूलो बाढी, परुई तलाउ फुट्यो
२९ बैशाख, चितवन । मध्यपूर्वी माडीको परुई खोलामा अचानक ठूलो बाढी (फ्ल्यास फ्लड) आएको छ । बिहान करीब ११:०५ मा बाढी सुरु भएकोमा ११:१० मा पानीको बहाव उच्च बिन्दुमा पुगी १५ मिनेटभित्रै घटेको छ
माडीको मगोई खोला तर्न लागेको मालबाहक ट्रक भाँसिएर पल्टियो
३०, बैशाख चितवन । माडीको मगोई खोलामा ट्रक पल्टिएको छ । भरतपुरबाट सामान बोकेर बसन्तपुरतिर आउँदै गरेको ना. ३ ख. २२०९ नम्बरको मालबाहक ट्रक दिउँसो करीब १:०५ बजे मगोई खोलामा पल्टिएको हो । खोलामा
बँदेलको आक्रमणबाट मृत्यु भएका ढकाल परिवारलाई स्कुले सहपाठीबाट आर्थिक सहयोग
२७ बैशाख, चितवन । जंगली बँदेलको आक्रमणबाट निधन हुनुभएका माडी ८, तल्लो कान्तिपुर निवासी नवराज ढकालको परिवारलाई उहाँका बालसखा एवं स्कुले सहपाठीहरुले आर्थिक सहयोग गरेका छन् । दिवंगत ढकालको परिवारलाई जनजीवन माध्यमिक विद्यालय खरकट्टाको
कोभिड उपचारमा केन्द्रीत बघौंडा अस्पतालमा आकस्मिक बाहेकका सेवा स्थगित
२७ बैशाख, चितवन । कोरोना संक्रमितहरुको उपचारमा केन्द्रीत हुनुपर्ने भएसंगै माडीको बघौंडा अस्पतालले आकस्मिक बाहेक ओ.पि.डी. सेवा स्थगित गरेको छ । माडी क्षेत्रमा दिनानुदिन कोरोना संक्रमितहरु थपिँदै गएसंगै अस्पतालले कोभिड उपचारमै ध्यान केन्द्रीत गरेको
माडीमा एम्बुलेन्स भाडामा लिएर कोरोना संक्रमित बिरामीहरुका लागि निःशुल्क सेवा प्रदान सुरू
२७ बैशाख, चितवन । माडी नगरपालिकाले एम्बुलेन्स भाडामा लिएर कोरोना संक्रमित बिरामीहरुका लागि निःशुल्क सेवा प्रदान सुरू गरेको छ । कोरोनाको दोश्रो लहर सुरु भएपश्चात माडी नगरक्षेत्रमा समेत समुदायस्तरमा कोरोना भाइरस फैलिएसंगै नेपाल रेडक्रस
माडीमा कोरोना संक्रमण नियन्त्रणको अभियान बजार केन्द्रीत भएको काँग्रेसको आरोप
२७ बैशाख, चितवन । नेपाली काँग्रेस माडी नगर समितिले माडी नगरपालिकाद्वारा सञ्चालित कोरोना संक्रमण नियन्त्रणको अभियान बजार केन्द्रीत भएको आरोप लगाएको छ । काँग्रेस माडी नगर सभापति कोमलनाथ भुसाल र सचिव लोकनाथ लामिछानेले एक
कोरोना संक्रमण रोक्ने प्रयासमा अन्यत्रबाट माडीमा प्रवेश तथा माडीबाट बाहिर जान बन्द
चितवन । कोरोना भाइरसको संक्रमण थप फैलिन रोक्ने प्रयासमा आज सोमबारदेखि अन्यत्रबाट माडीमा प्रवेश तथा माडीबाट बाहिर जान दिन बन्द गरिएको छ । माडी नगरस्तरीयका कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले जनस्वास्थ्य बाहेक अन्य