स्वदेशपोष्ट विशेष

खोलाको ड्याम बाढीले भत्काउन थालेसंगै माडीको रेवाटोलबासी आफै ड्याम मर्मत गर्दै

११ भदाै, चितवन । बस्तीको सिरानमा रहेको खोलाको ड्याम बाढीले भत्काउन थालेसंगै माडीको रेवा टोलबासी आफैले ड्याम मर्मत गरेका छन् । बाँदरमुढे खोलामा आएको बाढीले ड्याम कटान गरेसंगै त्यसलाई जोगाउन स्थानीयबासीहरुले बाँस र बालुवाका

परुई किनारमा बस्दै आएका चेपाङ परिवारको घरहरु बाढीका कारण डुबानमा

११ भदाै, चितवन । मध्यपूर्वी माडीस्थित परुई किनारमा बस्दै आएका चेपाङ परिवारको घरहरु डुबानमा परेका छन् । शुक्रबार बिहानैदेखि भइरहेको बर्षाका कारण परुई खोलामा आएको बाढीले खोला नजिकै, चौरमा बनेका चेपाङ घरहरु डुबानमा पारेको

बाढीका कारण माडीको मगोई पुल निर्माणका सामानहरु बगाउनुका साथै कटान

११ भदाै, चितवन । शुक्रबार बिहानैदेखि परेको बर्षाका कारण बाढी आउँदा माडीको मगोई खोलामा पुल निर्माणका सामानहरु बगाउनुका साथै कटान सुरु भएको छ । बाढीले पुलको ढलानका लागि राखिएका सेन्ट्रिङका सामान र पाइपहरु बगाएको

माडी नगरपालिकाले बेरुजु फर्स्याैट गरी साविकको बेरुजु रकम क्रमशः घटाउँदै

चितवन । माडी नगरपालिकाले बेरुजु फर्स्याैट गर्दै साविकको बेरुजु रकम क्रमशः घटाउँदै लगेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले प्रकाशित गरेको आर्थिक वर्ष ०७६/०७७को प्रतिवेदनमा माडी नगरपालिकामा ३ करोड ३२ लाख ४० हजारको बेरुजु

माडी-५, काे वडा कार्यालय करिब एकवर्ष पछि आफ्नै भवन बाट सेवा सुरू

भदाै, ०१ चितवन । माडी-५, काे वडा कार्यालय करिब एकवर्ष पछि मंगलबार आफ्नै भवनमा सरेको छ ।हालसम्म भाडाको घरमा सञ्चालनमा आएको कार्यालय कोटीहोम नजिकैको सार्वजनिक जमीनमा निर्मित भवनमा वडा कार्यालय सरेको हो । सो

माडी नगरपालिकाकाे सर्वदलिय बैठकका निणर्यहरु सार्वजनिक

३१, साउन चितवन । माडी नगरपालिकाले दुई पटकसम्म बसेको सर्बदलिय बैठकको निणर्य वक्तव्यमार्फत सार्वजनिक गरेको छ ।नगरप्रमुख ठाकुर प्रसाद ढकालद्वारा हस्ताक्षरित वक्तव्यमा गत साउन १७ र ३० गते भएका छुट्टाछुट्टै सर्वदलिय बैठकका निणर्यहरु सार्वजनिक

माडीमा आईतबार १० जनामा कोरोना संक्रमण पुष्टी

३१, साउन चितवन । माडीमा आज आईतबार १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आईतबार ४० जनाको एन्टीजन परीक्षण गर्दा एकैदिनमा १० जनामा संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले दिएको आँकडा अनुसार

निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैंडा फेला

३१, साउन चितवन । चितवन राष्ट्रिय निकुञ्जको माडी बगई क्षेत्रअन्तर्गत घाँघर बाटुलिचौरमा खाग काटिएको अवस्थामा मृत गैंडा भेटिएको छ ।अन्दाजी २० वर्षको मृत गैंडा दलदलमा फसेको अवस्थामा भेटिएपछि अनुसन्धान अघि बढाएको निकुञ्जले घटनाबारे आईतबार

जग्गा खण्डिकरण नरोकिए ‘सशक्त प्रतिवाद गर्ने’ नेकपा (क्रान्तिकारी माओवादी) चितवनको चेतावनी

३१ श्रावण, चितवन । माडीको पौहारी गाउँमा झण्डा र व्यानर गाडी जग्गा कब्जा गरेको दावी गरेको नेकपा (क्रान्तिकारी माओवादी) चितवनले जग्गा खण्डिकरण नरोकिए ‘सशक्त प्रतिवाद गर्ने’ चेतावनी दिएको छ । सो पार्टीका चितवन सेक्रेटरी