स्वदेशपोष्ट विशेष

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना

०३ जेठ, चितवन । माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना गरेको छ । कोरोना संक्रमण बढेसंगै नगरपालिकाले साविकमा कृषि शाखा रहेको भवनमा फिवर टेस्ट क्लिनिक सहितको आईसोलेसन सेन्टर स्थापना गरेको हो

जे.वाई.एस.के. नामक संस्थाले माडीका दुई स्वास्थ्य संस्थाहरुका लागि प्रसुती सैय्या सहयाेग

०३ जेठ, चितवन । डेनिस स्वयम् सेवीहरुको संस्था जे.वाई.एस.के. (भिलेज डेभलपमेन्ट इन नेपाल) नामको संस्थाले माडीका दुई स्वास्थ्य संस्थाहरुका लागि प्रसुती सैय्या (म्याटरनिटी बेड) पठाएको छ । माडीको अयोध्यापुरी स्वास्थ्य चौकी र बघौंडा अस्पतालका

कोरोना संक्रमण बढिरहँदा माडीका पशुहरुमा खोरेत रोगको महामारीको संकेत

२ जेठ, चितवन । मान्छेमा कोरोना भाइरस संक्रमणको जोखिम बढिरहँदा माडी नगर क्षेत्रका पशुहरुमा खोरेत महामारीको संकेत देखिएको छ । माडी-१ को बिभिन्न स्थान पाँचपाण्डब, द्रौपतीनगर, बनकट्टा र बोटेटोल लगायतका स्थानमा सो रोगको संक्रमण

दुई सातामा माडीमा सक्रिय कारोना संक्रमितको संख्या शुन्यमा झारिने : मेयर ढकाल

२ जेठ, चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आउदो दुई सातामा माडीमा कारोनाका सक्रिय संक्रमितको संख्या शुन्यमा झार्ने योजना रहेको बताउनुभएको छ । कोरोना संक्रमितहरुसंगको घरभेट पश्चात स्वदेशसंग कुराकानी गर्दै नगरप्रमुख ढकालले हाल

माडीमा माछा बोक्ने गाडीले पानी ट्यांकीभित्र लुकाउँदै मान्छे ओसारेको भेटियो

२ जेठ, चितवन । माडीमा माछा बोक्ने गाडीले पानी ट्यांकीभित्र लुकाउँदै मान्छे ओसार पोसार गरेको भेटिएको छ । माछा ढुवानी सेवा लेखिएको ना.४ च. ८१४४ नम्बरको बोलेरोमा ३ वटा ड्रम लोड गरी त्यसभित्र ६

माडी नगरपालिकाले ५० लाख रुपैंया रकमान्तर गरी कोरोना नियन्त्रणमा लगाउने

२ जेठ, चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले ५० लाख रुपैंया रकमान्तर गरी कोरोना संक्रमण नियन्त्रणमा लगाउने निर्णय गरेको छ । शनिवार सम्पन्न कार्यपालिका बैठकले चालू आर्थिक बर्षको संघीय योजना रकमान्तर गरी स्वास्थ्य शीर्षकमा

निशेधाज्ञा सम्बन्धि पछिल्ला निर्देशनहरु माडी क्षेत्रमा कडाइ पूर्वक लागु गरिंदै

२ जेठ, चितवन । माडी नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जिल्लाभर जारी गरिएका निशेधाज्ञा सम्बन्धि पछिल्ला निर्देशनहरु माडी क्षेत्रमा कडाइ पूर्वक लागु गर्ने निणर्य गरेको छ ।

माडीका स्वेच्छिक सहयोग संकलनबाट एकैसाथ दुईवटा एम्बुलेन्सहरु सञ्चालनमा आउँदै

३० बैशाख, चितवन । माडी नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, शिक्षक एवं स्वास्थ्यकर्मीहरुको स्वेच्छिक सहयोगबाट एकैसाथ दुईवटा एम्बुलेन्सहरु सञ्चालनमा आउन लागेका छन् । एम्बुलेन्स खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले

माडीमा जनप्रतिनिधी र स्वास्थ्यकर्मीको टोलीले कोरोना संक्रमितको अवस्था बुझ्दै घरभेट

चितवन । माडीमा मेयर ठाकुर प्रसाद ढकाल नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोलीले कोरोना संक्रमितहरुको अवस्था बुझ्दै घरभेट गरेको छ । उपमेयर ताराकुमारी काजी महतो, बघौंडा अस्पताल अन्तरगतको कोभिड उपचार केन्द्रका प्रमुख डा. आलोक कुमार, नगर