स्वदेशपोष्ट विशेष

सरकारले आ.व. २०७८/७९ का लागि माडी नगरपालिकालाई ४५ करोड ३८ लाख बजेट पठाउने

१७ ज्येष्ठ, चितवन । संघीय सरकारले आगामी आर्थिक बर्ष २०७८/७९का लागि माडी नगरपालिकालाई गतबर्षकै हाराहारी अर्थात ४५ करोड ३८ लाख रुपैंया बजेट पठाउने भएको छ । सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत

जन्मदिनको अवसर पारी माडीका सुकुम्बासी चेपाङ परिवारलाई कृषिको लागि फरुवा वितरित

१७ ज्येष्ठ, चितवन ।  गैर आवासीय नेपाली संघ एन.आर.एन (NRNA) जापानका केन्द्रीय सदस्य बाबुराम खरेलको जन्मदिनको अवसरमा माडीका सुकुम्बासी चेपाङ परिवारलाई कृषि कामको लागि फरुवा वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा नं ४

गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा माडीका बुद्धिसागर सुवेदी विजयी

१७ ज्येष्ठ, चितवन । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा माडीका बुद्धिसागर सुवेदी विजयी हुनुभएको छ । परिषद्को २०२१-२०२३ कार्यकालको अध्यक्ष पदका लागि माडी-५, ब्रह्मपुरीका सामाजिक अगुवा सुवेदीले विजय हासिल गर्नुभएको

आफू र प्रचण्डको बदनामी गर्ने मनसायबाट शाहीले बेरुजु सम्बन्धी भिडियो बनाए : मेयर ढकाल

१५ ज्येष्ठ, चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आफूसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको बदनामी गर्ने मनसायबाट ज्ञानेन्द्र शाहीले बेरुजु सम्बन्धी भिडियो बनाएको जिकीर गर्नुभएको छ । ‘नेपालका लागि नेपाली अभियान’ सम्बद्ध अभियन्ताका

रामधामको दोश्रो बैंकल्पिक स्थानका रुपमा प्रस्तावित दक्षिण अयोध्यापुरीमा ‘दशरथ दरबार’ बन्ने

चितवन । रामधाम निर्माणस्थलको दोश्रो बैंकल्पिक स्थानका रुपमा प्रस्तावित माडी-८, दक्षिण अयोध्यापुरीमा स्थानीयबासीहरु ‘दशरथ दरबार’ बनाउन कस्सिएका छन् । माडी-९ स्थित कृष्णनगर पार्कमा अयोध्याधाम निर्माणका लागि राम, सीता, लक्ष्मण र हनुमानको मुर्ती प्रतिस्थापन भइसकेको

लगातारको बर्षाका कारण आउनसक्ने बाढीजन्य जोखिमबाट बच्न माडी नगरपालिकाको आग्रह

१४ ज्येष्ठ, चितवन । माडी नगरपालिकाले लगातारको बर्षाका कारण खोला खहरेहरुमा आउनसक्ने बाढीजन्य जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । माडी नगरपालिकाका बिपद् श्रोतव्यक्ति गोविन्द न्यौपानेले निरन्तरको वर्षाले माडी क्षेत्रका खहरे खोलाहरूमा

‘यसकारण संस्थागत क्षमता स्वमूल्याङ्कनमा माडी नगरपालिका कमजोर’ : मेयर ढकाल

१४ ज्येष्ठ, चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले अन्य स्थानीय तहसंग समन्वय गर्न नपरेको र पाँच लाखभन्दा साना आयोजनाहरुको अंकभार नजोडिएकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा माडी नगरपालिका कमजोर देखिएको जिकीर गर्नुभएको छ

उपमेयर महतोले प्रसुतीजन्य सेवाका लागि नगरपालिकाको गाडी उपलब्ध गराउने

१४ ज्येष्ठ, चितवन । माडी नगरपालिकाका उपमेयर तारा कुमारी काजी महतोले प्रसुतीजन्य स्वास्थ्य समस्या परेका महिलाहरुलाई आफुले प्रयोग गर्दै आएको नगरपालिकाको गाडी सहयोगस्वरुप उपलब्ध गराउने बताउनुभएको छ । कोरोना संक्रमणको वर्तमान अवस्थामा आवश्यक संख्यामा

प्रतिनिधिसभा बिघटनलाई भर्त्सना गर्दै नेपाली काँग्रेस, माडी नगरद्वारा बिरोधमा लाग्न आह्वान

१४ ज्येष्ठ, चितवन । दोश्रोपटक प्रतिनिधिसभा बिघटनको घटनालाई भर्त्सना गर्दै नेपाली काँग्रेस, माडी नगर समितिले त्यसको बिरोधमा लाग्न आह्वान गरेको छ । नगर सभापति कोमलनाथ भुसाल र सचिव लोकनाथ लामिछानेले संयुक्त हस्ताक्षरित वक्तव्य प्रकाशित