काेराेनाकाे दोश्रो लहर सुरु भएता माडीबाट ३० जनाले कोरोनालाई जित्दै डिस्चार्ज
०७ जेठ, चितवन । कोभिड १९ महामारीको दोश्रो लहर सुरु भएयता माडीबाट ३० जनाले कोरोनालाई जित्दै डिस्चार्ज भएका छन् । माडी क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या बढिरहँदा सो रोगलाई पराजित गरी स्वस्थ हुनेहरुको संख्या समेत
माडीको बाँदरझुलामा ज्वरो आउने र रुघा खोकीको समस्या
चितवन । सुदूरपूर्वी माडीको बाँदरझुला गाउँबासी अधिकांश परिवारमा ज्वरो आउने र रुघा खोकीको समस्या देखिएको छ ।सर्बत्र कोरोना भाइरसको संक्रमण बढिरहँदा माडी-९, बादँरझुलाबासीहरुमा कोभिड-१९ संग मिल्दो जुल्दो लक्षण देखिएको हो । माडी र ठोरी
माडीमा महसुल संकलन काउण्टर हप्ताकाे ३ दिन मात्रै खुला रहने
०५ जेठ, चितवन । नेपाल विद्युत प्राधिकरणको चनौली वितरण केन्द्रले माडीको बसन्तपुरस्थित महसुल संकलन काउण्टर आइतबार, मंगलबार र बिहीबार मात्रै खुला रहने जनाएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणको प्रयासमा जिल्ला प्रशासन कार्यालय चितवनले
डेनिस संस्थाद्वारा माडीको आइसोलेशन सेन्टरलाई अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटरहरू प्रदान
चितवन । डेनमार्कका स्वयम्सेवीहरुको संस्था जे.वाई.एस.के. (भिलेज डेभलपमेन्ट इन नेपाल)ले माडीको आइसोलेशन सेन्टरका लागि १० वटा अक्सिजन सिलिण्डर र दुई थान अक्सिजन कन्सन्ट्रेटर मेसिन’ प्रदान गरेको छ । सो डेनिस संस्थाले माडीको स्थानीय साझेदार
माडी क्षेत्रमा थप १० जनामा कोरोना संक्रमण पुष्टी, ४५ प्रतिशत नमुनाहरुमा कोरोना संक्रमण
३ ज्येष्ठ, चितवन । माडीको बघौंडा अस्पताल कोभिड-१९ रोकथाम तथा नियन्त्रण केन्द्रको प्रयोगशालामा गरिएको एन्टीजेन परीक्षणमा थप १० जनामा संक्रमण पुष्टी भएको छ । सोमबार १९ जनाको स्वाब परीक्षण गर्दा १३ देखि ४५ बर्ष
पर्साको ठोरी गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन उपचार केन्द्र स्थापना
०३ जेठ, चितवन । पर्साको ठोरी गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन उपचार केन्द्र बनाएको छ । गाउँपालिकाले ठोरी-४, घ्याङडाँडामा २० बेडको अक्सिजन सहितको आइसोलेसन तयार गरेको हो । गाउँपालिकाका अध्यक्ष पदमलाल (पिएल) श्रेष्ठले गाउँपालिकाले संक्रमणको
नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा चितवन जिल्ला इञ्जार्चमा माडीका सन्देश पौडेल चयन
०३ जेठ, चितवन । हालै खुला राजनीतिमा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चितवन जिल्ला इञ्जार्चमा माडीका युवा नेता सन्देश पौडेल चयन हुनुभएको छ । पार्टीनिकट सुत्रका अनुसार सो पार्टीको केन्द्रीय समितिको
भरतपुर अस्पतालमा उपचाररत माडीका थप एक कोरोना संक्रममितको मृत्यु
०३ जेठ, चितवन । भरतपुर अस्पतालमा उपचाररत माडीका थप एकजना कोरोना संक्रममितको मृत्यु भएको छ । अस्पतालका अनुसार माडी नगरपालिका-५, पिपरिया निवासी ६० वर्षीय बृद्ध पुरुषको उपचारका क्रममा कोभिड १९ न्युमोनियाँका कारण आइतबार बिहान
माडीको बघौंडा अस्पताल अक्सिजन सहितको आइसोलेशन उपचार केन्द्रको सुरुवात
०३ जेठ, चितवन । माडीको बघौंडा अस्पताल अन्तरगत स्थापित अक्सिजन सहितको आइसोलेशन उपचार केन्द्रको औपचारिक सुरुवात भएको छ ।माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आइसोलेशन सेन्टरका प्रमुख डा. आलोक कुमारलाई एन्टीजेन टेस्ट किट र अक्सिमिटर