स्वदेशपोष्ट विशेष

जग्गा खण्डिकरण नरोकिए ‘सशक्त प्रतिवाद गर्ने’ नेकपा (क्रान्तिकारी माओवादी) चितवनको चेतावनी

३१ श्रावण, चितवन । माडीको पौहारी गाउँमा झण्डा र व्यानर गाडी जग्गा कब्जा गरेको दावी गरेको नेकपा (क्रान्तिकारी माओवादी) चितवनले जग्गा खण्डिकरण नरोकिए ‘सशक्त प्रतिवाद गर्ने’ चेतावनी दिएको छ । सो पार्टीका चितवन सेक्रेटरी

माडीको सर्बदलिय बैठकले कानुन बमोजिम ‘लगानीमैत्री वातावरण बनाउन’ नगरपालिकालाई सुझाव

३० श्रावण, चितवन । माडीमा सम्पन्न सर्बदलिय बैठकले मौजुदा नीति, ऐन र कानुन बमोजिम लगानीमैत्री वातावरण बनाउन माडी नगरपालिकालाई सुझाव दिएको छ । जग्गा खण्डिकरण सम्बन्धी विवादका बिच शनिवार सम्पन्न सर्वदलिय बैठकले मौजुदा ऐन,

माडी नगर क्षेत्रमा नेकपा (माओवादी केन्द्र)को वडास्तरिय पार्टी कमिटिहरु पुनर्गठित

श्रावण ३०, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को माडी नगर कमिटिले वडास्तरमा संगठन सुदृढिकरण अभियान अन्तरगत माडीका नौवटै वडाहरुमा वडा कमिटिहरु पुनर्गठन गरेको छ । शुक्रबार र शनिवार छुट्टा छुट्टै कार्यक्रमहरुबिच हरेक वडामा

माडीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी

२३ साउन, चितवन । माडीमा _(शनिबार) ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार २१ जनाको एन्टीजन परीक्षण गर्दा एकैदिनमा ९ जनामा संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार माडीमा

राष्ट्रिय परीक्षा बोर्डले एकैसाथ कक्षा १२ को परीक्षा स्थगित र एसईईको नतिजा प्रकाशित ।

२३ साउन, चितवन । राष्ट्रिय परीक्षा बोर्डले एकैसाथ कक्षा १२ को परीक्षा स्थगित र एसईईको नतिजा प्रकाशित गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा

नेकपा एमाले माडीले आउँदो असोज ३ गतेभित्र वडा अधिवेशन पुरा गरी असोज ६ गते नगर अधिवेशन गर्ने

२३ साउन, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माडीको अगुवा कार्यकर्ता भेलाले आउँदो असोज ३ गतेभित्र वडा अधिवेशन पुरा गरी असोज ६ गते नगर अधिवेशन गर्ने तय गरेको छ । पार्टी अध्यक्ष के.पी. ओलीपक्षीय

नेकपा एमाले माडीका अध्यक्ष नारदमणि पौडेलले सामाजिक सञ्जालमा तिखो टिप्पणी

२३ साउन, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माडीका अध्यक्ष नारदमणि पौडेलले आन्तरिक विवादबिच, वडा र नगर अधिवेशन तथा पार्टी सदस्यता नविकरणको आह्वान भएकोप्रति तिखो टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपाल

कलाकार किरण के.सी. (रातामकै)ले आफू ट्वन्टीवान प्रपर्टी ग्रुपको ‘ब्राण्ड एम्बेस्डर’ मात्रै रहेको जिकीर

२३ साउन, चितवन । माडीमा जग्गा खण्डिकरण सम्बन्धी विवादमा तानिएका कलाकार किरण के.सी. (रातामकै)ले आफू ट्वन्टीवान प्रपर्टी ग्रुपको ‘ब्राण्ड एम्बेस्डर’ मात्रै रहेको जिकीर गर्नुभएको छ ।सामाजिक सञ्जालमा पोष्ट गर्दै कलाकार के.सी.ले आफू तीन बर्षका

राष्ट्रिय प्रजातन्त्र पार्टीको माडी नगर समितिले पूर्णता पायो, पदाधिकारीहरुको चयन

२२ श्रावण, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीको माडी नगर समितिले पूर्णता पाएको छ । यसअघि वीरेन्द्र भण्डारीको अध्यक्षतामा ४३ सदस्ययीय समिति गठन भएकोमा सो समितिको बैठकले पदाधिकारीहरु चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा