राष्ट्रिय पदकहरू जित्न सफल माडीका एथलेटिक्स खेलाडी ललित राउत नगदसहित सम्मानित
०८ माघ, माडी । खेलकुदको क्षेत्रमा नवयुवा उमेरमै तीनभन्दा बढी राष्ट्रियस्तरका पदक जित्न सफल माडी नगरपालिका-६, कल्याणपुर, चितवनका एथलेटिक्स खेलाडी ललित राउतलाई नगदसहित सम्मान गरिएको छ। २७औँ माडी गोल्डकप अन्डर–१८ राष्ट्रिय फुटबल प्रतियोगिता-२०८२ को
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवनका तीन वटै निर्वाचन क्षेत्रमा ६५ जनाले उम्मेदवारी दर्ता
०६ माघ, माडी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मंगलबार चितवनका तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता गरिएको छ । बिहान १० बजेदेखि सुरु भएको मनोनयन प्रक्रियामा तीन वटै क्षेत्रमा
नेपाली कम्युनिष्ट पार्टीकी नेतृ प्रमुख रेनु दाहालले चितवन ३मा उम्मेदवारी दर्ता (भिडियो सहित)
०६ माघ, माडी । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा भरतपुर महानगरपालिकाका निवर्तमान प्रमुख रेनु दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर
गरप्रमुख महतोद्वारा माडी नगरपालिका ४ नं. वडा कार्यालय भवनको औपचारिक समुद्घाटन
०२ माघ, माडी । माडी नगरपालिका ४ नं. वडा कार्यालय भवनको औपचारिक समुद्घाटन भएको छ । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले शुक्रवार (आज) भवनको औपचारिक समुद्घाटन गर्नुभएको हो । समुद्घाटन कार्यक्रममा वडाध्यक्ष माधव चापागाईंसंगै
थारू समुदायको पहिचान, अधिकार र विकासमा थारू जनप्रतिनिधि र अगुवाहरूको प्रतिवद्धता
०१ माघ, माडी । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले ‘माडीमा क्रमिक विकास भइरहेकाले निराश हुनुपर्ने अवस्था नरहेको’ बताउनुभएको छ । थारू कल्याणकारिणी सभा माडीद्वारा आयोजित खिचरा उत्सव तथा थारु संवत्-२६४९ मा थारू भाषामा प्रमुख
बिप्लव नेतृत्वको नेकपा (माओवादी)बाट चितवन-३ मा सन्देश पौडेल सहित ३ जनाको नाम सिफारिस
३० पाैष, माडी । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को चितवन जिल्ला समितिले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि चितवन-३ बाट राजुप्रसाद पौडेल (सन्देश) सहित ३ जनाको नाम सिफारिस गरेको छ । पार्टीका केन्द्रीय प्रभावशाली नेता
थाकस माडीद्वारा बयोबृद्ध सामाजिक अगुवा एवं पूर्व प्रधानपञ्च केवल प्रसाद चौधरी सम्मानित
३० पाैष, माडी । माडीका बयोबृद्ध सामाजिक अगुवा एवं पूर्व प्रधानपञ्च केवल प्रसाद चौधरीलाई सम्मान गरिएको छ । खिचरा (माघी) उत्सव तथा थारु संवत् २६४९को समुद्घाटन कार्यक्रमका अवसरमा थारु कल्याणकारिणी सभा माडीले चौधरीलाई सम्मान
‘आगामी दिनमा माडी क्षेत्रको विकासलाई मुख्य प्राथमिकता’: रेनु दाहाल (भिडियो सहित)
२६ पाैष, माडी । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चितवन क्षेत्र नं. ३ का लागि एकल उम्मेदवार सिफारिस हुनुभएकी रेनु दाहालले ‘आगामी दिनमा माडी क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने’ प्रतिबद्धता
माडीमा मोतियाबिन्दु रोगको पहिचान भएका १३८ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया (भिडियो सहित)
२५ पाैष, माडी । माडीमा मोतियाबिन्दु रोगको पहिचान भएका १३८ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया भएको छ । बिहीबार ७२ जनाको शल्यक्रिया गरिएकोमा शुक्रबार थप ६६ जनाको शल्यक्रिया भएको हो । भरतपूर आँखा अस्पताल, माडी