‘नयाँ राजनीतिक दलहरूलाई श्रम संस्कृति पार्टीमा स्वागत’: माडीमा हर्क साम्पाङ (भिडियो सहित)
०६ पाैष, माडी । देशव्यापी पार्टी विस्तारका क्रममा आइतबार माडी आइपुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले निर्धारित समयमै चुनाव हुनुपर्ने बताएका छन्। स्वदेश एफ.एम.मा सडक अन्तरवार्ता दिँदै अध्यक्ष साम्पाङले नयाँ राजनीतिक दलहरू
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई माडीका विद्यार्थीहरुद्वारा भव्य स्वागत (भिडियो सहित)
०६ पाैष, माडी । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले ‘पेटका लागि नभई देशका लागि बाँच्न’ सुझाउनुभएको छ । माडी-६, हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुलाई सम्बोधन गर्दै राईले
प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपा ले चितवन ३ बाट पुनः बिक्रम पाण्डेको एकल नाम सिफारिस
०६ पाैष, माडी । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चितवन क्षेत्र नं. ३ बाट पुनः बिक्रम पाण्डेको एकल नाम उम्मेदवार सिफारिस गरेको छ । राप्रपा चितवन क्षेत्र नं. ३ को
पूर्वी माडीको घाँघरखोलादेखि कृष्णनगरसम्म कालोपत्रे अस्फाल्ट राख्ने कार्य हुँदै (भिडियो सहित)
०६ पाैष, माडी । भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तरगत पूर्वी माडीको वडा नं. ९ स्थित घाँघरखोलादेखि कृष्णनगर (टम्टा) बजारसम्म कालोपत्रे अस्फाल्ट राख्ने कार्य अगाडि बढेको छ । कालोपत्रेको ठेकदार कम्पनी बज्रगुरु कन्स्ट्रक्सनले बिहीबार (आज) घाँघर
माडीको हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा तीन हप्ते योग शिविर सुरु
०२ पाैष, माडी । माडी-६, हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा तीन हप्ते योग शिविर सुरु भएको छ। शिक्षालय प्रमुख हरि पौडेलको अध्यक्षतामा बुधबार (आज) सम्पन्न उद्घाटन कार्यक्रममा पतञ्जली योग समिति चितवनका अध्यक्ष बलराम थापा
माडी न.पा.को सुनुवाई: कांग्रेसका नगर प्रतिनिधि भरत घिमिरेद्वारा बजार अनुगमनको सुझाव (भिडियो सहित)
०२ पाैष, माडी । माडी नगर कार्यपालिका कार्यालयको खुला सार्वजनिक सुनुवाईमा बोल्दै नेपाली कांग्रेसका नगर प्रतिनिधि भरत घिमिरेले ‘म्याद गुज्रिएका उपभोग्य सामग्रीको नियन्त्रणमा अनुगमन हुनुपर्ने’ बिषय उठान गर्नुभएको छ । ‘मानव स्वास्थ्यका दृष्टिले यस्ता
माडी न.पा.को सुनुवाई: नेकपाका तिमिल्सिनाद्वारा ‘उल्टो कर लगाइएको’ टिप्पणी (भिडियो सहित)
०२ पाैष, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै नेकपा एमालेका नगर सचिव कृष्णराज अधिकारीले ‘दुध संकलन केन्द्रमा किसानहरुले सही मुल्य पाउन नसकेको’ र ‘दुध किन्ने ग्राहकहरुले महंगो मुल्य तिर्नुपरेको’ औंल्याउनुभएको छ । कार्यक्रममा
माडी न.पा.को सुनुवाई: नेकपाका तिमिल्सिनाद्वारा ‘उल्टो कर लगाइएको’ टिप्पणी (भिडियो सहित)
०२ पाैष, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका माडी नगर अध्यक्ष भरत तिमिल्सिनाले ‘बनकट्टास्थित ढाटले उल्टो कर लगाएको’ टिप्पणी गर्नुभएको छ । ‘माडीबाट निकाशी हुने सामानमा नभई आत्मनिर्भर रहेका सामानहरुको
माडी न.पा.को सुनुवाई: रास्वपाका अधिकारीद्वारा कृषि सम्बन्धी जनचेतनाको सुझाव (भिडियो सहित)
०२ पाैष, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर सचिव जगत अधिकारीले कृषि सम्बन्धी जनचेतना बढाउन सुझाव दिनुभयो । ‘कुनैपनि बाली लगाउनुपूर्व कृषि शाखाका प्राविधिकहरुले हरेक वडामा पुगी किसानहरुलाई