काशीनाथ सापकोटाको अध्यक्षतामा माडी नगर राहत शिक्षक समितिको नयाँ कार्यसमिति चयन
१२ पाैष, माडी । माडी नगर राहत शिक्षक समितिको तेश्रो अधिवेशनबाट जनजीवन माध्यमिक विद्यालय खरकट्टाका शिक्षक काशीनाथ सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । माडी क्याम्पसको प्राङ्गणमा सम्पन्न अधिवेशन कार्यक्रमबाट शनिवार नयाँ कार्यसमिति
मध्यवर्ती उपभोक्ता समितिहरूको निर्वाचन गर्नुको विकल्प छैन: पूर्व सेक्टर संयोजक सापकोटा (भिडियो सहित)
११ पाैष, माडी । निकुञ्जको माडी बगहीं सेक्टरका पूर्व संयोजक तथा पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष नारायणदत्त (बासु) सापकोटाले मध्यवर्ती उपभोक्ता समितिहरूको निर्वाचन गर्नुको विकल्प नरहेको बताउनुभएको छ । रिकफ्ट नेपालद्वारा माडीको बनकट्टामा
टिकौली क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा माडीका २० वर्षीय तुशल महतोको मृत्यु
११ पाैष, माडी । चितवनको टिकौली क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा माडी नगरपालिका–१, गर्दीका २० वर्षीय तुशल महतोको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब पौने तीन बजे भरतपुरबाट पूर्व टाँडीतर्फ जाँदै गरेको बा.प्र. ०२–०३४
टेकमाइण्ड्स नेटवर्कले माडी-७ देवेन्द्रपुरस्थित शनि धामलाई फ्रि वाईफाई जोन बनाउने
११ पाैष, माडी । माडीमा पहिलोपटक ब्रोडब्यान्ड इन्टरनेट सेवा भित्र्याएको टेकमाइण्ड्स नेटवर्क प्रा.लि.ले माडी-७ देवेन्द्रपुरस्थित शनि धामलाई फ्रि वाईफाई जोन बनाउने भएको छ । फ्रि वाईफाई जोन स्थापना भएपछि धाममा दर्शन तथा घुमफिरका लागि
भैरवी दुग्ध सहकारीको सेवा क्षेत्र बिस्तार, किर्तनपुरमा तेश्रो दुग्ध संकलन सेवा केन्द्र सञ्चालनमा
११ पाैष, माडी । माडीको भैरवी दुग्ध उत्पादक सहकारी संस्थाले सेवा क्षेत्र बिस्तार गर्दै माडी-७, किर्तनपुरमा तेश्रो दुग्ध संकलन सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । पूर्वी माडीका दुग्ध उत्पादक कृषकहरुको सहजतालाई लक्षित गरी सहकारीले
माडी–६ स्याउलीवासको ‘हिमालचुली नेचर फार्मस्टे’ सञ्चालनमा, पर्यटकको उत्साहजनक प्रतिक्रिया
११ पाैष, माडी । माडी-६, स्याउलीवासमा स्थापित ‘हिमालचुली नेचर फार्मस्टे’मा पुगेका पाहुनाहरुले अत्यन्त उत्साहजनक प्रतिक्रिया दिएका छन् । गत मंसिर २९ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको सो फार्मस्टेमा पुग्ने जो कोहि पाहुना (ग्राहक)ले पनि
नेपाली कम्युनिष्ट पार्टीले चितवन क्षेत्र–३ बाट संघीय संसद उम्मेदवारका लागि रेनु दाहाल सिफारिस
१० पाैष, माडी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई चितवन निर्वाचन क्षेत्र नं. ३ बाट आगामी संघीय निर्वाचनका लागि सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ । पार्टीको चितवन निर्वाचन
क्याट युकेको सहयोगमा माडीमा सञ्चालित रक्तदानमा २२ महिला सहित ७१ जनाद्वारा रक्तदान
०९ पाैष, माडी । पूर्वी माडीको कृष्णनगरमा सञ्चालित खुला रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् । “रगतदानले जीवन बचाउँछ” भन्ने मूल सन्देशका साथ आयोजित सो कार्यक्रममा २२ महिला र ४९ पुरुषले रक्तदान गरेका
तमु ल्होसारको अवसर माडीमा सेभेन ए साइड फुबटलका साथै भेट्रान भलिबल र फुटबल स्पर्धा आयोजित
०८ पाैष, माडी । तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको अवसर पारी ध्रुवतारा युवा क्लब, माडी-६, रामराज्यपुरले सेभेन ए साइड खुल्ला फुबटलका साथै वडास्तरीय भेट्रान भलिबल र फुटबल प्रतियोगिता आयोजना गरेको छ ।