माडी

नेपाली कांगेस चितवनले राष्ट्रिय सभातर्फ माडीका थारु नेता शिवनारायण गुरौलाई उम्मेदवार सिफारिस

२५ मंसिर, माडी । नेपाली कांगेस चितवनले राष्ट्रिय सभातर्फ माडीका थारु नेता शिवनारायण गुरौलाई उम्मेदवार सिफारिस गरेको छ । आगामी निर्वाचनका लागि चितवनका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार सिफारिस गर्नेक्रममा

कृषि र आतिथ्य क्षेत्रको संयोजनसहित स्थापित हिमालचुली नेचर फार्मस्टेको व्यवसायिक सेवा सुरू हुँदै

२५ मंसिर, माडी । कृषि र आतिथ्य क्षेत्रको संयोजनसहित माडी–६, स्याउलीबासमा स्थापना भएको हिमालचुली नेचर फार्मस्टे व्यवसायिक सेवा थालनी गर्न होमिएको छ । आउँदो मंसिर २९ गते सोमबारबाट ३ दिनसम्म प्री-ओपनिङ कार्यक्रम आयोजना गरिएको

माडी नगरपालिका-०२ भैरवपुरका स्थानीय बासिन्दा तीन वर्षदेखि खानेपानी संकटको सामना गर्दै

१५ मंसिर, माडी । माडी नगरपालिका-०२ भैरवपुरका स्थानीय बासिन्दा तीन वर्षदेखि खानेपानी संकटको सामना गर्दै आएका छन् । भूमिगत पाइपमार्फत गर्दी खानेपानी योजनाको पानी जडान गरिनुपर्ने सो क्षेत्रका लागि पाइपलाइन कार्य पुरा हुन नसक्दा

एमालेको ११ औँ महाधिवेशनका लागि माडीका नेताद्वय रामप्रसाद न्यौपाने र सरस्वती बिष्ट प्रतिनिधि छनौट

१५ मंसिर, माडी । नेकपा एमालेको आसन्न ११ औँ केन्द्रीय महाधिवेशनका लागि माडीका नेताद्वय रामप्रसाद न्यौपाने र सरस्वती बिष्ट प्रतिनिधि छनौट हुनुभएको छ । माडी क्षेत्र समेट्ने चितवन निर्वाचन क्षेत्र नम्बर-३ बाट ६ जना

एस.इ.ई. २०८१ मा उत्कृष्ट नतीजा हासिल गरेका माडीका जनकल्याण र दिवाकर स्मृति विद्यालय सम्मानित

१५ मंसिर, माडी । विद्यालय शिक्षा परीक्षा (एस.इ.ई.)मा ५० जनाभन्दा धेरै विद्यार्थी सहभागी गराउँदै उत्कृष्ट नतीजा हासिल गरेका माडीका दुई स्कुल सम्मानित भएका छन् । चितवन जिल्लाका उत्कृष्ट ६ वटा स्कुलको दोश्रो नम्बरमा रहँदै

बसको ठक्करबाट मृ*त्यु भएका महतोको शव अनुसन्धानका लागि भरतपुर अस्पतालमा

६ मंसिर, माडी । शनिवार एकाबिहानै माडी–१, गर्दी गाउँमा बसको ठक्करबाट मृ*त्यु भएका फिरल महतोको शव अनुसन्धानका लागि भरतपुर अस्पताल पठाइएको छ । त्यसैगरी सवारी (बस) धनी र सम्बन्धित यातायात व्यवसायी समिति प्रहरीको सम्पर्कमा

बसको ठक्करबाट माडीमा एकजना पैदलयात्रुको मृत्यु, दुर्घटनामा चारजना यात्रु घाइते

६ मंसिर, माडी । माडीबाट भरतपुरका लागि छुटेको बसको ठक्करबाट माडी–१, गर्दी गाउँमा एकजना पैदलयात्रुको ज्यान गएको छ । बगहीँबाट भरतपुरका लागि छुटेको बागमती प्रदेश ०३ ००१ ख २८८७ नम्बरको बसको ठक्करबाट स्थानीयबासी, अन्दाजी

चितवन समाज भिक्टोरिया (अष्ट्रेलिया)द्वारा जनजीजन माविको अक्षय कोषमा पाँच लाख सहयोग

०४ पाैष, माडी । माडी-८, खरकट्टास्थित जनजीजन माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको विद्यालय अक्षय कोषमा चितवन समाज भिक्टोरिया, अष्ट्रेलिया ले पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको

माडी नगरपालिकाले पुराना घर तथा भवनहरू पाैष महिनाभित्र अनिवार्य अभिलेखीकरण गर्न आग्रह

३० कार्तिक, माडी । माडी नगरपालिकाले पुराना घर तथा भवनहरू अनिवार्यरूपमा अभिलेखीकरण गर्न आग्रह गर्दै (पुनः) सूचना प्रकाशन गरेको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आउँदो पुराना घर भवनहरुलाई पौष मसान्तभित्र वडा