Post By: स्वदेश न्यूज डेस्क

माडीबाट पत्रकारितामा सक्रिय देव नारायण शाह ‘ग्रामीण सञ्चार सेवा सम्मान – २०२२’ बाट सम्मानित हुनुहुने

चितवन । एक दशकदेखि माडीबाट पत्रकारितामा सक्रिय देव नारायण शाह ‘ग्रामीण सञ्चार सेवा सम्मान – २०२२’ बाट सम्मानित हुनुहुने भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित एन.आर.एन.ए. ननरेसिडेन्ट नेपाली एशोसिएसनले मिडियाकर्मी शाहलाई सो सम्मान प्रदान गर्न

माडीका पुराना स्वास्थ्यकर्मी गोविन्द नेपाललाई ‘ग्रामीण स्वास्थ्य सेवा सम्मान २०२२’ प्रदान हुने

चितवन । दुई दशकबढी माडी क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्नुभएका स्वास्थ्यकर्मी गोविन्द नेपाल ‘ग्रामीण स्वास्थ्य सेवा सम्मान २०२२’ बाट सम्मानित हुनुहुने भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित एन.आर.एन.ए. ननरेसिडेन्ट नेपाली एशोसिएसनले स्वास्थ्यकर्मी नेपाललाई सो सम्मान

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनलाई माडीमा अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार

चितवन । काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनलाई बिहीबार माडीमा अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२ बाट सम्मानित गरिँदैछ । अमेरिकाको क्यालिफोर्नियास्थित एन.आर.एन.ए. ननरेसिडेन्ट नेपाली एशोसिएसनले डा. पुनलाई अन्तर्राष्ट्रिय

माडी नगर महिला तथा बालबालिका शाखाद्वारा बिपन्न बृद्धबृद्धालाई न्यानो कपडा वितरण

चितवन । माडी नगरपालिका महिला तथा बालबालिका शाखाले बिपन्न बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण थालेको छ । शाखाको चालू आ.व.को ज्येष्ठ नागरिक न्यानो कपडा कार्यक्रममा विनियोजित ४ लाख रुपैंया बजेटबाट नगरका सबै वडाहरूमा प्रतिवडा २४

छैठौं साइड नेपाल कप फुटबलको फाइनलमा ध्रुबतारा युवा क्लब र लिबर्टी युथ क्लब भिँड्ने

चितवन । छैठौं साइड नेपाल कप माडीस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा ध्रुबतारा युवा क्लब र लिबर्टी युथ क्लब भिँड्ने भएका छन् । बुधबार सम्पन्न दोश्रो सेमिफाइनल खेलबाट लिबर्टी युथ क्लब ईनारबरुवा बिजेता घोषित हुँदै

माडीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १५९ महिला सहित कूल २५१ जनाले लिए सेवा

चितवन । माडीको बसन्तपुरमा सञ्चालित विभिन्न सरुवा रोग तथा क्यान्सर रोग विशेष निःशुल्क स्वास्थ्य शिविरमा १५९ महिला सहित कूल २५१ जनाले स्वास्थ्य सेवा लिएका छन् । विभिन्न सरुवा रोग एवं क्यान्सर रोगबारे माडीबासीलाई चेतना

नेविसंघका माडी नगर अध्यक्ष एवं कांग्रेसका माडी ७ वडा सचिव विकास ओझाले पार्टी परित्याग

चितवन । नेपाल विद्यार्थी संघका माडी नगर अध्यक्ष एवं कांग्रेसका माडी ७ वडा सचिव विकास ओझाले पार्टी परित्याग गर्नुभएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै युवा नेता ओझाले पार्टीभित्र गलत प्रवृत्ति बढेको आरोप लगाउँदै

चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रवि लामिछानेलाई शपथग्रहणको बाटो खुला

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रवि लामिछानेलाई शपथग्रहणको बाटो खुला भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने

डेढ दर्जन मानिसको ज्यान लिइसकेको ध्रुबे हात्तीको आक्रमणबाट पश्चिमी चितवनमा एक बृद्धाको मृत्यु

चितवन । डेढ दर्जन मानिसहरुको ज्यान लिइसकेको कुख्यात ध्रुबे हात्तीको आक्रमणबाट पश्चिमी चितवनमा एक बृद्धाको मृत्यु भएको छ । ध्रुवेको आक्रमणबाट शनिबार भरतपुर महानगरपालिका-२८ अन्द्रौलीकी ७८ वर्षीय भागिरथी सुवेदीको मृत्यु भएको हो । घरको