Post By: स्वदेश न्यूज डेस्क

एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु माडी नगर कमिटिको अध्यक्षमा राकेश चौधरी

चितवन । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु माडी नगर कमिटिको अध्यक्षमा राकेश चौधरी चयन हुनुभएको छ । आईतबार सम्पन्न समितिको भेलाबाट चौधरीको अध्यक्षतामा ३१ सदस्यीय नगर कार्यसमिति गठन भएको हो । कमिटिको उपाध्यक्षमा

कृष्णनगर माध्यमिक विद्यालयद्वारा माडी नगरस्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता अयोजित

चितवन । शिक्षकहरुबिच मित्रता, चिनजान र सद्भाव अभिबृद्धिको उद्देश्यले कृष्णनगर माध्यमिक विद्यालयले माडी नगरस्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता अयोजना गरेको छ । हरेक बर्ष सञ्चालन हुँदै आएको सो प्रतियोगितामा माडीका सार्वजनिक विद्यालयहरुमा कार्यरत पुरुष एवं

हुलाकी राजमार्ग निर्देशनालयले माडीमा काम सम्पन्न नगरेका निर्माण कम्पनीसँग स्पष्टीकरण

चितवन । हुलाकी राजमार्ग निर्देशनालयले माडीमा समयमा काम सम्पन्न गर्न नसकेका निर्माण कम्पनीहरुसँग स्पष्टीकरण सोधेको छ । निर्देशनालयले एक सूचना जारी गर्दै विभिन्न पुलहरूको काम समय सम्पन्न गर्न नसकेका निर्माण व्यवसायीसँग तीन दिनको समयसीमा

विश्व सम्पदा सुचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जका चेक पोष्टमा पक्की शौचालय अपर्याप्त

चितवन । विश्व सम्पदा सुचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत बनकट्टा र कसरा पोष्टमा पक्की शौचालयको अपर्याप्तता देखिएको छ । भरतपुर माडी ठोरी हुलाकी सडक रुट भएर चल्ने झन्डै दिनमा ७०० भन्दा बढी साना

नेपाल राष्ट्रिय शिक्षक संगठन माडीले नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै विभिन्न ९ बुँदे माग

चितवन । नेपाल राष्ट्रिय शिक्षक संगठन माडी नगर समितिले माडी नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै विभिन्न ९ बुँदे माग राखेको छ । संगठनले विद्यार्थीको खाजा रकम प्रति विद्यार्थी रु.१५ रहेकोमा नगरपालिकाबाट प्रति विद्यार्थी रु. १०

माडीमा अवरुद्ध हुलाकी सडक र पुल निर्माण कार्य अगाडि बढाउन निर्माण व्यवसायीहरु तयार

माडीमा अवरुद्ध हुलाकी सडक र पुल निर्माण कार्य अगाडि बढाउन निर्माण व्यवसायीहरु तयार भएका छन् । माडी नगरपालिकाको आयोजना र नगरप्रमुख ताराकुमारी काजी महतोको संयोजनमा नगर कार्यपालिका कार्यालयमा सम्पन्न बहुपक्षीय बैठकबाट पुल र हुलाकी

नेपाल रेडक्रस सोसाइटी उपशाखा कल्याणपुरको सभापतिमा रामकृष्ण अधिकारी पुनर्चयन

चितवन । नेपाल रेडक्रस सोसाइटी उपशाखा कल्याणपुरको सभापतिमा रामकृष्ण अधिकारी पुनर्चयन हुनुभएको छ । शनिवार माडी-६, कल्याणपुरस्थित दिव्य कालीका अंग्रेजी बोर्डिङ स्कुल परिसरमा सम्पन्न उपशाखाको बीसौं साधारणसभा तथा चौथो अधिवेशनबाट २ बर्षे कार्यकालका लागि

सोमेश्वर मध्यवर्ती सामुदायिक वनले रेडहिल पार्कबाट छरछरे अवतरण गर्ने जिपलाइन सञ्चालन गर्ने

चितवन । सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले रेडहिल पार्कबाट छरछरे अवतरण गर्ने जिपलाइन सञ्चालन गर्ने भएको छ । सामुदायिक वनको २६औं साधारणसभामा पारित भएको बार्षिक कार्ययोजना अनुसार सो सामुदायिक वनले पर्यटक स्थलका रुपमा

पहिलो फूल क्याबिनेट बैठकबाटै निकुञ्जभित्र सडक निर्माणको निर्णय गरिदिन प्रधानमन्त्री प्रचण्डलाई अनुरोध

चितवन । समृद्धिका लागि युवा अभियान माडीले पहिलो फूल क्याबिनेट बैठकबाट चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणको निणर्य गरिदिन प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेको छ । नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहका लागि गृहजिल्लास्थित