डेढ दर्जन मानिसको ज्यान लिइसकेको ध्रुबे हात्तीको आक्रमणबाट पश्चिमी चितवनमा एक बृद्धाको मृत्यु
चितवन । डेढ दर्जन मानिसहरुको ज्यान लिइसकेको कुख्यात ध्रुबे हात्तीको आक्रमणबाट पश्चिमी चितवनमा एक बृद्धाको मृत्यु भएको छ । ध्रुवेको आक्रमणबाट शनिबार भरतपुर महानगरपालिका-२८ अन्द्रौलीकी ७८ वर्षीय भागिरथी सुवेदीको मृत्यु भएको हो । घरको
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा माडीको बसन्तपुरस्थित शहीद चोकमा दीप प्रज्जवलन
चितवन । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा आईतबार माडीको बसन्तपुरस्थित शहीद चोकमा दीप प्रज्जवलन भएको छ । वैदेशिक रोजगारको क्रममा मृत्युवरण गरेका नेपाली दाजुभाई दिदीबहिनीहरुको चीर शान्तिको कामना गर्दै माडी नगरपालिकाको आयोजनामा दीप प्रज्वलन
माडी नगर कार्यपालिकाको बैठकले निकुञ्जभित्र भूमिगत केबल राख्न आवश्यक सहयोग गर्ने निर्णय
चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले चितवन राष्ट्रिय निकुञ्जभित्र भूमिगत केबल राख्न आवश्यक समन्वय र सहजिकरण गर्ने निर्णय गरेको छ । नगर उपप्रमुख खेमप्रसाद महतोको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबुल बिछ्याउन
चितवन २ का सांसद रवि लामिछानेको पद खारेजीको मागसहित सर्बोच्च अदालतमा रिट दर्ता
चितवन । चितवन क्षेत्र नं. २ बाट लोकप्रीय मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित रवि लामिछानेको सांसद पद खारेजीको मागसहित सर्बोच्च अदालतमा रिट दर्ता भएको छ । सिन्धुलीका युवराज पौडेल (सफल)ले बुधबार लामिछानेको नागरिकता विवाद र
साइड नेपाल कप फुटबलमा गोल्डेन इमिनेन्ट बसन्तपुर युनाइटेड क्लब दोश्रो चरण प्रवेश
मोहन पोखरेल, चितवन माडीको बसन्तपुरमा जारी छैठौं साइड नेपाल कप अन्तरमाडी नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलबारको एकमात्र खेलबाट गोल्डेन इमिनेन्ट बसन्तपुर युनाइटेड क्लब दोश्रो चरणमा प्रवेश गरेको छ । बसन्तपुरले ५-० को फराकिलो गोलअन्तरबाट
चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा ध्रुब सडक खण्डमा पुनः ध्रुबे हात्तीको त्रास
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र सुविधाप्राप्त बाटो अन्तरगत बनकट्टा ध्रुब खण्डमा पुनः ध्रुबे हात्तीको त्रास बढेको छ । मंगलबार भरतपुरबाट माडी आइरहँदा बनकट्टा पोष्ट नजिकै ध्रुबे हात्तीले एक मोटरसाइकललाई कुल्चेर क्षती गरेको छ ।
विद्रूप हुलाकी सडक तथा पुल निर्माण पूर्णताको दवाबका लागि माडीको सरोकार समिति सक्रिय
चितवन । पूर्वी माडीको विद्रूप सडक एवं पुल निर्माण पूर्णताको दवाबका लागि गठित सरोकार समितिले माडीका नगरप्रमुखसंग ‘सरोकार भेट’ गरेको छ । मंगलबार नगरप्रमुख ताराकुमारी काजी महतोलाई सरोकार पत्र बुझाउँदै हुलाकी सडक तथा पुल
घाँसदाउराका लागि निकुञ्ज छेउ जाँदा हराइरहेका माडी धोबाहाका एक बृद्धको खोजी हुँदै
चितवन । घाँसदाउराका लागि निकुञ्ज छेउ जाँदा हराइरहेका माडी-३ धोबाहा निवासी बृद्ध पाहुन महतोको खोजी सुरु भएको छ । घाँसदाउराका लागि रीउ नदी पारी निकुञ्ज छेउको घाँसे मैदानमा जानुभएका अन्दाजी ७८ बर्षका बृद्ध महतो
माडीको बरुवा बजारस्थित रेवेश्वर शिव मन्दिरमा राखिएको दानपेटिका फुटाई पैसा लुटपाट
चितवन । हालै नित्य पूजाअर्चना सुचारु भएको माडीको बरुवा बजारस्थित रेवेश्वर शिव मन्दिरको दानपेटिका फुटाई पैसा लुटिएको छ । गर्दी सामुदायिक पुस्तकालय नजिकै रहेको सो मन्दिरको ढोकामा राखिएको दानपेटिकालाई अपरिचित व्यक्ति(हरु?)ले मन्दिर पछाडि लगेर