Post By: स्वदेश न्यूज डेस्क

माडीको अयोध्यापुरी मध्यवर्ती साकोसले गत आर्थिक बर्षमा २० लाख ७० हजार शुद्ध बचत

चितवन । माडीको अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक बर्षमा २० लाख ७० हजार शुद्ध बचत गरेको छ । सहकारीको १६औं बार्षिक साधारणसभा तथा अधिवेशनमा प्रस्तुत एवं पारित आयव्यय प्रतिवेशन

लायन्स क्लबद्वारा माडीको पाण्डवनगर स्कुलका १०९ जनालाई विद्यार्थीलाई न्यानो कपडा वितरण

चितवन । लायन्स क्लब अफ नारायणगढ र लायन्स क्लब अफ नारायणगढ नारायणीले माडीको पाण्डवनगरस्थित राष्ट्रिय आधारभूत विद्यालयका १०९ जनालाई विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । चिसो बढेसंगै विद्यार्थीहरुलाई अध्ययनका लागि विद्यालय जान समस्या

पूर्वी माडीको बगहीँ क्षेत्रका दुरा समुदायले हर्षोल्लासपूर्वक नयाँ बर्ष (म्हैप्रु नकुमा) पर्व मनाए

चितवन । पूर्वी माडीको बगहीँ क्षेत्र निवासी दुरा समुदायले हर्षोल्लासपूर्वक नयाँ बर्ष (म्हैप्रु नकुमा) पर्व मनाएका छन् । दुरा समुदायले हरेक पौष १५ गतेलाई नयाँ बर्षका रुपमा विभिन्न रमाइलो कार्यक्रम र शुभकामना आदान-प्रदान गरी

रोटरी क्लब अफ नारायणगढले खानेपानी परियोजना निर्माण पुरा गरी समुदायलाई हस्तान्तरण

चितवन । रोटरी क्लब अफ नारायणगढले माडी-४, अमरौलीमा मध्यमस्तरको खानेपानी परियोजना निर्माण पुरा गरी समुदायलाई हस्तान्तरण गरेको छ । संयुक्त अधिराज्य (बेलायत)को लण्डनस्थित चारवटा रोटरी क्लबको सहयोगमा नारायणगढ रोटरीले अमरौली बिरञ्ची खानेपानी तथा सरसफाई

गुरुङ समुदायले आज शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदै, सरकारद्वारा सार्वजनिक बिदा

पाैष १५, चितवन । गुरुङ समुदायले आज शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु ल्होसारलाई गुरुङ

जनस्तरबाट दबाब र जनप्रतिनिधिबाट पहलको प्रभाव : माडीका अपुरा निर्माण कार्य सुचारु हुँदै

चितवन । जनस्तरबाट चौतर्फी दबाब तथा जनप्रतिनिधिहरुबाट पहलकदमी बढ्दै जाँदा माडीका कतिपय अपुरा अधुरा परियोजनाहरुको निर्माण कार्य सुचारु हुन थालेको छ । यसै क्रममा पुलको स्ल्याब ढलान भएपनि फिलिङ कार्य सुरु नहुँदा अलपत्र रहेको

‘माडीको धार्मिक एवं पर्यटन क्षेत्रको बिकासमा अयोध्याधामले महत्वपूर्ण भुमिका खेल्ने’: ज्ञवाली

चितवन । सरलीकृत नेपाली रामायणका लेखक यज्ञराज ज्ञवालीले माडीको धार्मिक एवं पर्यटन क्षेत्रको बिकासमा अयोध्याधामले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको छ । अयोध्याधाम ब्यवस्थापन समिति, माडीले बिहिवार प्रस्तावित अयोध्याधाम क्षेत्रमा आयोजना गरेको र माडीका नगरप्रमुख

माडी मा. वि. बसन्तपुरले ५०औं बर्षको स्वर्ण महोत्सव नमनाउँदै ५१औं बार्षिकोत्सव मनायो

चितवन । माडी माध्यमिक विद्यालय बसन्तपुरले ५०औं बर्षको स्वर्ण महोत्सव नमनाउँदै ५१औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले गतबर्ष नै स्वर्ण महोत्सव मनाउने निर्णय अनुरुप तयारी थालेपनि भौतिक निर्माण कार्यहरु पुरा नहुँदा

माडीबाट पत्रकारितामा सक्रिय देव नारायण शाह ‘ग्रामीण सञ्चार सेवा सम्मान-२०२२’ बाट सम्मानित

चितवन । पछिल्लो एक दशकदेखि माडीबाट पत्रकारितामा सक्रिय देव नारायण शाहलाई ‘ग्रामीण सञ्चार सेवा सम्मान-२०२२’ बाट सम्मानित गरिएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित एन.आर.एन.ए. ननरेसिडेन्ट नेपाली एशोसिएसनले मिडियाकर्मी शाहलाई सो सम्मान गरेको हो । माडी