जेष्ठ नागरिक जिल्ला संघ, चितवनले माडीका सबै वडाहरुमा ज्येष्ठ नागरिक समिति गठन हुँदै
चितवन । जेष्ठ नागरिक जिल्ला संघ, चितवनको आयोजना र माडी नगरपालिकाको समन्वयमा माडीका सबै वडाहरुमा वडास्तरीय ज्येष्ठ नागरिक समिति गठन सुरु भएको छ । यस क्रममा आइतबार वडाध्यक्ष पुरन महतोको प्रमुख आतिथ्यमा माडी नगरपालिकाको
समृद्धिका लागि युवा अभियान माडीद्वारा नगरप्रमुख महतोसंग भेट गरी ढिलासुस्तीबारे छलफल
चितवन । माडीका युवाहरुले सुरुवात गरेको ‘समृद्धिका लागि युवा अभियान’ले माडीका नगरप्रमुख ताराकुमारी काजी महतोसंग भेट गरी विकास निर्माणका काममा भएगरेका ढिलासुस्तीबारे छलफल गरेको छ । अभियानका अगुवाहरु कृष्ण पौडेल, रामबन्धु पाख्रेल, रामचन्द्र लम्साल
स्वदेश एफ.एम.अवलोकन र भेटघाटका लागि विदेशी (भारतीय) श्रोताको नेपाल आगमन
चितवन । स्वदेश एफ.एम.को अवलोकन र स्वदेशकर्मीहरूसंग भेटघाटका लागि रेडियोका नियमित श्रोता, भारत मध्यप्रदेश साझापुर निवासी हरिश्चन्द्र पाण्डे नेपाल आउनु भएको छ । ब्रह्मकुमारी अभियानमा सरिक पाण्डे स्वदेश एफ.एम.बाट प्रशारित हुने सम्पूर्ण कार्यक्रमहरूको नियमित
माडीमा सडकको दुरावस्था र पुल निर्माण अलमलप्रति खबरदारीका लागि नागरिक सरोकार समिति
चितवन । पूर्वी माडीको निर्माणाधीन सडकको दुरावस्था एवं पुल निर्माणको अलमलप्रति समुदायस्तरबाट खबरदारीका लागि सरोकार समिति गठन भएको छ । माडी ८ र ९ का सामाजिक अगुवाहरुको भेलाले सडक र पुल निर्माणमा भइरहेको ढिलासुस्ती
निकुञ्ज प्रशासनले पुनः माडीको कुसुमखोलामा चेपाङका घरहरू भत्कायो (ब्रेकिङ)
चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले पुनः माडीको कुसुमखोलामा चेपाङका घरहरु भत्काएको छ । निकुञ्जको बगहीं पोष्टमा कार्यरत सेना र निकुञ्जका कर्मचारीहरु दिउँसो १२ देखि ३ बजेसम्म कुसुमखोलाका विभिन्न गाउँमा पुगी १० वटा घरहरु र एकवटा
‘समृद्धिका लागि युवा अभियान माडी’ ले ढिलासुस्ती, भ्रष्टाचार र वेथिती बिरुद्ध खबरदारी गर्ने
चितवन । ‘समृद्धिका लागि युवा अभियान माडी’ नामको नयाँ अभियान सुरुवात गर्दै माडीका अगुवा युवाहरुले ढिलासुस्ती, भ्रष्टाचार र वेथिती बिरुद्ध खबरदारी बढाएका छन् । माडी १ का पूर्व वडाध्यक्ष कृष्ण पौडेल, माडी ५ का
दिवंगत बुबाको १२ औं पुण्यतिथिको अवसरमा माडीमा रक्तदान, ४९ जनाको सहभागिता
चितवन । माडी ४ सितलपुरका दिवंगत भीमलाल पाण्डेको १२ औं पुण्यतिथिको अवसरमा आज (बिहिवार) पाण्डे निवासमा रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा महिला र पुरुष गरि कूल ४९ जनाले रक्तदान गरेका थिए । रगतको
दिवंगत बुबाको स्मृतिमा माडीको सितलपुर गाउँमा पाण्डे परिवारद्वारा प्रतीक्षालय निर्माण
चितवन । दिवंगत बुबाको स्मृतिमा माडीको सितलपुरमा एक परिवारले प्रतीक्षालय निर्माण गरेको छ । दिवंगत देवीप्रसाद पाण्डेको स्मृतिमा उहाँको परिवारजनले माडी नगरपालिका वडा नं. २, सितलपुरस्थित देबीलाल चोकमा प्रतीक्षालय निर्माण गरेको हो । प्रतीक्षालयको
बाल यौन दुर्व्यवहार र दुर्व्यसनी रोक्ने प्रयासमा चितवनका स्कुलहरूमा विशेष पाठ्यक्रम लागू
चितवन । पछिल्लो समय विद्यालय तहमा अध्ययनरत किशोरकिशोरीहरु बाल यौन दुर्व्यवहारमा पर्नुका साथै लागुपदार्थ दुर्व्यसनीमा फँस्ने क्रम बढेकोमा सोको न्यूनीकरणका लागि विद्यालयस्तरमा पाठ्यक्रम लागू भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले तयार पारेको पाठ्यपुस्तक