चितवन खबर पोष्ट

सशस्त्र प्रहरी बल आँपटारीको आयोजनामा सीमा सुरक्षा र सीमावर्ती अपराध सम्बन्धी अन्तरक्रिया

माडी, चितवन । सशस्त्र प्रहरी बल १७ नं. गण आँपटारीको आयोजनामा माडीका सरोकारवालाहरुसंग सीमा सुरक्षा र सीमावर्ती अपराध सम्बन्धी छलफल अन्तरक्रिया भएको छ । सशस्त्र प्रहरी उपरीक्षक राजेश खरेलको विशेष उपस्थितिमा सम्पन्न छलफलमा माडी

२६औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेल तालिका प्रकाशित

माडी, चितवन । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा सञ्चालन हुनलागेको २६औं गोल्डन इमिनेन्ट माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको टाइसिट (खेल तालिका) प्रकाशन भएको छ । प्रतियोगिताको समुद्घाटन सहित पहिलो खेल माघ ६ गते हुने

सोमेश्वर मा.वि.को स्वर्ण महोत्सवमा चर्चित लोकदोहोरी गायक पशुपति शर्माले नचाउनुहुने

माडी, चितवन । सोमेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण महोत्सवका सहभागी दर्शकहरुलाई चर्चित लोकदोहोरी गायक पशुपति शर्माले नचाउनुहुने भएको छ । महोत्सव अन्तरगत आउँदो पौष २८ गते आइतबार आयोजित बृहत् साँस्कृतिक कार्यक्रममा लोकदोहोरीका राजाका रुपमा

लायन्स क्लब अफ माडीसहित १३ वटा लायन्स क्लबद्वारा माडीको एक विद्यालयमा न्यानो लुगा वितरित

माडी, चितवन । लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४६औं जन्मदिनको अवसर पारी लायन्स क्लब अफ माडीसहित १३ वटा लायन्स क्लबहरुले माडीको एक विद्यालयमा न्यानो लुगा वितरण गरेका छन् । Lions District 325 R,

निकुञ्जभित्र कार दुर्घटनामा गम्भीर घाइते हुनुभएका युवा व्यवसायी रमेश गैरेको निधन

माडी, चितवन । माडीमा न्यानो लुगा वितरण गरी फर्किने क्रममा चितवन राष्ट्रिय निकुञ्जभित्र सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको निधन भएको छ । लायन्सक्ल अफ नारायणगढ प्रोफेसनलको आयोजनामा गत

सुनचाँदी व्यवसायी चितवन उपाध्यक्षमा गोतामे, सल्लाहकारमा रामदाम र माडी महिला अध्यक्षमा वि.क.

माडी, चितवन । सुनचाँदी व्यवसायी महिला समूह माडीको अध्यक्षमा श्रीकुमारी विश्वकर्मा चयन हुनुभएको छ। सोमबार माडी नगरपालिका वडा नं ३ को सभाहलमा सम्पन्न भेलाबाट विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो

माडीको बनकट्टास्थित बोटे सामुदायिक होमस्टेमा २१ दिने नेचर गाइड तालिम सञ्चालन सुरु

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र तराई भू-परिधि कार्यक्रम (TAL)को आयोजनामा माडीको बनकट्टास्थित बोटे सामुदायिक होमस्टेमा २१ दिने प्रकृति पथप्रदर्शक (Nature Guide) तालिम सञ्चालन सुरु भएको छ ।

गैरसरकारी संस्था महासंघ चितवनकाे माडी नगर सञ्जालकाे अध्यक्षमा मोहन पोख्रेल चयन

चितवन । गैर-सरकारी संस्था महासंघ चितवनकाे माडी नगरस्तरीय समन्वय समिति (सञ्जाल)काे अध्यक्षमा मोहन प्रसाद पोख्रेल चयन हुनुभएको छ । शनिबार माडी नगरपालिका वडा नं ३ काे सभाहलमा सम्पन्न कार्यक्रममा उज्यालो जीवन नेपालका अध्यक्ष समेत

सुवास कुमार तिवारीको चार्टर्ड प्रेसिडेन्सीमा ‘लायन्स क्लब अफ माडी इको’ गठन

माडी, चितवन । माडीका सक्रिय युवाहरुको भेलाले सुवास कुमार तिवारी चार्टड प्रेसिडेन्ट रहनुभएको नयाँ लायन्स क्लब – ‘Lions Club of Madi Eco’ गठन गरेको छ । Lions International अन्तरगत District 325 R, Nepal को