चितवन खबर पोष्ट

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
भरतपुर-२३, घैलाघारी गेटबाट राप्ती नदी पुलसम्मको बाटोमा कालोपत्रे सम्पन्न (भिडियो सहित)

माडी, चितवन – जगतपुर कसरा माडी हुलाकी सडक अन्तरगत भरतपुर महानगरपालिका-२३, जगतपुर क्षेत्रको घैलाघारी गेटबाट राप्ती नदी पुलसम्मको बाटो कालोपत्रे सम्पन्न भएको छ । सबवेस र बेस राख्ने काम चैत अगावै सकिएपनि अस्फाल्ट (कालोपत्रे)

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा बिजुली अवरूद्धताबारे माओवादी केन्द्रको ज्ञापनपत्र, लोडसेडिङको तालिका निकाल्न सुझाव

माडी चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) माडी नगर समितिले माडी क्षेत्रमा पटक–पटक सूचनाविनै विद्युत् आपूर्ति अवरुद्ध भएकोप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल विद्युत् प्राधिकरणको माडी प्रशाखालाई ज्ञापनपत्र बुझाएको छ। पार्टी इञ्चार्ज गिरधारी सुवेदी

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा माडी क्षेत्रका १० विद्यालयलाई पङ्खा वितरण

माडी, चितवन । रोटरी क्लब अफ नारायणी मिड टाउनले माडी क्षेत्रका १० विद्यालयलाई पङ्खा वितरण गरेको छ। ‘Fan Distribution Program’ अन्तर्गत ७९ थान पङ्खा वितरण गरिएको हो । कार्यक्रम माडी–५ स्थित दिवाकर स्मृति माविमा

चितवन खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

माडी, चितवन । गएराती माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडाउनुका साथै विभिन्न ठाउँमा क्षति पुगेको छ । राती करीब ८ बजे पूर्वी भेगबाट माडीमा प्रवेश गरेको हावाहुण्डरीले माडी-३, बसन्तपुर बजार

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

माडी, चितवन । चितवनको माडी नगरपालिकामा पछिल्लो समय विध्युत आपूर्ति अत्यन्तै अनियमित हुँदै गएको छ । दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध हुँदासर्वसाधारणदेखि व्यवसायीहरूसम्म समस्यामा परेका छन् । स्थानीयवासीका अनुसार केही दिन यता विध्युत कहिले

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

माडी, चितवन । माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइएको छ । नगरपालिकाको पहल र दबाबपछि पुल निर्माणका लागि आवश्यक सामग्रीहरू खरिद भई माडी पठाइएको हो । २ वटा ट्रकमार्फत

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका सामाजिक संस्थाहरुमध्ये चितवन सक्रिय महिला प्रतिष्ठान उत्कृष्ट संस्थाका रुपमा सम्मानित

माडी, चितवन । माडी नगर क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थाहरु मध्ये चितवन सक्रिय महिला प्रतिष्ठानलाई उत्कृष्ट संस्थाका रुपमा सम्मान गरिएको छ । बिहीबार सम्पन्न माडी नगरपालिकाको १५औं नगर सभाको चौथो बैठकमा माडी नगरप्रमुख ताराकुमारी काजी

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी-६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय माडीको उत्कृष्ट विद्यालयका रुपमा सम्मानित

माडी, चितवन । माडी-६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय माडीको उत्कृष्ट विद्यालयका रुपमा सम्मानित भएको छ । बिहीबार सम्पन्न माडी नगरपालिकाको १५औं नगर सभाको चौथो बैठकमा माडी नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिकामा कार्यरत शिक्षकहरुमध्ये सुमादेवी पन्त र वीरेन्द्र प्रसाद महतो सम्मानित

माडी, चितवन । माडी नगरपालिकाले नगरका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुमध्ये सुमादेवी पन्त र वीरेन्द्र प्रसाद महतोलाई सम्मानित गरेको छ । माडी-८, दक्षिण अयोध्यापुरीस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय दक्षिण अयोध्यापुरीमा वालविकास शिक्षकका रुपमा कार्यरत नमुना