निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको करिब २० प्रतिशत काम सम्पन्न
भरतपुर महानगरपालिका वडा नं. १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको करिब २० प्रतिशत काम सम्पन्न भएको छ। संघीय र प्रदेश सरकारको सहकार्यमा महानगरले निर्माण गरिरहेको रंगशालाको काम हिमालयन कालिञ्चोक बिबिआर जेभी कम्पनीमार्फत तीव्र
माडी जेसीज र मौलाकालिका अस्पतालबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ सम्झौता
माडी, चितवन — माडी जेसीज र मौलाकालिका अस्पतालबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ अन्तर्गत औपचारिक सम्झौता भएको छ। सम्झौताअनुसार अस्पतालले माडी जेसीजका सदस्य तथा तिनका परिवारका लागि विशेष छुटका साथ स्वास्थ्य सेवा उपलब्ध गराउनेछ।
पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र मेयर दाहालद्वारा उद्घाटन
चितवन, माडी — ६ लेनमा विस्तारित पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओली, शहरी विकास मन्त्री प्रकाशमान सिंह र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नै चार
‘निकुञ्जभित्रको सडक बर्षको २ पटक मर्मत र नियमित पानी हालिने’ : उपमेयर महतो (भिडियो सहित)
माडी, चितवन । माडी नगर उपप्रमुख खेमप्रसाद महतोले निकुञ्जभित्रको सडक बर्षको २ पटक मर्मत एवं सो सडकखण्डमा दैनिक पानी हाल्न बजेट व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभएको छ । माडी नगरपालिकाको आयोजनामा बुधबार साँझ सम्पन्न
सबैखाले सार्वजनिक सवारी र चारपाङ्ग्रे निजी सवारीका लागि निकुञ्जको बाटो २४सै घण्टा खुला
सबैखाले सार्वजनिक सवारी र चारपाङ्ग्रे निजी सवारीसाधनका लागि चितवन राष्ट्रिय निकुञ्जको बाटो चौबिसै घण्टा खुला भएको छ । बनकट्टादेखि कसरा खण्डको सुबिधाप्राप्त हुलाकी सडक भोलि (बिहीबार)बाट लागु हुनेगरी २४ घण्टा खुला भएको हो ।
सहकारी ठगीमा पूर्वगृहमन्त्री लामिछानेसहित थप १५ जनाविरुद्ध चितवन अदालतमा पूरक अभियोग दायर
चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मंगलबार पूर्वगृहमन्त्री रवि लामिछानेसहित थप १५ जनाविरुद्ध पूरक अभियोग दायर भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन-२ बाट विजयी (हाल निलम्बित) सांसद समेत रहनुभएका
मौलाकालिका अस्पताल आफ्नै नयाँ भवनमा, सम्पूर्ण सेवामा ५० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट
माडी, चितवन । भरतपुरको चौबीसकोठीमा रहेको मौलाकालिका अस्पताल श्रीपञ्चमी पर्वको अवसर पारी माघ २१ गतेबाट आफ्नै नयाँ भवनमा सरेको छ । यसअघि भाडामा भवन लिएर सञ्चालन हुँदै आएको मौलाकालिका अस्पताल स्थापना भएको १८ वर्षपछि
मिनान्नो राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाईज युथ क्लब रत्ननगरलाई
माडी, चितवन । मिनान्नो राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाईज युथ क्लब रत्ननगरले जितेको छ । आज (शनिबार) सम्पन्न फाइनलमा बागमती युथ क्लब सर्लाहीलाई १-० ले हराउँदै प्याराडाईजले उपाधि चुमेको हो । नेपाल प्रहरी शिक्षालय