माडी

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी गर्दी भरतपुर कल्याण समाजको अध्यक्षमा युवराज पौडेल, सचिवमा शालिग्राम पौडेल

१९ पाैष, माडी । माडी गर्दी भरतपुर कल्याण समाजको छैठौँ साधारण सभा तथा अधिवेशनबाट युवराज पौडेल अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी उपाध्यक्ष पदमा शालिग्राम सापकोटा र चिन्तामणि आचार्य चयन हुनुभएको छ

खेल र खेलाडी पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी गोल्डकप’को २७औं संस्करण यस वर्ष अण्डर-१८ राष्ट्रिय फुटबल प्रतियोगिताका रूपमा सञ्चालन हुने

१९ पाैष, माडी । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको ‘माडी गोल्डकप’को २७औं संस्करण यस वर्ष अण्डर-१८ (यू-१८) राष्ट्रिय फुटबल प्रतियोगिताका रूपमा सञ्चालन हुने भएको छ । माडी गोल्डकप-२०८२ अन्तर्गत देशभरका

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
नेपाल सुनचाँदी व्यवसायी संघ चितवन अन्तरगत माडी शाखाको अध्यक्षमा कृष्ण गोतामे पुनर्चयन

१८ पाैष, माडी । नेपाल सुनचाँदी व्यवसायी संघ चितवन अन्तरगत माडी शाखाको अध्यक्षमा कृष्ण गोतामे पुनर्चयन हुनुभएको छ । शुक्रबार सम्पन्न शाखाको चौथो साधारण सभा तथा चौथो अधिवेशनले तेश्रो कार्यकालका लागि गोतामेलाई अध्यक्षको जिम्मेवारी

कृषि र कृषक पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको सिधुवा चोकमा सूचना प्रविधिमा आधारित कृषि उपज संकलन केन्द्र स्थापना हुने

१८ पाैष, माडी । माडी नगरपालिकाले लागत साझेदारीमा सूचना प्रविधिमा आधारित कृषि उपज संकलन केन्द्र स्थापनाका लागि माडी-४, सिधुवा चोकस्थित सार्वजनिक चौर क्षेत्रलाई चयन गरेको छ । माडी नगरपालिकाको ६२औं कार्यपालिका बैठकले करीब १.५

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका टोल विकास संस्था, महिला र कृषि समूहहरुको लेखापरीक्षण माडी नगरपालिकाले गरिदिने

१८ पाैष, माडी । माडीभर स्थापित टोल विकास संस्था, महिला तथा आमा समूह र कृषि समूहहरुको लेखापरीक्षण माडी नगरपालिकाले गरिदिने भएको छ । माडी नगरपालिकाको ६२औँ नगर कार्यपालिका बैठकले नगर क्षेत्रमा स्थापना भई दर्ता

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीमा ज्येष्ठ नागरिक, दीर्घरोगी तथा अन्य लक्षित वर्गका लागि घरदैलो स्वास्थ्य सेवा सुरु हुने

१८ पाैष, माडी । माडी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले अब समुदायमा रहेका ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, गर्भवती महिला एवं बालबालिकालाई घरघरमै पुगेर स्वास्थ्य सेवा दिने भएका छन्। शुक्रबार बिहान सम्पन्न नगर कार्यपालिकाको ६२औँ

कृषि र कृषक पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
माडीमा तोरी फुल्दा खेत पहेँलपुर, किसानमा बढ्दै उत्साह

१८ पाैष, माडी । तोरीको राम्रो उत्पादन हुने क्षेत्रका रूपमा परिचित माडी क्षेत्रका खेतगह्राहरू यतिबेला तोरी फुलेर पहेँलपुर देखिएका छन्। विगत केही वर्ष तोरीखेतीप्रतिको आकर्षणमा कमी आए पनि हाल किसानहरूमा पुनः तोरीखेतीप्रति उत्साह बढ्दै

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीमा मोतियाबिन्दु भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया सहित आँखा शिविर सञ्चालन हुने

१८ पाैष, माडी । नेपाल नेत्र ज्योति संघ चितवन, भरतपुर आँखा अस्पताल चितवन, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आर, आँखा उपचार केन्द्र माडी तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा माडी क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन

चितवन खबर पोष्ट धर्म-संस्कृति पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ को पहिलो दिन १३औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो

१७ पाैष, माडी । माडीको बरुवा बजारमा अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ को पहिलो दिन १३औँ (राष्ट्रिय पोशाक एवं) टोपी दिवस मनाइएको छ । बरुवा बजारका युवा एवं सामाजिक अगुवाहरुले नेपाली टोपी र पोशाकको