एमाले

एमाले माडीको अध्यक्षमा नारायण अधिकारी पुनर्चयन, उपाध्यक्षमा रामेश्वर चौधरी र सचिवमा हर्क चापागाईं

माडी, चितवन । नेकपा एमाले माडी नगर कमिटिको अध्यक्षमा नारायण प्रसाद अधिकारी पुनर्चयन हुनुभएको छ । त्यस्तै नगर उपाध्यक्षमा रामेश्वर चौधरी, सचिवमा हर्क चापागाईं तथा उपसचिवमा कृष्णराज अधिकारी र गीता बि.क. चयन हुनुभएको छ

‘माडीलाई मणि बनाउने जिम्मा एमालेले लिने’: एमाले चितवन ईञ्चार्ज देवी ज्ञवाली (भिडियो सहित)

माडी, चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य एवं चितवन जिल्ला ईञ्चार्ज देवी ज्ञवालीले ‘माडीलाई मणि बनाउने जिम्मा एमालेले लिने’ बताउनुभएको छ । एमाले माडी नगर कमिटिको तेश्रो अधिवेशनको समुद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रुपमा संक्षिप्त

एमाले माडी नगरको पत्रकार सम्मेलन : नगरको तेश्रो अधिवेशन माघ २६ र २७ गते हुने जानकारी (भिडियो)

माडी, चितवन । नेकपा (एमाले) माडी नगर कमिटिको तेश्रो अधिवेशन आउँदो माघ २६ र २७ गते बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहलमा सञ्चालन हुने भएको छ । एमाले माडी नगरले बिहीबार एक पत्रकार सम्मेलन आयोजना