माडी

माडी न.पा.को सुनुवाई: कांग्रेसका नगर प्रतिनिधि भरत घिमिरेद्वारा बजार अनुगमनको सुझाव (भिडियो सहित)

०२ पाैष, माडी । माडी नगर कार्यपालिका कार्यालयको खुला सार्वजनिक सुनुवाईमा बोल्दै नेपाली कांग्रेसका नगर प्रतिनिधि भरत घिमिरेले ‘म्याद गुज्रिएका उपभोग्य सामग्रीको नियन्त्रणमा अनुगमन हुनुपर्ने’ बिषय उठान गर्नुभएको छ । ‘मानव स्वास्थ्यका दृष्टिले यस्ता

माडी न.पा.को सुनुवाई: नेकपाका तिमिल्सिनाद्वारा ‘उल्टो कर लगाइएको’ टिप्पणी (भिडियो सहित)

०२ पाैष, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै नेकपा एमालेका नगर सचिव कृष्णराज अधिकारीले ‘दुध संकलन केन्द्रमा किसानहरुले सही मुल्य पाउन नसकेको’ र ‘दुध किन्ने ग्राहकहरुले महंगो मुल्य तिर्नुपरेको’ औंल्याउनुभएको छ । कार्यक्रममा

माडी न.पा.को सुनुवाई: नेकपाका तिमिल्सिनाद्वारा ‘उल्टो कर लगाइएको’ टिप्पणी (भिडियो सहित)

०२ पाैष, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका माडी नगर अध्यक्ष भरत तिमिल्सिनाले ‘बनकट्टास्थित ढाटले उल्टो कर लगाएको’ टिप्पणी गर्नुभएको छ । ‘माडीबाट निकाशी हुने सामानमा नभई आत्मनिर्भर रहेका सामानहरुको

माडी न.पा.को सुनुवाई: रास्वपाका अधिकारीद्वारा कृषि सम्बन्धी जनचेतनाको सुझाव (भिडियो सहित)

०२ पाैष, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर सचिव जगत अधिकारीले कृषि सम्बन्धी जनचेतना बढाउन सुझाव दिनुभयो । ‘कुनैपनि बाली लगाउनुपूर्व कृषि शाखाका प्राविधिकहरुले हरेक वडामा पुगी किसानहरुलाई

माडीको बसन्तपुरमा ग्रासरुट तथा स्कूल स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुने

०२ पाैष, माडी । माडी क्षेत्रको क्रिकेट विकासमा निरन्तर पहल लिइरहेको बसन्तपुर युथ क्लबले नयाँपिंढीका बालबालिकाको खेल प्रतिभा उजागर गर्ने उद्देश्यले “ग्रासरुट तथा स्कूल स्तरीय क्रिकेट प्रतियोगिता” आयोजना गरेको छ । बसन्तपुर बजारस्थित खुल्ला

बघौंडा मध्यवर्ति बचत तथा ऋण सहकारीको सञ्चालक समिति अध्यक्षमा पिताम्बर पोख्रेल चयन

०१ पाैष, माडी । माडीको बसन्तपुरस्थित बघौंडा मध्यवर्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा पिताम्बर पोख्रेल चयन हुनुभएको छ । मंगलबार सहकारी प्राङ्गणमा सम्पन्न ११औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट

बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा माडी क्याम्पसले BBA र B.Ed.मा भर्ना खुला

२८ मंसिर, माडी । बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भएको माडी क्याम्पसले सेमेष्टर प्रणालीमा आधारित B.B.A. र B.Ed. कार्यक्रमका लागि भर्ना खुला गरेको छ । क्याम्पसले आइतबार एक सुचना जारी गर्दै विद्यार्थीहरुबिच

माडी नगरपालिकाको सार्वजनिक सुनुवाइ पाैष १ गते मंगलबार ८ नं वडाको प्राङ्गणमा सञ्चालन हुँदै

२८ मंसिर, माडी । माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक (अवधीको) सार्वजनिक सुनुवाइ कार्यक्रम माडी-८ वडा कार्यालय प्राङ्गण खरकट्टामा पाैष १ गते मंगलबार सञ्चालन हुँदैछ । नगरपालिका एवं

कृषक उपकार साकोसद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४६ जना बिरामीहरूको उपचार

२७ मंसिर, माडी । २५औं बार्षिकोत्सवका अवसरमा माडीको कृषक उपकार बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४६ जनाले स्वास्थ्य सेवा लिएका छन् । सहकारीले रजत जयन्तीका अवसरमा माडीको बसन्तपुरस्थित माडी माध्यमिक