माडी

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
संघीय सरकारबाट ०८२/०८३ मा माडी नगरपालिकालाई ४७ करोड ७४ लाख रुपैयाँ अनुदान

माडी, चितवन – संघीय सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि माडी नगरपालिकालाई ४७ करोड ७४ लाख रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार माडी नगरपालिकाले समानीकरण अनुदानतर्फ १२ करोड

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
डाङ्ग्रे खोला पुलको स्ल्याब भाँभिएको चार बर्ष पुग्दासमेत मर्मत वा नयाँ पुल निर्माण हुन सकेन

माडी, चितवन — माडीको बरुवा बजारबाट लक्ष्मुनियाँ गाउँ जोड्ने डाङ्ग्रे खोला पुलको स्ल्याब भाँभिएको चार बर्ष पुग्दासमेत त्यसको मर्मत वा नयाँ पुल निर्माण हुन सकेको छैन । सडक कालोपत्रे गर्ने क्रममा २०७७ सालमा पुलको

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
छरछरे होमस्टे भाडामा लिने टेन्डर पाएर पनि व्यवसाय सञ्चालन गर्नबाट वञ्चित भएको शिवको गुनासो

माडी, चितवन — माडी नगरपालिका-५ स्थित सोमेश्वर सामुदायिक भवन (होमस्टे) भाडामा लिने टेन्डर प्रक्रिया पार गरेर पनि एक स्थानीय युवा व्यवसायीले व्यवसाय सञ्चालन गर्नबाट वञ्चित हुनुपरेको गुनासो सार्वजनिक भएको छ । माडी-२, सितलपुर, चितवनका

चितवन खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
छरछरेस्थित सोमेश्वर सामुदायिक भवन परिसरलाई भाडामा दिन सार्वजनिक सूचना प्रकाशित

माडी, चितवन – माडी नगरपालिकाले छरछरेस्थित सोमेश्वर सामुदायिक भवन क्षेत्रका १० वटा होमस्टे कोठा, हल, स्वीमिङ पुलसहितको परिसरलाई भाडामा दिनका लागि आह्वान गरिएको सूचना प्रकाशित गरेको छ । नगरपालिकाको राजस्व परामर्श समितिको निर्णयअनुसार उक्त

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
हनुमानझुलालाई माडीको १० नं. वडा कायम गर्न बागमती प्रदेश सरकारलाई ध्यानाकर्षण

माडी, चितवन – माडी नगरपालिकाको (वर्तमान जनप्रतिनिधिबाट गठित) ‘पहिलो कार्यपालिका बैठकको पहिलो निर्णय’ रहेको ‘हनुमानझुलालाई माडी नगरपालिका वडा नं. १० कायम गर्ने प्रक्रिया’ सम्बन्धमा बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । माडी नगरप्रमुख ताराकुमारी

चितवन खबर पोष्ट धर्म-संस्कृति पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
राम्ररी वर्षा हुने प्रार्थना सहित माडीको सोमेश्वरगढीमा जेठाथी पूजा सञ्चालित

चितवन, माडी – तराईको सगरमाथाका रूपमा परिचित माडीको सोमेश्वरगढीमा यस वर्ष पनि गत वर्षझैँ जेठाथी (जेठअसारी) पूजा सञ्चालन भएको छ । सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा र थारु कल्याणकारिणी सभा क्षेत्र नं. १,

चितवन खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको बनकट्टास्थित रीउ नदीको पुरानो पुल भाँसियो, जुनसुकै बेला दुर्घटनाको जोखिम

माडी, चितवन — माडीको बनकट्टास्थित रीउ नदीको पुरानो पुल भाँसिएको छ । नयाँ पुलको निर्माण हुनुअघि निर्माण भएको मल्टीसेल बक्स कल्भर्ट मोडलको एकतर्फी पुरानो पुलको दक्षिणी भाग लच्चिएको हो । नारायणगढ माडी ठोरी हुलाकी

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन

माडी, चितवन — पूर्वी माडीको हुलाकी सडकमा प्राइम छरेको महिनौं बिताइसकेको र पटक पटक आफैले बोलेको समयसीमा गुजारेर कुख्याती कमाइरहेको बज्रगुरु कन्स्ट्रक्सले अझै काम सुचारु गर्ने छाँटकाँट देखाएको छैन । शनिवार दिउँसो स्वदेश एफ.एम.को

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडी नगरपालिकाद्वारा भान्सा र भोजभतेरमा प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला प्रतिवन्ध

चितवन, माडी — माडी नगरपालिकाले भान्सा र भोजभतेरमा प्रयोग हुने प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला प्रतिवन्ध लगाउने निर्णय गरेको छ । नगरपालिकाको ४३औं कार्यपालिका बैठकले ‘वातावरण प्रदूषण नियन्त्रणका सन्दर्भमा प्लाष्टिकजन्य भाँडो (किचन) सामग्री