शनिबार, मङि्सर २२, २०८१
शनिबार, मङि्सर २२, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडीमा बहुसंख्यक नयाँ रक्तदातासहित ८३ पुरुष र २९ महिला गरी कूल ११२ जनाले गरे रक्तदान

  • A
  • A+
  • A++

चितवन । माडीको बसन्तपुरमा सम्पन्न खुला रक्तदान कार्यक्रममा बहुसंख्यक नयाँ रक्तदातासहित ८३ पुरुष र २९ महिला गरी कूल ११२ जनाले रक्तदान गरेका छन् ।

विज्ञापन १

नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखा र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको संयुक्त आयोजनामा सञ्चालित सो रक्तदान कार्यक्रममा ५२ जनाले पहिलोपटक रक्तदान गरेको रेडक्रम बघौंडा उपशाखा सभापति रामबन्धु पोखरेलले बताउनुभयो ।

विज्ञापन २

हाल डेंगु लगायत अन्य स्वास्थ्य समस्याको प्रभावस्वरुप चितवन जिल्लामा रगतको माग उच्च रहेको छ । रक्तदान कार्यक्रमको निरन्तरता एवं रक्तदान सचेतनाका लागि चितवन जिल्लामा माडी नगर क्षेत्र अग्रस्थानमा रहिआएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया