विश्व स्वास्थ्य दिवसको अवसर पारी माडीका दुई अग्रणी स्वास्थ्यकर्मीहरु सम्मानित
चितवन, माडी – विश्व स्वास्थ्य दिवसको अवसर पारी माडीका दुई अग्रणी स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् । दिवसका अवसरमा माडी-३ वडा कार्यालयले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरका क्रममा डा. देवीप्रसाद (डि.पी.) तिवारी र वरिष्ठ स्वास्थ्यकर्मी
माडी ३ वडा कार्यालयद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १४३ जनाको स्वास्थ्य उपचार
चितवन, माडी – माडी नगरपालिका वडा नं. ३ कार्यालयको आयोजनामा बघौंडा अस्पतालमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १४३ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा, भारतका प्रमुख अस्पतालहरुमा बरिष्ठ युरोलोजिष्ट (मुत्ररोग विशेषज्ञ)का रुपमा कार्यरत माडी–१
दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सवको आम्दानी रकमबाट बसन्तपुर चौरको स्तरोन्नति हुँदै
चितवन, माडी – माडी कला केन्द्रको आयोजनामा सञ्चालित दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को आम्दानी रकमबाट बसन्तपुर चौरको स्तरोन्नति कार्य सुरु भएको छ । बसन्तपुर बजारस्थित माडी मा.वि. खेल चौरको क्षेत्रफल बढाई त्यसलाई
चैते दसैँको अवसरमा लाग्ने बिक्रमबाबा मेलामा दर्शनार्थीहरुको भीड (भिडियो सहित)
माडी चितवन – चैते दसैँको अवसरमा लाग्ने बिक्रमबाबा मेलामा आज दर्शनार्थीहरुको भीड लागेको छ । चैते दसैँअन्तर्गत महाअष्टमीको दिन र शनिबार भएकोले पनि आज विशेष भीड लागेको हो । भीडको सही व्यवस्थापन हुन नसक्दा
माडी नगरपालिकाको चालू आर्थिक बर्षको दोश्रो चौमासिक सार्बजनिक सुनुवाई सम्पन्न
माडी चितवन – माडी नगरपालिका, नगर कार्यपालिका कार्यालयको चालू आर्थिक बर्ष २०८०/८१ को दोश्रो चौमासिक सार्बजनिक सुनुवाई कार्यक्रम माडी-७ देवेन्द्रपुर (जगन्नाथपुरी)स्थित बाबियोडाँडामा सम्पन्न भएको छ । नगर प्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न सो
माडीको गोद्धक क्षेत्रमा पाँचदिने रामनवमी गोद्धक मेला सुरु, यसबर्ष पाँच दिनसम्म सञ्चालन हुने
माडी चितवन – माडीको गोद्धक क्षेत्रमा पाँचदिने रामनवमी गोद्धक मेला सुरु भएको छ । यसबर्ष पाँच दिन अर्थात चैत २६ गतेसम्म सञ्चालन हुनेगरी मेला सञ्चालन सुरु भएको हो । गोद्वक मेला व्यवस्थापन समितिका अध्यक्ष
वैदिक सनातन सम्पदा संरक्षण संघ माडीले प्रकाशन गरेको बर्ष २०८२को भित्तेपात्रो विमोचित
माडी चितवन – वैदिक सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडीले प्रकाशन गरेको नयाँ बर्ष २०८२ को भित्तेपात्रो (क्यालेण्डर) विमोचन भएको छ । संघले माडीका वैदिक सनातनी धार्मिकस्थलहरुको तस्वीर र यहाँका पर्व, मेला एवं अन्य
माडीकोे बनकट्टामा बस अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना हुँदा त्यसमा सवार १२ जना घाइते
माडी चितवन – माडीकोे बनकट्टामा बस दुर्घटना हुँदा बसमा सवार १२ जना घाइते भएका छन् । शुक्रबार दिउँसो २ बजेको समयमा भरतपुरबाट माडी आउँदै गरेको ना ६ ख ९३६६ नम्बरको बस बनकट्टा क्षेत्रमा अनियन्त्रित
गैंडाको आक्रमणमा परी माडीको बनकट्टामा एकजना घाइते, ढाड र पेटमा गहिरो चोट
माडी चितवन – गैंडाको आक्रमणमा परी माडीको बनकट्टामा एकजना घाइते भएका छन् । माडी-१, बनकट्टास्थित रीउ नदी क्षेत्रमा सोमबार बिहान करीब ११:३० बजे गैंडाले आक्रमण गर्दा स्थानीयबासी, बर्ष ६७ को मंगले बोट गम्भीर घाइते