माडीका तीन अग्रज शिक्षक शुरेस बहादुर थापा, घनश्याम भण्डारी र देवेन्द्र प्रसाद पौडेल सम्मानित
चितवन, माडी — माडीका तीनजना अग्रज शिक्षकहरु शुरेस बहादुर थापा, घनश्याम भण्डारी र देवेन्द्र प्रसाद पौडेल सम्मानित हुनुभएको छ । नयाँबर्षका अवसरमा सोमेश्वरगढीमा आयोजित शुभकामना आदानप्रदान तथा बिक्रम सम्वत्को सुरुवातस्थलका रुपमा सोमेश्वर क्षेत्रलाई चिनाउन
माडी नगरस्तरीय कक्षा ८ परीक्षामा विद्याज्योति इंग्लिश स्कूलले ९०% पास दर कायम गर्दै अग्रस्थान
चितवन, माडी — माडी नगरपालिकामा सञ्चालित नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा विद्याज्योति इंग्लिश स्कूलले ९० प्रतिशत पास दर कायम गर्दै माडी क्षेत्रको विद्यालयहरूमा अग्रस्थान हासिल गरेको छ । बरूवा बजारस्थित यस विद्यालयका
माडीस्तरीय कक्षा ८ परीक्षामा ३.९८ जि.पि.ए. सहित जनकल्याणका छात्रा प्रमिशा पौडेल सर्वप्रथम
चितवन, माडी — माडी नगरपालिकामा सञ्चालित नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा ३.९८ जि.पि.ए. सहित जनकल्याण माध्यमिक विद्यालयका छात्रा प्रमिशा पौडेल सर्वप्रथम हुनुभएको छ । त्यस्तै, ३.९७ जि.पि.ए. ल्याउँदै पिसल्याण्ड इङ्गलिस स्कुल, बसन्तपुरका
माडी नगरपालिकामा कक्षा ८ को परीक्षामा ४७.३७ प्रतिशत विद्यार्थीहरुको नतीजा ‘एनजी’
चितवन, माडी — माडी नगरपालिकामा आधारभूत तह (कक्षा ८) को परीक्षामा सहभागी आधाजसो (४७.३७ प्रतिशत) विद्यार्थीहरुले एनजी अर्थात अत्यन्त कमजोर नतीजा ल्याएका छन् । २०८१ सालको परीक्षामा कुल १५ वटा विद्यालयबाट ५६८ जना विद्यार्थी
सोमेश्वर हुँदै भारत जोड्ने सडक निर्माण गर्न प्रधानमन्त्रीसमक्ष काँग्रेस र एमाले चितवनको माग
चितवन, माडी — सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा एमाले चितवनका नेताहरुले प्रधानमन्त्री के.पी. ओलीलाई सामुहिक भेट गर्दै ‘माडीबाटै सोमेश्वर हुँदै भारत जोड्ने व्यापारिक मार्ग निर्माणको पहल र बजेट व्यवस्थापन गर्न’ अनुरोध गरेका
माडी ठोरी हुलाकी सडक अन्तरगत जीवनपुरदेखि खरकट्टासम्म प्राइम छर्किने काम सकियो
चितवन, माडी — नारायणगढ माडी ठोरी हुलाकी सडक कालोपत्रे कार्य अन्तरगत माडी-८ वडामा पर्ने जीवनपुरदेखि खरकट्टासम्म प्राइम छर्किने काम सकिएको छ । करीब २.५ किलोमिटर लम्बाइको सो सडकमा प्राइम छर्किइसकेको र आउँदो बैशाख ३
माडीकै लामो धनलक्ष्मी छाँगा पर्याप्त प्रचार-प्रसार र सहज बाटोको अभावमा ओझेलमा
चितवन, माडी — बैकुण्ठ तालको सिरानमा रहेको करिब ६० मिटर उचाइबाट खस्ने माडीकै लामो धनलक्ष्मी छाँगा (झरना) पर्याप्त प्रचार-प्रसार र सहज बाटोको अभावमा ओझेल परेको छ । माडी नगरपालिका–८ मा रहेको सो छाँगा पुग्न
नयाँ वर्ष २०८२ को अवसरमा मौलाकालीका अस्पतालले निःशुल्क ओ.पी.डी. र सबै सेवामा छुटको व्यवस्था
चितवन, माडी – भरतपुरस्थित मौलाकालीका अस्पतालले निःशुल्क ओ.पी.डी. तथा अस्पतालका अन्य सबै सेवामा २५% सम्मको विशेष छुटको व्यवस्था गरेको छ । नयाँ वर्ष २०८२ को अवसर एवं आफ्नै भवनमा अस्पतालको स्थानान्तरणको सन्दर्भ पारी अस्पतालले
दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा छोटो अवधीको व्यवसायिक तालिम सञ्चालन सुरु
चितवन, माडी — माडीको हरिनगर गाउँस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा छोटो अवधीको व्यवसायिक तालिम सञ्चालन सुरु भएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, मकवानपुरको स्वीकृत बजेटबाट केयर