माडीको हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा तीन हप्ते योग शिविर सुरु
०२ पाैष, माडी । माडी-६, हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा तीन हप्ते योग शिविर सुरु भएको छ। शिक्षालय प्रमुख हरि पौडेलको अध्यक्षतामा बुधबार (आज) सम्पन्न उद्घाटन कार्यक्रममा पतञ्जली योग समिति चितवनका अध्यक्ष बलराम थापा
माडी न.पा.को सुनुवाई: कांग्रेसका नगर प्रतिनिधि भरत घिमिरेद्वारा बजार अनुगमनको सुझाव (भिडियो सहित)
०२ पाैष, माडी । माडी नगर कार्यपालिका कार्यालयको खुला सार्वजनिक सुनुवाईमा बोल्दै नेपाली कांग्रेसका नगर प्रतिनिधि भरत घिमिरेले ‘म्याद गुज्रिएका उपभोग्य सामग्रीको नियन्त्रणमा अनुगमन हुनुपर्ने’ बिषय उठान गर्नुभएको छ । ‘मानव स्वास्थ्यका दृष्टिले यस्ता
माडी न.पा.को सुनुवाई: नेकपाका तिमिल्सिनाद्वारा ‘उल्टो कर लगाइएको’ टिप्पणी (भिडियो सहित)
०२ पाैष, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका माडी नगर अध्यक्ष भरत तिमिल्सिनाले ‘बनकट्टास्थित ढाटले उल्टो कर लगाएको’ टिप्पणी गर्नुभएको छ । ‘माडीबाट निकाशी हुने सामानमा नभई आत्मनिर्भर रहेका सामानहरुको
माडी न.पा.को सुनुवाई: रास्वपाका अधिकारीद्वारा कृषि सम्बन्धी जनचेतनाको सुझाव (भिडियो सहित)
०२ पाैष, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर सचिव जगत अधिकारीले कृषि सम्बन्धी जनचेतना बढाउन सुझाव दिनुभयो । ‘कुनैपनि बाली लगाउनुपूर्व कृषि शाखाका प्राविधिकहरुले हरेक वडामा पुगी किसानहरुलाई
माडीको बसन्तपुरमा ग्रासरुट तथा स्कूल स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुने
०२ पाैष, माडी । माडी क्षेत्रको क्रिकेट विकासमा निरन्तर पहल लिइरहेको बसन्तपुर युथ क्लबले नयाँपिंढीका बालबालिकाको खेल प्रतिभा उजागर गर्ने उद्देश्यले “ग्रासरुट तथा स्कूल स्तरीय क्रिकेट प्रतियोगिता” आयोजना गरेको छ । बसन्तपुर बजारस्थित खुल्ला
बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा माडी क्याम्पसले BBA र B.Ed.मा भर्ना खुला
२८ मंसिर, माडी । बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भएको माडी क्याम्पसले सेमेष्टर प्रणालीमा आधारित B.B.A. र B.Ed. कार्यक्रमका लागि भर्ना खुला गरेको छ । क्याम्पसले आइतबार एक सुचना जारी गर्दै विद्यार्थीहरुबिच
कृषक उपकार साकोसद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४६ जना बिरामीहरूको उपचार
२७ मंसिर, माडी । २५औं बार्षिकोत्सवका अवसरमा माडीको कृषक उपकार बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४६ जनाले स्वास्थ्य सेवा लिएका छन् । सहकारीले रजत जयन्तीका अवसरमा माडीको बसन्तपुरस्थित माडी माध्यमिक
माडी नगरमा अभौतिक सम्पदा संरक्षणका विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
२६ मंसिर, माडी । नगर क्षेत्रका चाडपर्व, धार्मिक तथा सांस्कृतिक सम्पदा र अन्य अभौतिक तत्वहरुको संरक्षण र विकासका निम्ति माडी नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । माडी प्रज्ञा प्रतिष्ठानका
नेपाली कांग्रेस चितवनले माडीका महिला नेतृ सबिता बराललाई समानुपातिकतर्फ उम्मेदवार सिफारिस
२५ मंसिर, माडी । नेपाली कांग्रेस चितवनले प्रतिनिधि सभा निर्वाचनका लागि चितवन-३ बाट माडीका महिला नेतृ सबिता बराललाई समानुपातिकतर्फ सिफारिस गरेको छ । हाल होटल व्यवसायमा सरिक रहनुभएका एवं यसअघि प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचन समेत