ताराकाजी महतो

संघीय सरकारबाट ०८२/०८३ मा माडी नगरपालिकालाई ४७ करोड ७४ लाख रुपैयाँ अनुदान

माडी, चितवन – संघीय सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि माडी नगरपालिकालाई ४७ करोड ७४ लाख रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार माडी नगरपालिकाले समानीकरण अनुदानतर्फ १२ करोड

छरछरेस्थित सोमेश्वर सामुदायिक भवन परिसरलाई भाडामा दिन सार्वजनिक सूचना प्रकाशित

माडी, चितवन – माडी नगरपालिकाले छरछरेस्थित सोमेश्वर सामुदायिक भवन क्षेत्रका १० वटा होमस्टे कोठा, हल, स्वीमिङ पुलसहितको परिसरलाई भाडामा दिनका लागि आह्वान गरिएको सूचना प्रकाशित गरेको छ । नगरपालिकाको राजस्व परामर्श समितिको निर्णयअनुसार उक्त

हनुमानझुलालाई माडीको १० नं. वडा कायम गर्न बागमती प्रदेश सरकारलाई ध्यानाकर्षण

माडी, चितवन – माडी नगरपालिकाको (वर्तमान जनप्रतिनिधिबाट गठित) ‘पहिलो कार्यपालिका बैठकको पहिलो निर्णय’ रहेको ‘हनुमानझुलालाई माडी नगरपालिका वडा नं. १० कायम गर्ने प्रक्रिया’ सम्बन्धमा बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । माडी नगरप्रमुख ताराकुमारी

नेकपा (एकीकृत समाजवादी) माडी नगरले स्थानीय पालिकामा १५ बुँदे मागपत्र पेश (भिडियो सहित)

चितवन, माडी — नेकपा (एकीकृत समाजवादी) माडी नगर कमिटिले जनजीविका र विकास निर्माण सम्बन्धी १५ बुँदे माग सहित माडी नगरपालिका समक्ष ज्ञापनपत्र पेश गरेको छ । देशभरका ७५३ वटै पालिकामा ज्ञापनपत्र बुझाउने क्रममा सो

माडी नगरपालिकाद्वारा भान्सा र भोजभतेरमा प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला प्रतिवन्ध

चितवन, माडी — माडी नगरपालिकाले भान्सा र भोजभतेरमा प्रयोग हुने प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला प्रतिवन्ध लगाउने निर्णय गरेको छ । नगरपालिकाको ४३औं कार्यपालिका बैठकले ‘वातावरण प्रदूषण नियन्त्रणका सन्दर्भमा प्लाष्टिकजन्य भाँडो (किचन) सामग्री

माडी नगरपालिकाले भवन निर्माण गर्दा नक्सा पास गरेर मात्र कार्य गर्न सार्वजनिक सूचना जारी

माडी, चितवन | माडी नगरपालिकाले नगर क्षेत्रभित्र घर तथा भवन निर्माण गर्दा पूर्वस्वीकृति नलिई कार्य नगर्न सार्वजनिक सूचना जारी गरेको छ । नगरपालिकाले जारी गरेको सूचनामा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७

दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को औपचारिक समापन

माडी चितवन – दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को औपचारिक समापन भएको छ । गत फागुन २२ गते औपचारिक समुद्घाटन भएको सो मेला एक दिन थप भई चैत ३ गते आइतबार (गए)राती एक

वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा माडी नगरपालिका जिल्लामा चौथो हुँदै ६९ अंक प्राप्त

माडी, चितवन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकनमा माडी नगरपालिका जिल्लामा चौथो हुँदै ६९ अंक प्राप्त गरेको छ । १०० अंकभारको मूल्यांकनमा माडीले गतबर्षभन्दा निकै सुधारिएको सो अंक प्राप्त

१७ स्वर्ण सहित माडीस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधी सोमेश्वर मा.वि.लाई (भिडियो)

माडी, चितवन । माडीको बरुवा बजारमा जारी सातौं राष्ट्रपति रनिङ शिल्ड (खेलकूद) प्रतियोगिताको उपाधी सोमेश्वर माध्यमिक विद्यालय बरुवाले जितेको छ । सोमेश्वर माध्यमिक विद्यालयले १७ स्वर्ण सहित ४ रजत र ३ काश्य सहित कूल

  • 1
  • 2