Post By: स्वदेश न्यूज डेस्क

निकुञ्जभित्र धुलोरहित सडक निर्माणको दबाबका लागि चितवनमा मोटरसाइकल -याली (भिडियो सहित)

माडी, चितवन । निकुञ्जभित्र धुलोरहित सडक निर्माणको दबाबका लागि समृद्धिका लागि युवा अभियान माडीले मोटरसाइकल -याली प्रदर्शन गरेको छ । माडीको बसन्तपुर बजारदेखि बरुवा बनकट्टा हुँदै निकुञ्ज पार गरी कसराचोकसम्म -याली प्रदर्शनको कार्यक्रम रहेको

माडीको चितई खोला पुलमाथि नेपालको झण्डा फहराएसंगै भाइरल, बन्यो आकर्षणको नयाँ केन्द्र

माडी, चितवन । माडीका बरुवास्थित चितई खोलाको नवनिर्मित पुलमाथि नेपालको झण्डा फहराएसंगै आकर्षणको नयाँ केन्द्र बनेको छ । स्टार खेलकूद चौर नजिकै, चितई खोलामा निर्मित सो पुलमा बिहीबार माडी-१, बरुवा बजारका युवाहरुले १२ वटा

मगुही पुलको ठेकदार पक्षले जेठ मसान्तभित्र पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त (भिडियो सहित)

माडी, चितवन । माडीको मगुही खोला पुल निर्माणका ठेकदार पक्षले यही बर्ष जेठ मसान्तभित्र पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले निर्माणपक्ष सपना, लोहनी एण्ड ब्रदर्श ज्वाइन्ट भेन्चरका

निकुञ्जभित्र कोर क्षेत्रमा फ्लाई ओभर निर्माण गरी सडक बनाउन सकिने निकुञ्ज प्रशासनको राय (भिडियो सहित)

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले निकुञ्जभित्र कालोपत्रे सडक निर्माणका लागि वातावरणीय प्रभाव अध्ययनका लागि स्वीकृति जारी भइसकेको जनाएको छ । शनिवार निकुञ्ज मुख्यालय, कसरामा चितवनका पत्रकारहरुसंग कुराकानी गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत

माडीका सामाजिक अगुवा मथुरा बहादुर भण्डारीले ४ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण

माडीका अति बिपन्न बालबालिकाहरुलाई पठनपाठनमा सघाउन अभिभावकत्व ग्रहण गर्ने अभियान अन्तरगत माडीका सामाजिक अगुवा मथुरा बहादुर भण्डारीले ४ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्नुभएको छ । अयोध्याधाम पूजा व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका संरक्षणकर्मी एवं

सोमेश्वरगढीलाई विश्वभर चिनाउने प्रयासमा माडीमा ‘सोमेश्वरगढी विशेष ईन्द्रेणी साँस्कृति कार्यक्रम

माडी, चितवन । सोमेश्वरगढीलाई विश्वभर चिनाउने प्रयासमा माडीमा ‘सोमेश्वरगढी विशेष ईन्द्रेणी साँस्कृति कार्यक्रम’ आयोजना भएको छ । सोमेश्वर क्षेत्र व्यवस्थापन समितिको आयोजनामा आउँदो बैशाख ३० गते शनिवार मध्यान्ह १२ बजेदेखि माडी-३, बघौंडास्थित कभर्ड हलमा

बिषालु प्रजातीको बन तरुल खाँदा माडीको लक्ष्मुनिया गाउँमा एकजनाको मृत्यु

माडी, चितवन । बिषालु प्रजातीको बन तरुल खाँदा माडीको लक्ष्मुनिया गाउँमा एकजनाको मृत्यु भएको छ । पानीको मुहान सफा गर्न शनिवार बिहान स्थानीय सामुदायिक वनस्थित मुहान क्षेत्रमा जाँदा सेतो रंगको बन तरुल काँचै खानुभएका

माडीको मगोई खोलामा निर्माणाीधन पुलको साइड फिलिङ हुन नसक्दा पुल उपयोगबिहीन

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको मगोई खोलामा निर्माणाीधन पुलको साइड फिलिङ हुन नसक्दा पुल उपयोगमा आउन सकेको छैन । पुलको स्ल्याब बिचको ढलान सहित निर्माण कार्य करीब पुरा भइसकेपनि साइड फिलिङको काम

नेकपा (माओवादी केन्द्र)द्वारा माडी क्षेत्रमा ‘संगठन तथा जनसम्बन्ध सुदृढिकरण अभियान’ सञ्चालित

पार्टीलाई व्यवस्थित र सृदृढ गर्न नेकपा (माओवादी केन्द्र)ले माडी क्षेत्रमा ‘दुई महिने संगठन तथा जनसम्बन्ध सुदृढिकरण अभियान’ सञ्चालन गरेको छ । केन्द्रीय समितिको निणर्य अनुरुप माओवादी केन्द्रले पार्टीका केन्द्रीय सदस्यहरु परिचालन गरी माडीसहित चितवन