Post By: स्वदेश न्यूज डेस्क

बसको ठक्करबाट माडीमा एकजना पैदलयात्रुको मृत्यु, दुर्घटनामा चारजना यात्रु घाइते

६ मंसिर, माडी । माडीबाट भरतपुरका लागि छुटेको बसको ठक्करबाट माडी–१, गर्दी गाउँमा एकजना पैदलयात्रुको ज्यान गएको छ । बगहीँबाट भरतपुरका लागि छुटेको बागमती प्रदेश ०३ ००१ ख २८८७ नम्बरको बसको ठक्करबाट स्थानीयबासी, अन्दाजी

चितवन समाज भिक्टोरिया (अष्ट्रेलिया)द्वारा जनजीजन माविको अक्षय कोषमा पाँच लाख सहयोग

०४ पाैष, माडी । माडी-८, खरकट्टास्थित जनजीजन माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको विद्यालय अक्षय कोषमा चितवन समाज भिक्टोरिया, अष्ट्रेलिया ले पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटमा विजयी सुरुवात

२ मंसिर, माडी । चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ। सोमबार भएको खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको हो ।

विवाह पञ्चमीका अवसरमा अयोध्याधाम पूजा व्यवस्थापन समितिद्वारा खुला रत्यौली प्रतियोगिता आयोजित

२ मंसिर, माडी । विवाह उत्सवका दिन बेहुलाको घरमा विशेष आकर्षणका रुपमा रहने रत्यौली गायनले माडीको अयोध्याधामस्थित राम मन्दिर गुञ्जिने भएको छ । आउँदो मंसिर ९ गते परेको विवाह पञ्चमीका अवसरमा अयोध्याधाम पूजा व्यवस्थापन

माडी नगरपालिकाले पुराना घर तथा भवनहरू पाैष महिनाभित्र अनिवार्य अभिलेखीकरण गर्न आग्रह

३० कार्तिक, माडी । माडी नगरपालिकाले पुराना घर तथा भवनहरू अनिवार्यरूपमा अभिलेखीकरण गर्न आग्रह गर्दै (पुनः) सूचना प्रकाशन गरेको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आउँदो पुराना घर भवनहरुलाई पौष मसान्तभित्र वडा

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई क्याम्पस आउन जान निःशुल्क बस सेवा सुबिधा उपलब्ध हुने

३० कार्तिक, माडी । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क यातायात (बस) सुबिधा उपलब्ध गराउन माडी क्याम्पस र स्थानीय यातायात व्यवसायी पक्षबिच सम्झौता भएको छ । आइतबार (आज) हस्ताक्षरित दुईपक्षीय सम्झौतामा ’नारायणगढ माडी ठोरी रुटमा चल्ने

खेलकुद तथा बृहत व्यापार महोत्सवमा महिला सर्टपुटतर्फ माडीका खेलाडी अनिशा महतोलाई स्वर्णपदक

२७ कार्तिक, माडी । नारायणगढस्थित नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा महिला सर्टपुटतर्फ माडीका खेलाडी अनिशा महतोले स्वर्णपदक जित्नुभएको छ । माडी-१, बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयबाट खुला महिलातर्फ सहभागी रहनुभएका (छात्रा)

खेलकुद तथा बृहत व्यापार महोत्सवमा सर्टपुटतर्फ माडीका खेलाडी ललित राउतले जिते स्वर्णपदक

२७ कार्तिक, माडी । भरतपुर-१, नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा सर्टपुटतर्फ माडीका खेलाडी ललित राउतले स्वर्णपदक जित्नुभएको छ । खुला पुरुषतर्फ १६ पाउण्डको सर्टपुट ११ मिटर ४० सेन्टिमिटर थ्रो गर्दै

माडीका पशुपालक कृषकहरुलाई लक्षित गरी जलवायु मैत्री असल पशुपालन तालिम सञ्चालन सुरु

२७ कार्तिक, माडी । माडी क्षेत्रका व्यवसायिक पशुपालक कृषकहरुलाई लक्षित गरी अभियानकै रुपमा “जलवायु मैत्री असल पशुपालन अभ्यास तथा व्यवस्थापन तालिम” सुरु भएको छ । ‘गौरवको योजना : खोरेतमुक्त सेतो माडी अभियान’ अन्तरगत चितवन